छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा /* - - - Script for Auto Navigation - - - */

समाज

देशको मुल मुहान कृषि नै हो ः मेयर शेख वकिल

रौतहट/०८, बैशाख /


कृषि प्रधान देश नेपाल व्यवसायी तालिमको कमीले नै पछाडी परेको छ । समृद्ध नेपाल रौतहटको आयोजना र व्यावसायी तथा सीप तालिम केन्द्र राजपुर रौतहटको सहयोगमा ३२ दिने तरकारी खेती तालिमको

आज प्रदेश नं २ नेपाल न.पा.संघ अध्यक्ष तथा परोहा न.पा.का मेयर शेख वकिलले दिप प्रज्लन गरी उदघाटन गर्नु भएको छ ।
देशको मुल मुहान फेर्ने हो भने कृषि क्षेत्रमा विभिन्न किसिमको तालिम आर्य आर्जन तिर लागन आवश्यक रहेको मेयर शेख वकिलले बताएका छन ।
किसानहरुको लागि खेती सम्बन्धी सरकारले कुनै वस्ता नगरेको कारण आजको दिनमा देशमा ठूलो बेरोजगारी सृजना उत्पन्न भएको छ । सडक र विधुत मात्र  विकास होईन परोहा नगरपालिकाका सबै वडामा माछा, ब्राखा, गाई, भैँसी, कुखुरा पालन र कृषि क्षेत्रमा अबको लगानी हुने मेयर शेख वकिलले बताएका छन ।
कार्यक्रमको अध्यक्षता वडा नं ९ का अध्यक्ष शेख इनुसले गर्नुभएको थियो । न.पा. ३ का अध्यक्ष महेश सिंह, व्यावसायी तथा सीप तालिम केन्द्र राजपुरका रिजवान अस्लम, सशस्त्र सिमा बेस क्याम्प रामपुर खापको प्रहरी निरीक्षक तिलक पाण्डे लगायतका सहभागीहरुले कृषकहरुको लागि धेरै नै उपयोगी र सराहनीय तालिम रहेको बताएको छ ।


ब्लड बैंक संचालनका लागि नगरपालिकालाई सामग्री हस्तान्तरण - 2018-03-24
रौतहट,१० चैत नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाले संचालन गरेको ब्लड बैंकलाई व्यवस्थित बनाई सेवाको प्रभावकारिता वढाउन गौर नगरपालिका कार्यालयले विभिन्न सामाग्री खरिद गरेको छ ।

दुर्गाभगवती गाउँपालिकामा दरवन्दी अनुसारको कार्यकारी अधिकृत नहुँदा भ्रष्ट्राचार फस्टाउँदै - 2018-03-24
रौतहट,१० चैत रौतहटको दुर्गाभगवती गाउँपालिकाको वागडोर वडा सचिवको हातमा रहेको छ । गाउँ–गाउँमा सिंहदरवार पुर्याउने सरकारको नीति अनुसार रौतहटमा १६ वटा नगरपालिका र दुई वटा गाउँपालिका रहेको रौतहटको दुर्गाभगवती गाउँपालिका गठन भए देखि नै निमितको भरमा चल्दै आएको छ ।

सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित - 2018-03-22
लहान चैत ८ आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई निष्कासन गरिएको छ।

एसइई परिक्षा शुरु भएको पहिलो दिन रौतहटबाट १० निरीक्षक निलम्बित - 2018-03-22
रौतहट चैत ८ आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइईको पहिलो दिन चिठ चोरोको तथा मर्या्दित ढंगबाट सञ्चालन नगरेकोले रौतहटको एक परीक्षा केन्द्रबाट १० जना परीक्षा निरीक्षकलाई निलम्बित गरिएको छ ।

२० वर्ष पुराना सवारी नियन्त्रणमा - 2018-03-21
पर्सा, ७ चैत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ ।

मेयर यादबलाई धम्काएर १० लाख माग्ने दुई जना पक्राउ - 2018-03-19
जितेन्द्र कुमार । रौतहट, चैत ५ रौतहटको वृन्दावन नगरपालिका नगर कार्यपालिकाको मेयर रामस्नेही यादबसँग धम्काएर १० लाख मागेको आरोपमा दुई जना पक्राउ परेका छन्।

कटहरिया नपा द्धारा छात्रालाई साईकल बितरण - 2018-03-14
रौतहट २९ फागुन । कटहरिया नगरपालिकाको लगानीमा छात्राहरु लाई निशुुल्क साईकल बितरण गरीएको छ । कटहरिया नपा १ माबी भसेढवाको प्रांगनमा मंगलवार एक समारोह कक्षा ९ मा अध्ययनरत छात्राहरु लाई साईकल बितरण गरीएको हो ।

रौतहटको सुप्रशिद्ध भोजपुरी गायक प्रमोद पिया सहनीको जीवन कथा - 2018-03-09
रौतहट, २५ फागुन “सानै उमेर देखि साँस्क्रितिक कार्यक्रममा भाग लिंदै आएका प्रमोदकुमार सहनी भोजपुरीको चर्चित गायक प्रमोद पिया बन्न सफल भए” स्कुलमा पढिरहेका बेला कक्षा दुई देखि नै विभिन्न साँस्क्रितिक कार्यक्रममा भाग लिई विभिन्न पुरस्कारबाट पुरस्कृत भएका प्रमोद पिया चन्द्रनिगाहपुरमा स्थित श्री जन ज्योती उच्च मा। वि। मा भएका गित प्रतियोगितामा प्रथम स्थान प्राप्त गरे त्यही प्रथम स्थान तथा दर्शकहरु बाट पाएका हौसला उत्साह बाट उत्साहित भईपिया ले साँगितिक क्षेत्रमा प्रवेस गरे।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113891 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top