रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ     सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर     शकिल अख्तरको एक माथि अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै      प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत     पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता      ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट, राजधानीको सुरक्षा व्यवस्था कडा     ‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल     मन्त्री पद्मा अर्यालका पाँच महिना : यी हुन् प्रमूख उपलब्धि     मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल   
देश

सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर



देश   69 पटक पढिएको   रौतहट अनलाईन     

काठमाण्डौ/२५, फागुन / खानेपानी मन्त्री बिना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुबिधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे बताएकी छन् ।

सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर


पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।’

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड ) का कार्यकारी निर्देशक लीला प्रसाद ढकालले खानेपानीका नयाँ योजना तर्जुमाका लागि बोर्ड लागिरहेको बताए ।

खानेपानी मन्त्रालय अन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक र सामाजिक श्रोत विकास केन्द्र तानसेन पाल्पाको प्राविधिक सहयोगमा फूलबारी एक्लेवर खानेपानी आयोजना सञ्चालनमा आएको हो । यो आयोजनाको कूल लागत ७२ लाख ७१ हजार रहेको छ भने यस आयोजनाबाट ५०८ घर धुरीहरु लाभान्वित हुनेछन् ।





सम्बन्धित शिर्षक समाचारहरु

सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर - 2019-03-10

काठमाण्डौ/२५, फागुन / खानेपानी मन्त्री बिना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुबिधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे बताएकी छन् ।

रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री - 2019-02-14

काठमाडौं/१ ,फागुन/ प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एसपी भूपेन्द्रबहादुर खत्री जिल्ला प्रहरी कार्यालय, रौतहट सरुवा भएका छन् । इमान्दार , स्वच्छ छबि भएका एसपी खत्री रौतहट सरुवा भए पछि

म्याग्दीमा जिप अनियन्त्रीत भइ दुर्घटना - 2019-02-10

म्याग्दी/२७,माघ/ म्याग्दीको सदरमुकाम बेनी देखी रंघुगंगा गाउपालिका वडा २ भगवती जादै गरेको ग१ ज ५८९९ नम्वरको जिप दुर्घटना भएको छ । बेनी देखि राखु जादै

सोनाम ल्होसारमा प्रदेश ३ मा सार्वजनिक विदा - 2019-02-03

काठमान्डू/२०,माघ/ प्रदेश ३ सरकारले सोनाम ल्होसारको अवसरमा माघ २२ गते विदा दिने भएको छ । तामाङ समुदायले

‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’ - 2019-01-22

काठमाडौं /०८,माघ/ खानेपानी मन्त्री विना मगरको निजी सचिवालयले मन्त्रालयका सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री मगर र खानेपानी सचिवमाथि पूर्वाग्रह साँधेर बदनाम गरेको जनाएको छ । मन्त्री मगरको निजी सचिवालयले जारी गरेको

गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर - 2018-12-01

काठमाडौं: गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार साँझ मन्त्रालयले गोरखामा कार्यरत नारायण भट्टराईलाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा गरेको छ । पर्साका सिडीओ लोकनाथ पौडेललाई रौतहट सरुवा गरिएको छ ।

मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने - 2018-11-13

२६ कात्तिक, फिदिम । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय

छठ पर्वमा दुई दिन बिदा - 2018-11-04

जनकपुरधाम/१८,कार्तिक/ नेपालीहरुको पर्व छठको अवसरमा प्रदेश २ मा दुई दिन बिदा हुने भएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो । दसैं, दिपावली तथा छठ पर्वको अवसरमा प्रदेश सरकारले आइतबार आयोजना गरेको शुुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले छठ

बृहत्तर जनकपुरका पूर्वअध्यक्षसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा - 2018-11-01

जनकपुरधाम/१५,कार्तिक/ बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन अध्यक्षसहित दशजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। बिहिबार बृहत्तरका तत्कालीन अध्यक्ष दिगम्बर रायसहित दशजना विरुद्ध अख्तियारले विशेष अदालत काठमाण्डौंमा मुद्दा दर्ता गरेको हो। रंगभूमि

सुवास निरौलाले भ्रष्टाचार मुद्दामा जेल नबसी पुनरावेदन गर्न पाउने - 2018-10-31

काठमाडौं /१४ कात्तिक/ नेपाल पर्यटन बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुवास निरौलाले आफूविरुद्धको भ्रष्टाचार मुद्दाको पुनरावेदन जेल नबसी गर्न पाउने भएका छन् । विशेष अदालतबाट ७ वर्षको कैद सजाय सुनाइएका उनले जेलमा नबसी सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गर्न पाउने भएका छन् । भदौ १ देखि लागू भएको मुलुकी फौजदारी

ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने गौरव निर्माण सेवा सहित १५ वटा कम्पनी कालोसूचीमा - 2018-10-30

काठमाडौँ /१३,कार्तिक/ सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का ओगटेर काम नगर्ने र निर्माण कार्यमा लापरबाही गर्ने गौरव निर्माण सेवा सहित १५ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।गौरव निर्माण सेवाले रौतहट को जुद्ध मावि को छात्राबाश भवन बर्षौ देखि अलपत्र चाहदेका छन् । पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल को


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2539606 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top