![]() गौर नगरपालिका नगरकार्यपालिकाको कार्यालय वडा नम्बर १ को वडा भेला आज मंगलवार सम्पन्न भएको छ । गौर नगरपालिकाको नगर परिषद पुस मसान्त भित्र सम्पन्न गर्ने लक्ष्यका साथ आज सो भेला बसेको थियो । |
|||||||||
![]() काठमाडौं/३ पुस / सन् २०१७ को ‘इन्टिग्रिटी आइडल’को उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका छन् । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रमका |
|||||||||
![]() गौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत साहले सो वडामा रहेको ईस्लामिक मदरसालाई अति आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । |
|||||||||
![]() प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नराम्रो हारसँगै आन्तरिक दबाब बढेपछि त्यसलाई सामना गर्न र आफ्नो ‘खास मकसद’ पूरा गर्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वाम गठबन्धनभित्रको अन्र्तविरोधमा खेल्न सुरु गरेका छन्। देउवाले आफ्नो विश्वास पात्र मन्त्री तथा काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवलाई ‘नेपाली कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको’ अभिव्यक्ति दिन लगाएर यसको प्रारम्भ गरेका हुन्। |
|||||||||
![]() जिल्लाका बिभिन्न स्थानमा अबैध मदिरा उत्पादन गर्ने भट्टी निर्वाध रुपमा संचालन भएको भएपनि नियन्त्रण तर्फ प्रहरी प्रशासनले चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरी प्रशासनको मिलेमतोमा जिल्लाका बिभिन्न स्थानमा संचालित अबैध मदिरा उत्पादन गर्ने भट्टीका कारण दैनिक जसो गाउघरमा मारपिटका घटना समेत बढदै जान थालेको छ । |
|||||||||
![]() रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको आर्थिक सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् । |
|||||||||
![]() रौतहट सदरमुकाम गौरमा आज २६ औं अन्तर्रा्ष्ट्रिय आपाङ्ग दिवस “सबैका लागि दिगो र शान्तामुलक समाज उन्मुख रुपान्तरण” नाराका साथ आपाङ्ग दिवस मनाएका छन् । रौतहट जिल्लामा आपाङ्ग भएका व्यक्तिहरुले बिपि चौक देखि जुलुश निकालि गौर नगरपालिको परिक्रममा गर्दै राईसमिलमा कोण सभा परिणत भई विशेष कार्यक्रम गरी दिवस मनाएको छ । |
|||||||||
![]() सेतै फुलेका कपाल, कालो भादगाउँले टोपीले छोपिएको छ । धमिला आँखालाई पनि चस्माको सहारा हो । लौरो टेकेर पारिलो घाम ताप्न तथा तरकारी खरिद गर्न गौर मेरीस्टोभ प्रभु बैक नजिकको बजारमा आइपुगेका जितन सहनी टिकुलीया–४ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ ७५ वर्षको हुनुभयो । पहिलो आमचुनावमा उहाँ २३ वर्षको हुनुहुन्थ्यो । |
|||||||||
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT |