रौतहटको चन्द्रपुरमा बाम माथि बम पडके पछि चुनाबी माहोल त्रासमय...खोई सुरक्षा ? /* - - - Script for Auto Navigation - - - */

रौतहटको चन्द्रपुरमा बाम माथि बम पडके पछि चुनाबी माहोल त्रासमय...खोई सुरक्षा ?

रौतहट, २ मंसिर


रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिका वडा नं. ५ राधाकृष्ण मन्दिर नजिक बम विस्फोट भएको छ । वाम गठबन्धनको चुनावी सभा बाहिर शनिबार दिउँसो बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा ७ जना घाइते भएका छन् ।

 तीमध्ये चन्द्रपुर नपा वडा १ चिडिया द बस्ने वर्ष ३१ कि सरिता राई र उनका छोरा ७ वर्षीय जैविक राई गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको छ । अन्य घाइते ५ जनाको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रौतहटको सुरक्षा बलियो भएको भन्ने प्रशासनलाई एस घटनाले कति चनाखो भएको छ भनेर देखाउछ ।Image may contain: one or more people and people sleeping
घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएपी शान्तिराज कोइरालाले जानकारी दिए । घटना नेकपा माओवादीका बिपलव समुहले गरेको हुनसक्ने आशंका जन मानसमा देखापरेका छ ।  






कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1865664 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top