छोरीलाइ बलात्कार गर्नेमाथि कार्यवाहीको माँग गर्दै पिडितकी आमा /* - - - Script for Auto Navigation - - - */

समाज

राजपुर नगरपालिकामा धारिलो हतियार प्रहार गरि एक बालकको हत्या

रौतहट, ९ माघ


राजपुर नगरपालिका वडा नं. ९ बैरिया स्थित बिच बालुवाको खेतमा धारिलो हतियार प्रहार गरी एक बालककोे हत्या भएको छ । राजपुर नगरपालिका वडा नं. ९ बस्ने भिखारी देवानका छोरा अन्दाजी वर्ष ८ का मैफुज देवानको हत्या भएको छ । टाउकोको पछाडी भागमा एकै ठाउँमा २/३ पटक धारिलो हतियार प्रहार गरिएको छ ।


हत्या गरिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । हत्या गरिएका देवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रौतहट पठाइएको छ ।

 देवानको हत्या कसले र किन हत्या गरेको हो अनुसन्धान भइरहेको प्रहरी ईन्सपेक्टर मुकुन खरेलले रौतहट अनलाईनलाई बताएका छन् । महा सरस्वती पुजाका विवादका कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

राजपाका कार्यकर्ताद्धारा यात्रुबाहक बस तोडफोड - 2017-06-14
रौतहट, जेठ ३१ राष्ट्रिय जनता पार्टी नेपालले घोषणा गरेको चारदिने आम हडतालको आज दोस्रो दिन राजपा कार्यकर्ताहरुले एउटा यात्रुबाहक बस र भारतीय नम्बरको गाडी तोडफोड गरेका छन् ।

तरकारी खेती तालिम सम्पन्न - 2017-06-11
रौतहट । २८ जेठ दुर्गाभगवती गाउँपालिका वडा नं. १ भलोहियामा आज ३२ दिने तरकारी खेती तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सिप विकास तालिम केन्द्र राजपुर फरहदवाको सहकार्य तथा क्रिएटिव ग्रुप अफ नेपालको आयोजनामा संचालीत सो तालिममा भलोहिया गाविसका २० जना महिला पुरुषको सहभागीता रहेको थियो ।

“मेवा होईन सेवा रोजनुस” भन्दै गौर नगरपालिका वडा नं.३ को वडा अध्यक्ष पदमा पत्रकार एवं समाजसेवी पौडेलको घोषणा - 2017-06-10
प्रवीण कुमार शर्मा /रौतहट, २७ जेठ / नेपालकै ऐतिहासिक रौतहट सदरमुकाम गौरको वडा नं. ३ को अध्यक्ष पदका लागि पत्रकार एवं यूूवा समासेवी संन्तोष पौडेलले स्थानिय चुनावका लागि स्वतन्त्र भई वडा अध्यक्षको पदका लागि उमेदवारी घोषणा गरेका छन् ।

नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न - 2017-06-08
रौतहट, २५ जेठ बाराको लक्ष्मीपुर कोतवालीमा विहिबार नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु सेवाकेन्द्र सिम्रौनगढको आयोजना र जिल्ला पशु सेवा कार्यालय कलैयाको सहयोगमा कोतवालीमा विहिबार शिविर सम्पन्न भएको हो ।

खादा पनि नलगाई कार्कीले सर्वोच्च बाइबाइ गरिन्, पराजुलीको के होला? - 2017-06-06
काठमाडौं, जेठ २३ कार्यकाल सकिनुभन्दा ठिक एक दिन अघिनै प्रधानन्यायाधीश सुशीला कार्की मंगलबार सर्वोच्च अदालतबाट बिदा भएकी छिन्। बिहान साढे एघार बजे सर्वोच्चका अन्य न्यायाधिशहरुसँग औपचारिक रुपमा बिदा लिएर उनी घरतिर लागेको सर्वोच्च स्रोतले बतायो।

कालो मोसोको पीडा भुल्न जिशिअले गरे कार्यकक्षमै ग्रहशान्ति ! - 2017-06-05
कैलाली, २२ जेठ तस्वीरमा देखिएको स्थान हो- कैलाली जिल्ला शिक्षा कार्यालयका प्रमुखको कार्यकक्ष । जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमै पुरोहित बोलाएर ग्रहशान्ति गराइँदै गरेको दृश्य तस्वीरमा देख्न सकिन्छ ।

बार्षिकोत्सबको अवसरमा हस्तक्षेप दैनिकले गरायो हाजरी जवाफ ,डी पी एसले मार्यो बाजी - 2017-05-29
रौतहट, जेष्ठ १५ । रौतहट जिल्लाको चर्चित पत्रिकाको रुपमा रहेका हस्तक्षेप रौहतहट दैनिकको बार्षिक उत्सव समारोह सोमबार संपन्न भएको छ । सदरमुकाम गौरको राइस मिलको सभा कक्षमा आयोजित हस्तक्षेप रौतहट दैनिक पत्रिकाको बार्षिक उत्सव कार्यक्रमको अवसरमा विद्यालय स्तरीय हाजरी जवाफ प्रतियोगिताको आयोजना गरि वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा गौरका ९ विद्यालयहहरुको

खबर बिशेष डट कमको उद्घाटन तथा स्वागत समारोह सम्पन्न - 2017-05-26
नरेश कुमार पंडित ११ ,जेष्ठ/ रौतहट खबर बिशेष डट कम को आज अधिकारीक रूपमा उद्घाटन भएको छ। खबर बिशेष मिडिया प्रा. ली द्वारा सञ्चालित खबर बिशेष डट कम अनलाइन पत्रिकाको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापा र नेपाल पत्रकार महासंघ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868385 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top