रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
समाज

यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा



समाज   342 पटक पढिएको   रौतहट संवाददाता     

रौतहट, जेठ ७ । रौतहट जिल्लाकोे यमुनामाई गाउँपालिका कार्यालयमा कार्यरत्त नायब सुब्बा टिका भण्डारी आज देखि आन्दोलनमा उत्रेका छन् ।

यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा

गाउँपालिकाका उपाध्यक्ष गिता साहले गालिगलौज तथा अपशब्द प्रयोग गरेको भन्दै नायब सुब्बा भण्डारी संगै अन्य कर्मचारीहरु समेत उपाध्यक्ष साहको विरोधमा कालोपट्टि बाधेर काम गरिरहेका छन् ।


उत्ता उपाध्यक्ष साहले कर्मचारीहरु नियमित रुपमा काममा नआउने, आएपनि कार्यालय समय अवधि भरि नबस्ने लगायतका अराजक्ता बढेपछि आफुले नियन्त्रण गर्न खोज्दा कर्मचारीले आफु माथि आरोप लगाएको प्रतिक्रिया दिएका छन् ।
 






सम्बन्धित शिर्षक समाचारहरु

यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा - 2018-05-21

रौतहट, जेठ ७ । रौतहट जिल्लाकोे यमुनामाई गाउँपालिका कार्यालयमा कार्यरत्त नायब सुब्बा टिका भण्डारी आज देखि आन्दोलनमा उत्रेका छन् ।

मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना - 2018-05-18

पोखरिया, जेष्ठ ४ । पर्सामा दुई दलित परिवारका बालबालिकाहरुलाई विद्यालय भर्ना गराईएको छ । पर्साको पोखरिया नगरपालिका वडा नं. ४ बस्ने मदन डुम र चोकट डुमका बालबालिकाहरुलाई विद्यालय भर्ना गराइएको हो ।

मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा - 2018-05-18

रौतहट, ४ जेठ । आज भन्दा करिब ५० वर्ष अगाडी भएको बाग्मती नदीको कटानी पछि दैविक प्रकोप उद्धार समिति रौतहटले उपलब्ध गराएको जग्गामा बसोवास गर्दै आएके मत्सरीवासी अहिले सम्म लालपुर्जा विहिन छन् ।

रौतहटमा पत्रकार अचारसंहिता बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न - 2018-05-17

रौतहट, जेठ ३ । रौतहटको गौर नगरपालिका स्थित सिया प्यालेसमा ‘पत्रकार अचारसंहिताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सील नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाको संयोजनमा प्रदेशस्तरीय छलफल भएको हो ।

दुर्गा भगवती गाउँपालिकामा खानेपानी टयांकीको शिलान्यास - 2018-05-14

रौतहट, बैशाख ३१ रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं. ४ मा मा खानेपानी टयाँकी तथा पर्खालको शिलान्यास भएको छ । दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले एक कार्यक्रम बीच शिलान्यास गर्नु भएको छ ।

माधव नारायण नगरपालिकामा सुशासन तथा पारदर्शीतालाइ प्राथमिकता - 2018-05-13

रौतहट, ३० बैशाख रौतहटको माधव नारायण नगरपालिकामा सुशासन तथा पारदर्शीतालाइ प्राथमिकताका साथ अघि बढाइएको छ ।

रौतहटका अपाङ्गलाई सहायक सामग्री बितरण - 2018-05-13

रौतहट, ३० बैशाख रौतहटको चन्द्रपुर–५ मा आज अपाङ्गता भएका ब्यक्ति लाई सहायक सामग्री बितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग बाल सहायता केन्द्र काठमाण्डौको आयोजनामा रौतहट बिभिन्न तीन जना लाई ट्राईसाईकल, दश जना लाई बैशाखी १० जना लाई वाईट क्यान र ८ जना लाई स्टीक बितरण गरिएको छ ।

एक जुट भएर ईशनाथ नगरपालिकाको बिकाशमा जुट्ने कार्यपालिका सदस्यहरुको जोड - 2018-05-11

रमेश ठाकुर / रौतहट, २७ बैशाख/ रौतहटको ईशनाथ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु बिच देखिएको विवाद अहिले साम्य भएको छ । विभिन्न शिर्षकको रकममा अनियमितता भएको भन्दै सुरु भएको विवाद कार्यपालिकाको बैठकमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत

दुर्गा भगवती गाउँपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा - 2018-05-09

जितेन्द्र कुमार । रौतहट, बैशाख २६ रौतहट जिल्ला १८ स्थानिय मध्ये तेस्रोमा आज दुर्गा भगवती गाउँपालिकालाई भब्यताका साथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

मोवाइल दिन्छु भन्दै फकाएर बलत्कार - 2018-05-07

रौतहट २३ बैसाख// एकजना किशोरीलाइ फकाएर बलत्कार गरेको आरोपमा रौतहटको चन्द्रपुरबाट दुइजना युवक पक्राउ परेका छन । चन्द्रपुर ल्याएपछि मोवाइल लगाएत अन्य समान किनिदिने भन्दै फकाएर पार्क भित्र जवरजस्ति सिन्धुली जिल्ला

चलचित्र ‘भोर’को च्यारीटि सो गौरमा सम्पन्न - 2018-05-02

रौतहट, बैशाख १९ चलचित्र ‘भोर’को च्यारीटिसो गौरमा सम्पन्न भएको छ । उक्त च्यारीटि सो साथी बचत तथा रिण सहकारी सस्था लि र साथी ग्रुप प्रा.लि.ले आयोजना गरेको हो ।


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183148 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top