रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
समाज

मेयर र कार्यकारी बिच कुरा नमिल्दा इशनाथ नगरपालिकाको कार्यकारी फेरिए



समाज   12 पटक पढिएको        

रौतहट, कार्तिक ३० स्थानिय तहमा लामो अन्तराल पछि जनप्रतिनिधि आएपछि अधिकांश ठाउँमा जनप्रतिनिधि तथा कर्मचारी बीच आपसी मतान्तर हुदै झै–झगडा समेत हुन थालिएको देखिएको छ ।

रौतहटको १८ स्थानिय तह मध्ये केहि स्थानिय तहमा कर्मचारीलाई काम गर्न असहज भएको अवस्था रहेको छ । रौतहट कै ईशनाथ नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारी बीच कुरा नमिल्दा महिनौ दिन देखि काम काज प्रभावित भएको थियो ।

समाजिक सुरक्षा भत्ता, मोवाईलको भुक्तानी, घर भाडा सम्झौता लगायतका मुद्धामा नगर प्रमुख सन्तोष मेहता तथा कार्यकारी अधिकृत इश्वर नाथ मिश्र बीच वादबिवाद हुँदै आएको थियो । नगर प्रमुख मेहताका अनुसार आफु जनताको प्रतिनिधि भएकोले जनताको समस्या समाधान गर्दै नगरपालिकालाई समृद्ध बनाउन  लागेको बताउनु हुन्छ ।

उत्ता कार्यकारी अधिकृत मिश्र आफु नियम कानुनको परिधि भित्र रहि काम गर्नुपर्ने  बाध्यता रहेको बताउनु हुन्छ । वादबिवादले उग्र रुप लिदै नगरपालिकाको काम काज नै प्रभावित भएपछि जनप्रतिनिधिको अनुरोधमा ईशनाथ नगरपालिकामा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले शाखा अधिकृत रामजी जोशीलाई निमित कार्यकारी अधिकृतको रुपमा पठाएको छ ।

भरतपुर निवासी जोशी यस अधि गौशाला नगरपालिकामा कार्यरत्त हुनु हुन्थयो । जोशी आज विहिवार कार्यभार सम्हाल्नु भएको हो ।







सम्बन्धित शिर्षक समाचारहरु

सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271483 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top