छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा /* - - - Script for Auto Navigation - - - */

समाज

राजपुर नगरपालिकामा धारिलो हतियार प्रहार गरि एक बालकको हत्या

रौतहट, ९ माघ


राजपुर नगरपालिका वडा नं. ९ बैरिया स्थित बिच बालुवाको खेतमा धारिलो हतियार प्रहार गरी एक बालककोे हत्या भएको छ । राजपुर नगरपालिका वडा नं. ९ बस्ने भिखारी देवानका छोरा अन्दाजी वर्ष ८ का मैफुज देवानको हत्या भएको छ । टाउकोको पछाडी भागमा एकै ठाउँमा २/३ पटक धारिलो हतियार प्रहार गरिएको छ ।


हत्या गरिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । हत्या गरिएका देवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रौतहट पठाइएको छ ।

 देवानको हत्या कसले र किन हत्या गरेको हो अनुसन्धान भइरहेको प्रहरी ईन्सपेक्टर मुकुन खरेलले रौतहट अनलाईनलाई बताएका छन् । महा सरस्वती पुजाका विवादका कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

रौतहट वाढि पिडितलाई नेता झाको सहयोग - 2017-09-26
रौतहट, असोज १० रौतहट जिल्लाका दुर्ग भगवती गाउँपालिकामा बाढी पीडितहरुका लागि अमेरीकाबाट आएको नगद ९ लाख रुपियाँ आज संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रेवन्त झाले सहयोग स्वरुप वितरण गरिएको छ । सो रकम बाढि पिडितहरुलाई २० हजारको दरले ४५ जनालाई वितरण गरिएको छ ।

रौतहटका प्रमुख निर्बाचन अधिकृत ढकाल को निर्देशनमा नागरिककर्मी लाइ दुर्ब्यबहार - 2017-09-21
गौर /असोज,०४/ रौतहट जिल्ला प्रमुख एसपी यज्ञविनोद पोखरेलले रिपोर्टिङका क्रममा रहेका नागरिकन्युजकर्मी मदन ठाकुरलाई दुर्व्यवहार गरेका छन्। मतगणनाको रिपोर्टिङका लागि गरुडा नगरपालिका पुगेका ठाकुरले निर्वाचन कर्मचारी कुर्सीमा निदाइरहेको फोटो खिच्ने प्रयास

राईस मिलमा मेला संचालन वापत सिडिओलाई पाँच लाख - 2017-09-20
रौतहट, असोज ४ रौतहटको एतिहासिक गौर राईसमिलमा आज देखि शुरु भएको मेला सञ्चालनको लागि अनुमति दिए वापत रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव थापाले रु. पाँच लाख कमिशन लिएका छन् ।

ईशनाथ नगरपालिका–१ मा नेपाली काग्रेसका उम्मेदवार विजयी - 2017-09-19
रौतहट, असोज ३ रौतहट ईशनाथ नगरपालिका–१ मा नेपाली काग्रेसका उम्मेदवार विगु साह विजयी विजयी भएका छन । नेपाली काग्रेसका उम्मेदवार विगु साह वडा अध्यक्ष पदमा ५ सय ४५ मत ल्याई उनी विजयी भएका छन् ।

७२ घण्टाका लागि नेपाल–भारत सिमा बन्द - 2017-09-16
रौतहट ,भदौ ३१ प्रदेश नं. २ मा असोज २ गते हुनलागेको स्थानिय निर्वाचनलाई मध्यनजर गर्दौ आज शनिवार देखि सोमवार सम्म ७२ घण्टाका लागि नेपाल भारत सिमा बन्द गरिएका्े छ ।

महिला तथा बालबालिका कार्यालय रौतहटका प्रमुख नेउपाने पुरस्कृत - 2017-09-05
काठमाडौं ।२०,भदौ l महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जागरण तथा पूर्नस्थापनामा उल्लेखनीय योगदान पु¥याएको भन्दै महिला तथा बालबालिका कार्यालय रौतहटका महिला विकास अधिकृत सावित्रा न्यौपाने

महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको प्रेस संयोजकमा शुसिला केसी (आस्था) - 2017-09-01
काठमान्डू /१६ भदौ । महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय आशा खनाल कोइरालाको प्रेस संयोजकमा सुशिला केसि आस्था नियुक्ति हुनु भएको छ । प्रेस सेन्टरका केन्द्रिय सचिव एवं थाहा खबर अनलाईनका सह संम्पादक समेत रहनु भएका केसीलाई मन्त्री कोईरालाले प्रेस

विश्व खाद्य कार्यक्रमलाई बदनाम गराउदै रेडक्रस - 2017-08-28
जितेन्द्र कुमार । रौतहट, भदौ ११ रौतहट जिल्लामा आएको विनाशकारी बाढिबाट प्रभावित बनेकाहरुको सहयोगार्थ रेडक्रस सोसाईटि रौतहटको सहकार्यमा काम गरिरहेको विश्व खाद्य कार्यक्रम बदनामीको संघारमा पुग्न थालेको छ । विश्व खाद्य कार्यक्रमले

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868374 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top