नगरबासीले नै नगरपालिकाको धजिया उडाउदै /* - - - Script for Auto Navigation - - - */

नगरबासीले नै नगरपालिकाको धजिया उडाउदै

रौतहट, ६ मंसिर


रौतहट सदरमुकाम गौर नगरपालिकाले नगर सरसफाई गर्ने भन्ने उदेश्य लिई बृहत नगर सरसफाईको योजना बनाई नगरपालिका भित्र रहेका विभिन्न स्थानका फोहरलाई उठाउने कार्य गर्दै आएको छ ।

गौर नगरपालिकाले वितरण गरेको विभिन्न रंगका आकर्षण डस्टबीन विभिन्न स्थानमा राखी फोहर फाल्न अनुरोध गर्दै आएकोमा उल्टै नगर बासीले नत फोहर डस्टबीनमा नै राख्छन् उल्टो अगाडि रहेको डस्टबीनलाई पाँखा लगाएर फाल्ने गर्दछन् । यसरी गौर नगरपालिकाको सरसफाईको बाधक स्यम नगर बासी नै रहेको एक स्थानियले रौतहट अनलाईनलाई गुनासो पोखेका छन् ।

अधिकार मागने तर आफ्नो जिम्मेवारी के हो भनि नबुझने नगर बासीले, यो नगरपालिका हाम्रो हो हामी यस नगरपालिकालाई सफा राख्छौं भनेर हाते मालो नगरिन्जेल नगर सरसफाई कहिलै सफल नहुने प्रष्ट देखिन्छ ।   



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113866 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top