छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा /* - - - Script for Auto Navigation - - - */

समाज

देशको मुल मुहान कृषि नै हो ः मेयर शेख वकिल

रौतहट/०८, बैशाख /


कृषि प्रधान देश नेपाल व्यवसायी तालिमको कमीले नै पछाडी परेको छ । समृद्ध नेपाल रौतहटको आयोजना र व्यावसायी तथा सीप तालिम केन्द्र राजपुर रौतहटको सहयोगमा ३२ दिने तरकारी खेती तालिमको

आज प्रदेश नं २ नेपाल न.पा.संघ अध्यक्ष तथा परोहा न.पा.का मेयर शेख वकिलले दिप प्रज्लन गरी उदघाटन गर्नु भएको छ ।
देशको मुल मुहान फेर्ने हो भने कृषि क्षेत्रमा विभिन्न किसिमको तालिम आर्य आर्जन तिर लागन आवश्यक रहेको मेयर शेख वकिलले बताएका छन ।
किसानहरुको लागि खेती सम्बन्धी सरकारले कुनै वस्ता नगरेको कारण आजको दिनमा देशमा ठूलो बेरोजगारी सृजना उत्पन्न भएको छ । सडक र विधुत मात्र  विकास होईन परोहा नगरपालिकाका सबै वडामा माछा, ब्राखा, गाई, भैँसी, कुखुरा पालन र कृषि क्षेत्रमा अबको लगानी हुने मेयर शेख वकिलले बताएका छन ।
कार्यक्रमको अध्यक्षता वडा नं ९ का अध्यक्ष शेख इनुसले गर्नुभएको थियो । न.पा. ३ का अध्यक्ष महेश सिंह, व्यावसायी तथा सीप तालिम केन्द्र राजपुरका रिजवान अस्लम, सशस्त्र सिमा बेस क्याम्प रामपुर खापको प्रहरी निरीक्षक तिलक पाण्डे लगायतका सहभागीहरुले कृषकहरुको लागि धेरै नै उपयोगी र सराहनीय तालिम रहेको बताएको छ ।


तीन तहको सरकारबीच सुशासनसम्बन्धी अन्तक्र्रिया, तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ– मुख्यमन्त्री गद्दी - 2018-04-06
वीरगंज, २२ चैत/ संविधानले बनाएको तीन तहको सरकारबीच समन्वय हुनुपर्ने प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरले वीरगंजमा आयोजना गरेको नेपालको सङ्घीयता, प्रदेश तथा स्थानीय

व्यक्तिगत घटना अनलाइनबाट दर्ता सुरु - 2018-04-06
रौतहट /२०, चैत / रौतहटको गुजरा नगरपालिका वडा नम्बर १ र २ मा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता कार्य सुरु भएको छ। साविक रंगपुर गाविसमा व्यक्तिगत घटना दर्ता अनलाइनबाट सुरु गरेको गुजरा नगरपालिका १ र २ का वडा सचिव रत्नबहादुर स्याङ्तानले जानकारी

जनता मेयर आमने सामने - 2018-04-06
वीरगंज/ वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जनताको समस्या बुझन वडा(वडामा पुगेर जनता मेयर आमने सामने कार्यक्रम सुरु गर्नु भएको छ । जनता संग प्रत्यक्ष रुपमा भेटेर वडा वासीहरुको गुनासो सुन्न र समस्या बुझ्न आफुले सो

किशोर किशोरी मैत्री कार्यक्रमको समिक्षा सम्पन्न - 2018-04-06
गौर ।२२,चैत्र/ यूएनएफपिएको आर्थिक सहयोगमा जिल्लाका विभिन्न विद्यालयमा संचालित किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रमको विहिवार समिक्षा गरिएको छ । कर्मचारी मिलन केन्द्र गौरको सभाकक्षमा भएको समिक्षा कार्यक्रममा किशोर किशोरी मैत्री गरिएका क्रियाकलाप, आई परेका

माधव नारायण नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा - 2018-04-04
रौतहट, चैत्र २० माधवनारायण नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा भएको छ । नगरस्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति द्वारा आयोजित जिल्लाको दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा समारोहमा सम्वोधन गर्दै मन्त्री यादवले प्रदेश २ को समृद्ध प्रदेश बनाउनका लागि शिक्षा ,स्वास्थ्य ,यातायात ,कृषि र ऊर्जाको विकास आवशयक रहेको बताएका छन ।

नगर कार्यालयमा तालाबन्दी गरी रिले अनशन - 2018-04-03
सर्लाही, चैत २० मेयरले एकतर्फी रूपमा उपभोक्ता समिति गठन गरेको आरोप लगाउँदै बलरा नगरपालिकाका स्थानीय आन्दोलित भएका छन् ।

चन्द्रपुरमा ६१ औ राष्ट्रिय सहकारी दिबस मनाईयो - 2018-04-03
रौतहट, २० चैत “दिगो बिकाश लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ रौतहटको चन्द्रपुर नगरपालिकामा आज ६१ औ राष्ट्रिय सहकारी दिबस मनाईको छ ।

किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिम शुरु । - 2018-04-02
रौतहट १९ चैत्र । गौर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा युवा विकास केन्द्र गौरले वडा नम्बर ४ का किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिमको शुरुवात गरेको छ । सोमवार आयोजक संस्थाका अध्यक्ष प्रविण टिबडेवालको अध्यक्षतामा सो तालिमको वडा नम्बर

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113922 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top