पहिचान सम्बन्धी विवरण अद्यावधिक नगरे ग्राहकको खाता रोक्का गरिदिने बैंकले चेतावनी पनि दिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरुले आफूलाई पायक पर्ने कुनै पनि शाखाबाट असार १५ भित्र केवाइसी भरेर बुझाउनुपर्नेछ ।राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसी डेभलपमेन्ट बैंकलाई एक्वायर गरी वैशाख १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ ।
![]() आगामी आइतबार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौं रकम खर्च हुने देखिएको छ। प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ वटा स्थानीय तहमा हुने निर्वाचनका लागि दर्ता भएका कुल ४९ हजार ७१ जना उम्मेदवारको प्रचारप्रसारमा खर्च अर्बौं हुने देखिएको हो। |
|||||||||
![]() रौतहट उधोग वाणिज्य संघमा पुनः कन्थमणी जयसवाल निर्विरोध निर्वाचित भएका छन । शुक्रवार भएको जिल्ला अधिवेशनमा छलफल हुदा जयसवाल सर्वसम्मतीले अध्यक्षमा चयन भएका छन । सघ केन्द्रका प्रतिनिधी गुणनिधी तिवारी को सयोजक्त्वमा |
|||||||||
![]() ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा दुई अर्ब ६० करोडको हाराहारीमा प्रतिवद्धता जनाइएको छ। मन्त्रालयका अनुसार हालसम्मकै बढी व्यक्तिगत प्रतिबद्धता आएको हो।स्वदेश तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको मन्त्रालय स्रोतले जनाएको छ। |
|||||||||
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २ अधिकृत पक्राउ - 2017-03-29 ३३ किलो सुन तस्करीमा संलग्न भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २ अधिकृत पक्राउ परेका छन् । भन्सार अधिकृतद्वय राजकुमार ढकाल र श्रीनारायण यादवलाई केन्द्रीय अुनसन्धान ब्युरो (सीआईबी) ले बिहीबार बिहान पक्राउ गरेको हो । |
|||||||||
PREV 1 2 3 4 |