रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
मनोरञ्जन

गोविन्दाले भैंसी काटेको चर्चाले हंगामा



मनोरञ्जन   1 पटक पढिएको        

जेष्ठ १६ । बलिउड अभिनेता गोविन्दा मन्दिरमा भैंसी बली दिएको विषयले विवादमा तानिएका छन् । गुहाटीस्थित कामाख्या मन्दिरमा गत सोमबार दर्शन गर्न पुगेका उनले भैंसी बली दिएको चर्चा छ ।

गोविन्दाले भैंसी काटेको चर्चाले हंगामा


आसामका चर्चित गायक तथा फिल्मकर्मी जुबेन गर्गले यो विषयलाई सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका थिए । उनले गोविन्दाले भैंसी काटेको आफूले सुनेको भन्दै टि्वटरमा लेखेका थिए, ‘भगवानले कहिले पनि पशु बली माग्नु हुन्न । पशुको बली दिन होइन, बलिदान गर्न सिक्नुस गोविन्दा जी ।’

उनको यो टि्वटले ठूलै तरंग ल्याएको छ । मानिसहरु गोविन्दाको पक्ष र विपक्षमा बाँडिएर बहस गरिरहेका छन् । हिन्दूवादीहरुले भने गोविन्दाको बचाउ गरेका छन् ।

विवाद चर्किँदै गएपछि मन्दिर व्यवस्थापनले यस विषयमा प्रष्टिकरण दिएको छ । उसले गोविन्दाले भैसीं काटेको कुराको खन्डन गरेको छ ।
‘गोविन्दा यहाँ आउनुभएको थियो, र केवल १५ मिनेट बिताउनुभयो । उहाँले भैैंसी बलि दिएको कसैले देखेको छैन,’ मन्दिर व्यवस्थापन समितिका सदस्य भुपेश शर्माले भने ।

उनले मन्दिरमा दर्शन गर्न दैनिक २० हजार मानिसहरु आउने गरेको र उनीहरुमध्ये ५० जनाले मात्र पशुबली दिने गरेको उल्लेख गरे । साथै, पशुवली हिन्दूधर्मको एउटा प्रथा भएकाले यसलाई रोक्न नसकिने उनको तर्क छ ।





सम्बन्धित शिर्षक समाचारहरु

गोविन्दाले भैंसी काटेको चर्चाले हंगामा - 2018-05-30

जेष्ठ १६ । बलिउड अभिनेता गोविन्दा मन्दिरमा भैंसी बली दिएको विषयले विवादमा तानिएका छन् । गुहाटीस्थित कामाख्या मन्दिरमा गत सोमबार दर्शन गर्न पुगेका उनले भैंसी बली दिएको चर्चा छ ।

‘रेश ३’को ट्रोलबारे यसो भन्छन् सलमान - 2018-05-29

जेष्ठ १५ । नायक सलमान खानले संचालन गर्ने टेलिभिजन रियालिटी शो ‘दश का दम’ प्रशारणको क्रममा छ । सोनी टेलिभिजनबाट प्रशारण हुने यो शोमा सलमानले विभिन्न व्यक्तिसँग खेल खेल्नेछन् ।

सुनकेशरी : डरलाग्दो होइन हाँसउठ्दो - 2018-05-26

जेठ १२ । भूत-प्रेतलाई पछौटे समाजको उपज मानिन्छ । चेतनाको निम्न धरातलमा भूत-प्रेत हावी छ । पछौटे एवं अशिक्षित समाजलाई अहिले पनि भूतप्रेतले सताइरहेको छ ।

दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प - 2018-05-24

जेठ १० । फिल्म ‘दबंग ३’ का लागि बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ज्यान साटसुट घटाएकी छिन् । एकैचोटि ३५ किलो तौल घटाएपछि उनी अहिले मुठ्ठीभरीकी देखिन्छिन् ।

सलमानको फिल्ममा दिशाको इन्ट्री - 2018-05-17

जेठ ३ । ‘बागी २’ सफल भएपछि बलिउड नायिका दिशा पटानीको करिअर सही दिशामा चल्न थालेको छ । यसअघि सानातिना ब्यानरका फिल्महरुमा सिमित रहेकी उनलाई ठूला व्यानरहरुले आँखा लगाउन थालेका छन् ।

बबी देवलको सर्ट खोल्ने प्रयास - 2018-05-17

जेठ ३ । बलिउड हिरो बबी देवल लामो समयदेखि कामबिहिन थिए । फिल्म पाउन छोडेपछि लगभग इन्डष्ट्रीबाटै पलायन हुन लागेका उनलाई एक दिन सलमान खानको फोन आयो । ‘भाईसाब सर्ट खोल्ने हो ?’ सलमानले सोधे. ।

५० हजार धराैटीमा सलमान खान रिहा - 2018-04-07

चैत २४ काठमाडौँ — कालो हरिण सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय पाएका बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।

सलमानको धरौटी सम्वन्धि सुनवाई स्थगित, आजको रात पनि जेलमै - 2018-04-06

चैत २३ बलिउड नायक सलमान खानले आजको रात पनि जेलमै काट्नुपर्ने भएको छ । उनले धरौटीका लागि गरेको अपिलमा सुनवाई स्थगित भएपछि जेल बसाई लम्बिएको हो ।

फरहान अख्तर नेपाल आउँदै - 2018-04-06

चैत्र २२ अभिनय, फिल्म निर्देशन/निर्माण, गायनलगायत विधामा स्थापित बलिउडका फरहान अख्तर नेपाल आउँदै छन् ।

गायक सहनी आए पछि चन्द्रपुर महोत्सव अर्को रुप लिए - 2018-03-22

रौतहट चैत ८ चन्द्रपुर महोत्सवमा गायक प्रमोद पिया सहनी आउने भएपछि महोत्सव तातिएको थिए । सुरुमा हास्य कलाकार दिनेश काफ्लेले क्यारिकेचर गरेर हँसाए ।

अनमाेल केसीसँग 'डेट' गर्ने राेबाेट साेफियाकाे इच्छा - 2018-03-21

काठमाडौं चैत ७ चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोर्ट सोफिया बुधबार बिहान काठमाडौंको एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन्।
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    382    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    28    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2347914 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top