रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
समाज

नेपाल पत्रकार महासंघ रौतहटले मनायो होली बिषेश महोत्सव



समाज   5 पटक पढिएको        

जितेन्द्र कुमार । रौतहट, १६ फागुन नेपाल पत्रकार महाशंघ रौतहट शाखाको आयोजनामा होली बिषेश महोत्सब कार्यक्रम सम्पन्न भएको छ । आज रौतहट पत्रकार महाशंकको हलमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र प्रसाद साहको अध्यक्षता तथा क्षेत्र नं. १ का विधायक बाबुलाल साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
Image may contain: 2 people, people sittingअध्यक्ष साहले भनु भयो होली पर्वले सामाजिक सद्भाव सुदृण हुने भन्दै होली पर्व मित्रताको पर्व भएको बताए । होली असत्य माथी सत्यको जित भएको उनको भनाइ छ ।

कायक्रममा गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता , सिडिओ उद्धव थापा , सेना प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, नेपाल पत्रकार महासंघ रौतहट पत्रकार लगाएतले सागीतिक प्रस्तुती दिएका थिए ।

यस बर्षको होली १७ गते पहाड र १८ गते तराइमा मनाइन्छ । रौतहटमा भने २ दिन नै मनाउने चलन छ ।







  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    382    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    28    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2347923 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top