रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा   
समाज

मेयर गुप्ता सौन्दर्यकरणमा ब्यस्त



समाज   69 पटक पढिएको        

जितेन्द्र कुमार । रौतहट, १६ फागुन गौर नगरपालिका नगरकार्यपालिकाको प्रमुख अजय कुमार कुप्ता आफ्नो नगरलाई सौन्दर्यकरण गर्नमा व्यस्त देखिएको छ । रौतहट गौर नगरपालिकाको ऐतिहासिक तथा गौर नगरपालिकाको पहिचान झलकाउने बरहवा ताल सौन्दर्यकरणको योजनाको बुधवार मेयर गुप्ताले शिलान्यास गरिएका छन् ।
Image may contain: 7 people, people sitting, child, table, food and outdoor
नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको करीव ६९ करोड़को योजनाको नगर प्रमुख गुप्ताले एक कार्यक्रम विच शिलान्याश गरेका हुन । स्थानीय निर्वाचन अघि नै स्वीकृत भएका योजनाको ५ महीना पछि शिलान्याश भएको हो । शिवालय पोखरि ,बरहवा ताल सौन्दर्यकरण तथा सड़क र नाला निर्माण को लगी निर्माण कम्पनी स्वच्छ ,ढुकुछु ,आश्रय जे भी बसुन्धरा ३ काठमाण्डौले २ वर्ष भित्रमा निर्माण गर्ने जिम्मा लिएको छ ।

 २०७४ आसोज २५ मा समझौता भएको आयोजनाको २०७६ आसोज २३ गते सम्म निर्माण कार्य संपन्न गर्नु पर्ने समावधि रहेको मेयर गुप्ताले बताउनु भयो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पर्स वीरगंजले अनुगमन गर्ने आयोजनाको रकम भ्याट बाहेक ६८ करोड़ ९० लाख ७५ रुपैया २५ पैसा रहेको छ । यहाँका ताल, मठ–मन्दिर नदि नाला लगायतलाई यस्तो बनाउछु कि देश विदेशका पर्यटकहरु मेरो नगरमा आओस जस्तो बनाउछु भन्ने मेयर गुप्ताले प्रतिवद्धता गर्नु भयो ।







सम्बन्धित शिर्षक समाचारहरु
  • उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण

    रौतहट/०७,फाल्गुन/ रौतहटको कटहरिया नगरपालिका स्थित माध्यमिक विधालय वगहीमा छात्रवृति वितरण कार्यक्रम भएका छन् । रौतहट जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छात्रवृति एक समारोह विच वितरण गरेका छन् । मावि वगहीमा
    समाज
    45     रौतहट अनलाईन
  • मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल

    रौतहट/०५ ,माघ / मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोको सहादत दिनलाई मधेश सरकार र मधेशी जनताले बलिदानी दिवसको रुपमा आज सनिवार विभिन्न कार्यक्रम गरि मनाएको छ । बलिदानी
    समाज
    19     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2485461 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top