जेरुसेलम विवादमा अमेरिकी प्रस्तावको विरुद्ध नेपालद्वारा मतदान /* - - - Script for Auto Navigation - - - */

देश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको विमान दुर्घटना

काठमाडौं बैशाख ७


मालिन्दो एयरको जहाज क्वालालम्पुर उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। ओडी १८१ कल साइन भएको जहाज टेक अफ लिने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो।

दुर्घटना गएराति १०:१५ बजेतिर भएकाे हाे।

बाेइङ ७३७-९०० काे फ्लाइट ९एम-एलएमजे विमानमा १३३ यात्रु थिए।सबै यात्रु सुरक्षित छन्। टेक अफ लिन गुडिरहँदा ल्यान्डिङ गियरको समस्याका कारण जहाज चिप्लिन पुगेको विमानस्थल स्रोतले बतायो।

धावनमार्गमै जहाज अलपत्र भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

ठाउँ न ठहर, सलामी लिने रहर - 2017-11-15
सुर्खेत, कार्तिक २९ नेताहरु किन मन्त्री बन्न खोज्छन्? किनभने, मन्त्री बनेपछि मानसम्मान पाइन्छ। गाडीलगायतका सुविधा पाइन्छ। सेना–प्रहरी लगायत सुरक्षा निकायको सलामी पनि पाइन्छ।

पत्रकारविरुद्धको अपराधजन्य दण्डहीनता अन्त्य सम्बन्धी दिवस मनाइँदै - 2017-11-03
कार्तिक १६ पत्रकारविरुद्ध हुने अपराधजन्य दण्डहीनता अन्त्यसम्वन्धी अन्तराष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। नोभेम्वर २ का दिन मनाइने सो कार्यक्रम अन्तर्गत शुक्रवार काठमाडौँमा पत्रकारविरुद्ध हुने दण्डहीनता अन्त्य सम्वन्धमा अहिलेसम्मका पहल, चुनौती र आगामी दिनमा लिनुपर्ने पहलकदमीहरुकोे सम्वन्धमा एक विशेष कार्यक्रमको आयोजना गरिँदैछ।

रिक्सा दुर्घटनामा गर्भवतीसहित दुईको अवस्था गम्भीर - 2017-10-20
हेटौँडा, कार्तिक २ मकवानपुरगढी गाउँपालिका वडा नं २ गैरी भञ्ज्याङमा बिहिबार अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

यूरोप महिला सह–संयोजकमा अभिनेत्री खड्काको उम्मेदवारी - 2017-10-15
रौतहट २९ असोज गैर आवासीय नेपाली संघ एन।आर।एन।को आठौं विश्व सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी चर्चित अभिनेत्री वर्षा खडकाले यूरोपका लागि महिला सह९ संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन ।

पत्रकार भावना विद्रोहीमाथि कुटपिट गर्नेलाई कारवाही माग - 2017-09-22
काठमाडौँ, असोज ५ नेपाल पत्रकार महासंघ, काठमाडौँले पत्रकार भावना विद्रोहीमाथि बुधबार राती भएको भौतिक आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ।

धनुषामा एमालेभित्र विवाद - 2017-09-08
धनुषा, भदौ २३ उम्मेदवारको विषयलाई लिएर धनुषा एमालेमा देखिएको विवाद सतहमा आएको छ । एमाले नगर कमिटीका अध्यक्ष सहित जिल्ला कमिटीका सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरि असन्तुष्ट सार्वजनिक गरेका हुन् ।

ती नक्कली ट्राफिक जसले अढाइ करोड लुटे, कहाँ पुगे? - 2017-09-05
काठमाडौं, भदौ २० ‘हामी अपराधीको नजिक नजिक पुगेका छौं, मात्र केही दिनमा अपराधीहरु प्रहरीको नियन्त्रमा आउँछन्’ अघिल्लै बर्ष तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल कैलाली पुगेर भनेका थिए, ‘अनुसन्धान सफल भइसकेको छ, तपाईँहरु यसको सत्यतथ्य जान्न प्रतीक्षा गर्नुहोला।’

१४ किलो सुनसहित सामाखुसीबाट पेम्बा दोर्जे पक्राउ - 2017-08-31
काठमाडौँ, भदौ १५ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १० किलो अवैध सुनसहित राजधानीबाट एक जनालाई पक्राउ गरेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113910 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top