रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पाँच हजार घुस सहित एक कर्मचारी पक्राउ     डा. देवकोटाको पार्थिव शरीर छोरीहरुको काँधमा      कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा     बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव     वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन     पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी     एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने     स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती     विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु     स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो     विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित   
समाज

देवाही गोनाही नगरपालिका वडा नं. ५ र ८ को वडा भोला सम्पन्न



समाज   679 पटक पढिएको        

जितेन्द्र कुमार । रौतहट, फागुन १० देवाही गोनाही नगरपालिका नगरकार्यपालिकाको कार्यालय वडा नम्बर ५ तथा वडा नं. ८ को वडा भेला आज सम्पन्न भएको छ । देवाही गोनाही नगरपालिकाको नगर परिषद फाल्गनु मसान्त भित्र सम्पन्न गर्ने लक्ष्यका साथ आज सो भेला बसेको थियो ।
Image may contain: 5 people, people sitting and indoorदेवाही गोनाही नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अत्यानन्द प्रसाद उपाध्ययको अध्यक्षतामा तथा वडा नं. ८ का वडा अध्यक्ष हरिराम पटेलको अध्यक्षतामा समपन्न भएको वडा भेलामा उपस्थित स्थानियहरु बाट वडाको समग्र विकासका निम्ती विभिन्न योजनाहरु छनौट भएका छन् ।

सो भेलाबाट मुख्य योजनाहरु मध्ये वडामा रहेको छठ घाट, मठ, मन्दिर, सामुदायिक विधालय, सडक, नाला, ताल र पोखरीलाई पर्यटकिय स्थल बनाउनमा विशेष जोड दिएको छ । वडा भेला देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धमेन्द्र पटेल ज्यूको प्रमुख आतिथ्यमा वडा भेला सम्मपन्न भएको थियो ।
Image may contain: 9 people, people sitting and indoor
वडा भेलामा उपस्थित महिलाहरुले खुल्ला दिसामुक्त क्षेत्र घोषणा लगायत आत्मनिर्भरताका लागी शिपमुलक तालिम,सरसफाई माथी बढि जोड दिएका थिए तथा भेलामा समाजका भद्रभलादमी तथा बुद्धिजिबीहरुको विशेष उपस्थित रहेको थियो ।







  • पाँच हजार घुस सहित एक कर्मचारी पक्राउ

    कञ्चनपुर /०६,असार/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले एक जना कर्मचारीलाई पाँच हजार घुस सहित पक्राउ गरेका छ । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत कर्मचारी हर्कबहादुर चन्दलाई अख्तियारले बुधबार घुस सहति पक्राउ
    समाज
    78    
  • डा. देवकोटाको पार्थिव शरीर छोरीहरुको काँधमा

    दक्षिण एसियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा. उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ ।
    बिशेष
    433     काठमाडौँ संवाददाता
  • रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

    रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।
    समाज
    1956     जितेन्द्र कुमार दास
  • सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक

    जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल
    समाज
    1611    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2225885 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top