सबै स्थानिय तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी /* - - - Script for Auto Navigation - - - */

अर्थ

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले केवाइसी फारम नभरे खाता बन्द

७ बैशाख


राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकलाई केवाइसी फराम भरेर बुझाउन अनुरोध गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहकहरुको पहिचान विवरण (केवाइसी) अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने भएकाले बैंकले यस्तो आग्रह गरेको हो ।

  http://www.nepalipaisa.com/Modules/News/uploads/largeThumbnail/kyc_4_18_2018_2_48_55.jpgपहिचान सम्बन्धी विवरण अद्यावधिक नगरे ग्राहकको खाता रोक्का गरिदिने बैंकले चेतावनी पनि दिएको छ । 

 

राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरुले आफूलाई पायक पर्ने कुनै पनि शाखाबाट असार १५ भित्र केवाइसी भरेर बुझाउनुपर्नेछ ।राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसी डेभलपमेन्ट बैंकलाई एक्वायर गरी वैशाख १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ ।

निर्वाचन प्रचार-प्रसारमै अर्बौं खर्च, कुन उम्मेदवारले कति खर्च गर्न पाउँछ? - 2017-05-08
काठमाडौँ, २५ बैशाख । आगामी आइतबार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौं रकम खर्च हुने देखिएको छ। प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ वटा स्थानीय तहमा हुने निर्वाचनका लागि दर्ता भएका कुल ४९ हजार ७१ जना उम्मेदवारको प्रचारप्रसारमा खर्च अर्बौं हुने देखिएको हो।

रौतहट उधोग वाणिज्य संघमा जयसवाल - 2017-03-29
रौतहट २१ , फाल्गुन / रौतहट उधोग वाणिज्य संघमा पुनः कन्थमणी जयसवाल निर्विरोध निर्वाचित भएका छन । शुक्रवार भएको जिल्ला अधिवेशनमा छलफल हुदा जयसवाल सर्वसम्मतीले अध्यक्षमा चयन भएका छन । सघ केन्द्रका प्रतिनिधी गुणनिधी तिवारी को सयोजक्त्वमा

विद्युतमा दुई अर्ब ६० करोडको प्रतिवद्धता - 2017-03-29
काठमाडौँ, ११ माघ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा दुई अर्ब ६० करोडको हाराहारीमा प्रतिवद्धता जनाइएको छ। मन्त्रालयका अनुसार हालसम्मकै बढी व्यक्तिगत प्रतिबद्धता आएको हो।स्वदेश तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको मन्त्रालय स्रोतले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २ अधिकृत पक्राउ - 2017-03-29
काठमाडौं, २८ पुस । ३३ किलो सुन तस्करीमा संलग्न भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २ अधिकृत पक्राउ परेका छन् । भन्सार अधिकृतद्वय राजकुमार ढकाल र श्रीनारायण यादवलाई केन्द्रीय अुनसन्धान ब्युरो (सीआईबी) ले बिहीबार बिहान पक्राउ गरेको हो ।

PREV 1 2 3 4




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110207 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top