रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा   
अर्थ

१४ वटै अञ्चलको प्रमुख शहरहरुमा डिस होमको सर्भिस सेन्टर स्थापना



अर्थ   271 पटक पढिएको        

जनकपुर / १५ , माघ बिक्री पछिको बिकी्र सेवा चुस्त दुरुस्त बनाउनका लागी डिस होमले देशका १४ वटै अञ्चलको प्रमुख शहरहरुमा आफ्नो सर्भिस सेन्टरको स्थापना गरेको छ । एक पटकमा


 कुनै सामान ग्राहकलाई बिक्री गरीसकेपछि उक्त ग्राहकलाई रोकी राख्न तथा नियमीत रुपमा सेवा सुलभ तरिकाले पुर्ति गराउन कम्पनीको महत्वपूर्ण जिम्मेवारी हुन्छ र त्यही जिम्मेवारीलाई ध्यानमा राख्दै डिस होमले आफ्नो बिक्री पछिको सेवा सहज ढंगले ग्राहक समक्ष पुर्याउन देशको १४ वटै अञ्चलका प्रमुख शहरहरुमा आफ्नो सर्भिस सेन्टरको स्थापना गरेको छ । त्यस्तै ग्रामीण क्षेत्रहरुमा पनि सेवा दिनका लागि सर्भिस सेवा प्रदायक स्थापना गरेको छ , जसले अनसाइट र अफसाईट दुबै सेवा प्रदान गर्दछ । डिस होमको एन्टेनामा कुनै गडबडि भएमा अनसाइट गुनासो गर्न सकिन्छ भने सेटअप बक्समा कुनै गडबडि भए वा सेटबक्स प्रतिस्थापन गर्नुपरे वा अरु कुनै किसीमका ग्राहकहरुको गुनासो भए अफसाइट गुनासो गर्न मिल्ने डिस होम सेन्टर जनकपुरका हार्डवेयर प्राबिधिक सन्तोष साहले जानकारी दिएका छन् । साहका अनुसार ग्राहकले आफ्नो चाहना अनुसार आफु संग भएको एरीओन, एसडि, एचडि सेटअप बक्सहरु एचडी वा हाईब्रिड सेटअप बक्स संग तुरुन्तै प्रतिस्थापन गर्न सक्दछन् । त्यस्तै कम्पनीको निती अनुसार एन्टेनामा समस्या आएमा गुनासो गरेको २४ घण्टा भित्र डिस होमको आधिकारीक प्राविधिक ग्राहकको घरमै पठाएर समस्या समाधान गरीने डिस होम सेन्टर जनकपुरका एक कर्मचारी शिवराम मण्डलले जनाएका छन् । मण्डलका अनुसार कम्पनिको निती नै गुणस्तरीय सेवा प्रदान गर्ने भएकाले हामी ग्राहकको सन्तुष्टीलाई ध्यानमा राखेर काम गरीरहेका छौ । उनले थप्दै भने हामी अहिले जनकपुर अञ्चलका सबै जिल्लाहरुमा हाम्रा आधिकारीक सेवा प्रदायक मार्फत सेवा प्रदान गर्दै आईरहेका छौ र ग्राहकहरुलाई कुनै किसीमको समस्या पर्दा नजिकको सेवा प्रदायक संग सम्पर्क गर्न सक्दछन् । एनालग प्रणालीमा सञ्चालीत केबल नेटवर्कहरुको विकल्पमा डिसहोम अगाडि आएको छ । एनालग प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न केबल कम्पनीहरुलाई सुचना तथा सञ्चार मन्त्रालयले निर्देशन दिएपछि विकल्पको रुपमा डिसहोम स्थापित भएको हो ।







सम्बन्धित शिर्षक समाचारहरु

पर्यटन वर्ष २०२० को संयोजकमा उद्योगी सुरज वैद्य नियुक्त, वैद्यको यस्तो छ योजना

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने, पासपोर्ट रोक्कालगायतका कारबाही अघि बढ्ने

दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको इजाजत खारेज गर्यो, नवीकरण नगर्दा खारेजीमा

एनआइसी एसियाको शाखा लेटाङमा, शाखा २६४ पुग्यो, २०० अर्बको वासलात

थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्यनजर गरी प्रभु बैंकको शाखा संचालनमा

पाँच वर्षमा १८ सय कम्पनी खारेज

रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो

बैंकिङ क्षेत्रका तीन हस्तीले पाए राष्ट्रिय विभूषण

टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

  • उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण

    रौतहट/०७,फाल्गुन/ रौतहटको कटहरिया नगरपालिका स्थित माध्यमिक विधालय वगहीमा छात्रवृति वितरण कार्यक्रम भएका छन् । रौतहट जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छात्रवृति एक समारोह विच वितरण गरेका छन् । मावि वगहीमा
    समाज
    45     रौतहट अनलाईन
  • मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल

    रौतहट/०५ ,माघ / मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोको सहादत दिनलाई मधेश सरकार र मधेशी जनताले बलिदानी दिवसको रुपमा आज सनिवार विभिन्न कार्यक्रम गरि मनाएको छ । बलिदानी
    समाज
    19     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2485443 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top