रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण      बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न   
विचार/विश्लेषण

नेपाल को कम्युनिष्ट चरीत्रले देखाउन्छ बाम गठबंधन धेरै दिन टिकदैन्न



विचार/विश्लेषण   2 पटक पढिएको        

प्रकाश भाई मधेशिया /रौतहट /२२,चैत्र/ म होइनन् इतिहासले देखाएको छ कम्युनिष्ट को ढाल ओढेर कमाउनिष्टहरु को चरीत्रले २००६ सालमा नेपाल कम्युनिष्ट पाटी को स्थापन हुनकाल देखिनै संर्घष को क्रममा धेरै उथलपुथल भएको हो २०४० सालमानै मोहनबिक्रम को नेतृत्वमा र प्रचण्ड को सहभागीता

 मा पहिलो पटक फ्ट्यो।एक साल लागदा लागदै २०४१ मा फेरी एको चोटी प्रचण्ड को प्रत्यक्ष सहयोगमा? किरण बैध को नेतृत्व मा फुट्यो भान्दाखेरी यस प्रचण्ड को चरित्र पनि देखाउन्छ ।प्रचण्ड सुरुदेखि नै दोधार मा थिए सेना को सेकेन्ड लेफ्टनेन्ट बने कि कम्युनिष्ट आन्दोलन होमिने  यि दोधार मा थिए।२०४६ सालमा पञचायतबिरोधी जनआन्दोलन चलिरहेको को बेला कम्युनिष्ट घटकहरु संयुक्त बाम मोर्चा गठ्न गरे  कांग्रेस संग सहकार्य गरे माओ बिचारधारा मान्ने मशाललगायत पाटिले संयुक्त राष्ट्रिय जनआन्दोलन बाने।बाम मोर्चा ले बहुदल को नारा दियो भने जनआन्दोलन ले सोझै गणतन्त्रको पञचायत खारेजी र बहुदल पुन स्थापन आन्दोलन रोकेपछि प्रचण्डहरु धोका हो भने ।भन्दाखेरी बिगत को इतिहास र आहिले को एक दसक को इतिहास देखादा माओवादी तिन पट्क  फुटियो। मातिरिका नेतृत्व एको चोटी एको मोहन बैध किरण को नेतृत्व मा त संविधान घोषण लगतै बाबुराम नेतृत्वमा फटयो यति मात्र होइन बिश्व को इतिहासमा कहिले न भएको कांग्रेस र कम्युनिष्ट हरु एक अर्को बैशाखी ओढि सरकार बनाउने गर्छन् ।प्रचण्ड ले संविधान को मस्यौदा तयार पार्नु भन्दा पहिला ३०  दललिय गठबंधन बनाएर  मधेशी लाई धोका दिए जगजाहिर नै छ






सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2599274 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top