रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
समाज

अबैध हतियार सहित ३ भारतीय पक्राउ



समाज   4 पटक पढिएको        

रौतहट, ८ फागुन अवैध हतियार सहित शंकास्पद गतिविधिमा संलग्न ३ जनालाई रौतहट गौर प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका –२ स्थित मुना होटलबाट सुराकीको आधारमा आज मंगलबार अवैध हतियारसहित तीन भारतीय नागरिक पक्राउ गरेका छन् ।





होटेलमा बसी ‘प्रारम्भिक अनुसन्धान क्षेत्रमा लुटपाट तथा अपराधी घटनाको योजना बनाईरहेको बेला प्रहरीको सदा भोसाकमा गएको
टोलीले बिहार राज्य मुजफरपुर जिल्ला हरसेर, सोही जिल्ला घोसउत ग्रामपञ्चायत–१ स्वर्ण माधोपुरका २७ वर्षीय दिनेशप्रसाद कुशवाहा र मानिर ग्रामपञ्चायत–२ गदाईका २१ वर्षीय अजय प्रसाद कुशवाहा, ग्रामपञ्चायत–१ कोदरियाका २८ वर्षीय मदन कुशवाहालाई नियन्त्रणमा लिएको हो ।

सो भारतीयबाट अटोमेटिक पेस्तोल एक थान, नककटुवा पेस्तोल एक थान र एसएलआरमा लाग्ने गोली तीन थान बरामद भएको रौतहट प्रहरीले बताएका छन् । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरीएको छ ।







सम्बन्धित शिर्षक समाचारहरु

बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग

प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

लाखौ भ्रस्टाचार गरेर चन्द्रपुर नपाका प्रशासकिय अधिकृत दाहाल सुटुक्क हिंडे

रौतहटमा तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान

नेपाल प्रहरीद्वारा रौतहटको औरैयाबाट १२ टन मटर सहित ट्रक र दुई जना कारोवारी पक्राउ

नगरपालिकाबाट कुन शिर्षकमा कति रकम र कुन कुन स्थानको लागि विजयोजन गरेको हो भने वडाध्यक्ष भरत साहद्धारा लिखित रुपमा नपालाई पत्र

  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    14     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    21     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451957 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top