रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
समाज

गौर नगरपालिका वडा नं. १ मा तीन महिने कम्प्युटर तालिमको उदघाटन



समाज   1 पटक पढिएको        

जितेन्द्र कुमार । रौतहट, मंसिर १ गौर नगरपालिका नगर कार्यपालिकाको कार्यालय गौर वडा नं. १ ले आज देखि तीन महिने वेसिक कम्प्युटर तालिम संञ्चालन गरेका छन् । वडा नं. १ का २० जना युवतीहरु सहभागी रहेको सो तालिमको उदघाटन गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले गर्नु भएको छ ।

तालिमको उदघाटन गर्न नगरप्रमुख गुप्ताले सीपमुलक तालिमको माध्यमबाट सिप सिखी हाम्रो समाज अगाडि बढने बताएका छन् । वडा नं. १ का वडा अध्यक्ष भरत साहले आफ वडा नं. १ मा विकास निर्माणको कार्य सधै ल्याउने छु र आफ्नो कार्यकाल यो पाँच वर्ष सम्म सबै वडा भन्दा राम्रो वडा बनाएर नै छाडछु भन्ने बताउन भयो ।

सो कम्प्युटर उदघाटन कार्यक्रममा नगर उप–प्रमुख किरण ठाकुर, गौर नगरपालिका वडा नं. ६ का अध्यक्ष शेख जमसैद, राजीव मानन्धर लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271500 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top