सबै स्थानिय तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी /* - - - Script for Auto Navigation - - - */

अर्थ

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले केवाइसी फारम नभरे खाता बन्द

७ बैशाख


राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकलाई केवाइसी फराम भरेर बुझाउन अनुरोध गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहकहरुको पहिचान विवरण (केवाइसी) अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने भएकाले बैंकले यस्तो आग्रह गरेको हो ।

  http://www.nepalipaisa.com/Modules/News/uploads/largeThumbnail/kyc_4_18_2018_2_48_55.jpgपहिचान सम्बन्धी विवरण अद्यावधिक नगरे ग्राहकको खाता रोक्का गरिदिने बैंकले चेतावनी पनि दिएको छ । 

 

राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरुले आफूलाई पायक पर्ने कुनै पनि शाखाबाट असार १५ भित्र केवाइसी भरेर बुझाउनुपर्नेछ ।राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसी डेभलपमेन्ट बैंकलाई एक्वायर गरी वैशाख १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ ।

सबै स्थानिय तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी - 2018-01-24
काठमाडौँ, १० माघ / राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा

सनराइजको थप तीन शाखा - 2018-01-22
काठमाडौं /०७,माघ/ सनराइज बैङ्कले वित्तीय सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यअनुरूप थप तीन स्थानमा शाखा सञ्चालन गरेको छ । बैङ्कले आइतवार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच पर्साको विन्ध्यवासिनी, ताप्लेजुङको मौवाखोला र बाँकेको नरैनापुर

सिद्धार्थको चार नयाँ शाखा - 2018-01-22
काठमान्डू/०७,माघ/ बैङ्किङ पहुँच नपुगेका गाउँपालिका तथा नगरपालिकामा शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप सिद्धार्थ बैङ्कले देशका विभिन्न स्थानमा शाखा सञ्चालन गरेको छ । बैङ्कले आइतवार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी

शिवम् सिमेण्टले आइपिओ जारी गर्ने प्रस्ताव गर्दै - 2018-01-19
माघ ५, काठमाडौं शिवम् सिमेण्ट्स लिमिटेडको विशेष साधारणसभा माघ २१ गते हुने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता शेयर सर्वसाधारण समूहका लागि आइपिओ जारी गर्न प्रस्ताव गरेको छ ।

प्रभु बैङ्कको ४० प्रतिशत हकप्रद आइतवारदेखि विक्रीमा - 2018-01-19
माघ ५ माघ ५, काठमाडौं (अस) । प्रभु बैङ्कले ४० प्रतिशत हकप्रद शेयर आइतवारदेखि विक्री खुला गर्ने भएको छ । बैङ्कले २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता शेयर फागुुन १३ गतेसम्मका लागि विक्री खुला गर्न लागेको हो ।

जनता बैकको ९१ औ शाखा चन्द्रपुर - 2017-12-15
चन्द्रनिगाहपुर /मंसिर २८/ रौतहटको चन्द्रपुरमा ९१ औ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन प्रमुख अतिथी नवनिर्वाचित प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना तथा बैकका संचालक समितिका अध्यक्ष केशव वहादुर रायमाझीले सयुतm रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

सिटी एक्सप्रेसको भाइबर सेवा संचालन, ल्यापटपबाटै सम्पूर्ण जानकारी - 2017-11-26
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले भाइबर सेवा सुरु गरेको छ । कम्पनीले रेमिट्यान्स क्षेत्रमा पहिलो पटक उक्त भाइवर संचालनमा ल्याएको हो । सो सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट, कम्यूटर लगायतबाट

नेपाली बजारमा आयो महिन्द्रा गस्टो-आरएस - 2017-11-26
१० मंसिर, काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टु ह्विलरको आधिकारिक विक्रेता अग्नि मोटोइन्कले नेपाली बजारमा सम्पूर्ण रुपमा नयाँ गस्टो आर एसको विक्री सुरु गरेको छ । महिन्द्रा

PREV 1 2 3 4 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110291 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top