छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा /* - - - Script for Auto Navigation - - - */

समाज

देशको मुल मुहान कृषि नै हो ः मेयर शेख वकिल

रौतहट/०८, बैशाख /


कृषि प्रधान देश नेपाल व्यवसायी तालिमको कमीले नै पछाडी परेको छ । समृद्ध नेपाल रौतहटको आयोजना र व्यावसायी तथा सीप तालिम केन्द्र राजपुर रौतहटको सहयोगमा ३२ दिने तरकारी खेती तालिमको

आज प्रदेश नं २ नेपाल न.पा.संघ अध्यक्ष तथा परोहा न.पा.का मेयर शेख वकिलले दिप प्रज्लन गरी उदघाटन गर्नु भएको छ ।
देशको मुल मुहान फेर्ने हो भने कृषि क्षेत्रमा विभिन्न किसिमको तालिम आर्य आर्जन तिर लागन आवश्यक रहेको मेयर शेख वकिलले बताएका छन ।
किसानहरुको लागि खेती सम्बन्धी सरकारले कुनै वस्ता नगरेको कारण आजको दिनमा देशमा ठूलो बेरोजगारी सृजना उत्पन्न भएको छ । सडक र विधुत मात्र  विकास होईन परोहा नगरपालिकाका सबै वडामा माछा, ब्राखा, गाई, भैँसी, कुखुरा पालन र कृषि क्षेत्रमा अबको लगानी हुने मेयर शेख वकिलले बताएका छन ।
कार्यक्रमको अध्यक्षता वडा नं ९ का अध्यक्ष शेख इनुसले गर्नुभएको थियो । न.पा. ३ का अध्यक्ष महेश सिंह, व्यावसायी तथा सीप तालिम केन्द्र राजपुरका रिजवान अस्लम, सशस्त्र सिमा बेस क्याम्प रामपुर खापको प्रहरी निरीक्षक तिलक पाण्डे लगायतका सहभागीहरुले कृषकहरुको लागि धेरै नै उपयोगी र सराहनीय तालिम रहेको बताएको छ ।


नेपाल पत्रकार महासंघ रौतहटले मनायो होली बिषेश महोत्सव - 2018-02-28
जितेन्द्र कुमार । रौतहट, १६ फागुन नेपाल पत्रकार महाशंघ रौतहट शाखाको आयोजनामा होली बिषेश महोत्सब कार्यक्रम सम्पन्न भएको छ । आज रौतहट पत्रकार महाशंकको हलमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र प्रसाद साहको अध्यक्षता तथा क्षेत्र नं. १ का विधायक बाबुलाल साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

मेयर गुप्ता सौन्दर्यकरणमा ब्यस्त - 2018-02-28
जितेन्द्र कुमार । रौतहट, १६ फागुन गौर नगरपालिका नगरकार्यपालिकाको प्रमुख अजय कुमार कुप्ता आफ्नो नगरलाई सौन्दर्यकरण गर्नमा व्यस्त देखिएको छ । रौतहट गौर नगरपालिकाको ऐतिहासिक तथा गौर नगरपालिकाको पहिचान झलकाउने बरहवा ताल सौन्दर्यकरणको योजनाको बुधवार मेयर गुप्ताले शिलान्यास गरिएका छन् ।

देवाही गोनाही नगरपालिका वडा नं. ५ र ८ को वडा भोला सम्पन्न - 2018-02-22
जितेन्द्र कुमार । रौतहट, फागुन १० देवाही गोनाही नगरपालिका नगरकार्यपालिकाको कार्यालय वडा नम्बर ५ तथा वडा नं. ८ को वडा भेला आज सम्पन्न भएको छ । देवाही गोनाही नगरपालिकाको नगर परिषद फाल्गनु मसान्त भित्र सम्पन्न गर्ने लक्ष्यका साथ आज सो भेला बसेको थियो ।

अबैध हतियार सहित ३ भारतीय पक्राउ - 2018-02-20
रौतहट, ८ फागुन अवैध हतियार सहित शंकास्पद गतिविधिमा संलग्न ३ जनालाई रौतहट गौर प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका –२ स्थित मुना होटलबाट सुराकीको आधारमा आज मंगलबार अवैध हतियारसहित तीन भारतीय नागरिक पक्राउ गरेका छन् ।

समाजसेवी शम्भु साह समाजमै व्यस्त - 2018-02-14
रौतहट, २ फागुन रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।

दुर्गाभगबती गाउँपालिकाको प्रथम गाउँसभा हर्षोउल्लासका साथ् सम्पन्न - 2018-02-10
रौतहट/२४, माघ / रौतहट जिल्लामा रहेको दुर्गा भगवती गाउँपालिकाको प्रथम गाउँ सभा बुधवार हर्षोउल्लासका साथ सम्पन्न भएको छ ।दुर्गा भगवती गाउँपालिकाको गंगापिपरामा आज आयोजित प्रथम गाउँसभामा अध्यक्ष अरुणकुमार साहले आर्थिक बर्ष

जेष्ठ नागरिकको सारथी बन्दै मेयर मेहता - 2018-02-09
रौतहट, २६ माघ रौतहटको ईशनाथ नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्दै कम्बल बितरण कार्यक्रमको आज शुरुवात गरेको छ । नगर प्रमुख संन्तोष मेहताले नगरपालिकाका वडा नं. १ बन्जरहामा आज कम्बल वितरण गरेका छन् ।

सडक डिभिजन कार्यालय रौतहटमा तालाबन्दी - 2018-02-08
रौतहट/२४, माघ रौतहटका विकास निर्माणका कामको ८० करोड रुपैयाँ रकम भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले सडक डिभिजन कार्यालय रौतहट चन्द्रनिगाहपुरमा तालाबन्दी गरेका छन्। कर्मचारीहरू कार्यालयभित्र

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113884 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top