छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा /* - - - Script for Auto Navigation - - - */

समाज

राजपुर नगरपालिकामा धारिलो हतियार प्रहार गरि एक बालकको हत्या

रौतहट, ९ माघ


राजपुर नगरपालिका वडा नं. ९ बैरिया स्थित बिच बालुवाको खेतमा धारिलो हतियार प्रहार गरी एक बालककोे हत्या भएको छ । राजपुर नगरपालिका वडा नं. ९ बस्ने भिखारी देवानका छोरा अन्दाजी वर्ष ८ का मैफुज देवानको हत्या भएको छ । टाउकोको पछाडी भागमा एकै ठाउँमा २/३ पटक धारिलो हतियार प्रहार गरिएको छ ।


हत्या गरिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । हत्या गरिएका देवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रौतहट पठाइएको छ ।

 देवानको हत्या कसले र किन हत्या गरेको हो अनुसन्धान भइरहेको प्रहरी ईन्सपेक्टर मुकुन खरेलले रौतहट अनलाईनलाई बताएका छन् । महा सरस्वती पुजाका विवादका कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

मा.वि. मठियाको शिक्षक नियुक्तिमा रकमी चल खेल सुरु - 2017-08-16
रौतहट, ३२ साउन रौतहट जिल्ला स्थित जिल्ला शिक्षा कार्यालयका कर्मचारी अनियमित रकम असुलीमा लागेको तितो सत्य फेरी उजागर भएको छ ।

गौर चपुर सडक बुधबार देखि सुचारु हुने - डिभिजन प्रमुख सुमन - 2017-08-16
गौर/३२,श्रावन/ बाढीले बिरेन्द्र राजमार्ग अन्तर्गत सखुअवामा १०० मिटर बाटो बगाए पछि ४ दिन देखि अबरुद्ध गौर चन्द्रनिगाहपुर सडक बुधबार देखि सुचारु हुने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख योगेश सुमन ले बताउनु भएको छ l रौतहट अनलाइन संग कुरा गर्नु हुँदै

सिडिओ उद्धव थापाको निश्कृयताका कारण राहत शुन्य , सक्रियतामा रौतहटको आकाशमा दर्जनौ हेलिकप्टर - 2017-08-15
रौतहट/३१ ,साउन/ बाढीले जिल्ला भरि प्रभावित भए पनि राहत को नाममा शुन्य को अबस्था रहेको छ । गाउँ तथा सदरमुकाममा अरबौँको क्षति भए पनि पीडितले आकाशमा दर्जनौँ हेलिकप्टर उडिरहेको मात्र हेर्न पाएका छन् । सोमबार देखि रौतहटको आकाशमा दर्जनभन्दा बढी हेलिकोप्टर उडेका छन्। ती मध्ये अधिकांस हेलिकप्टर निरीक्षण प्रयोजनमै उडेको देखिन्छ l

रौतहटमा बाढीबाट अर्बौंको क्षति,मंगलबार देखि बिरेन्द्र राजमार्ग सुचारु हुने -प्रजिअ थापा - 2017-08-14
३० साउन, रौतहट । रौतहटमा बाढीबाट अर्बौंको क्षति भएको अनुमान छ । बजार पसल, खेतबारी,सरकारी , गैर सरकारी कार्यालय सबै डुबानमा परेका छन् । सदरमुकाम गौरमा एक फिटसम्म पानी जमेको छ । क्षति नभएको घर भेटाउन

बाढले लियो सुत्केरी सहित ६ जनाको ज्यान - 2017-08-13
जितेन्द्र कुमार दास । रौतहट २९ साउन लगातार चारदिन देखि परिरहेको अविरल वर्षासंगै नदीमा आएको बाढीले रौतहट जिल्लाको राजपुर फरहदवा चौकमा बाढीमा डुबेर ६ जनाको मृत्यु भएको छ ।

अबिरल वर्षाले गर्दा जिल्ला डुबानमा - 2017-08-12
जितेन्द्र कुमार दास । रौतहट २८ साउन अविरल बाढिले गर्दा रौतहट जिल्ला डुबानमा परेको छ । गत चारदिन देखि परिरहेको अविरल वर्षासंगै नदीमा आएको बाढीले रौतहट जिल्लाको लगभग ८० प्रतिशत भुभाग डुबानमा परेका छन ।

बाढीका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध, सुरक्षा सतर्कता अपनाउन प्रजिअ थापा को आग्रह - 2017-08-12
चन्द्रनिगाहपुर/ २८,साउन/

वर्षाको पानीले रौतहटको मत्सरी गाँऊ डुबानमा - 2017-08-12
चंचल कुमार झा ,रौतहट /२७,साउन / लगातारको वर्षाले गर्दा रौतहट जिल्ला दुर्गाभगवति गाँउपालिका वडा नम्बर ३ मत्सरी डुबानमा परेको छ । रौतहटको साविक मत्सरी गाविसको वडा नम्बर १,२,३,५,६,७ डुबानमा परेको छ । लगातारको वर्षाले गर्दा त्यहाँ जमेको पानीको निकास

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868381 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top