रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
पत्रपत्रिकाबाट

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा



पत्रपत्रिकाबाट   25 पटक पढिएको   रौतहट अनलाईन     

मोरङ /१८ कात्तिक। भारतीय नागरिकलाई नागरिकता बनाउन सिफारिस गरेको आरोपमा विराटनगर महानगरपालिका १ का वडाअध्यक्ष उद्धव अर्यालसहित १६ विरुद्ध जिल्ला अदालतमा मुद्दा परेको छ । मोरङ जिल्ला सरकारी वकिलको कार्यालयले २ जना जनप्रतिनिधिसहित १६ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘झुुठा विवरण पेश गरी विदेशीले नागरिकता लिएको,

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा

 दिलाएको’ मुद्दा दायर गरिएको हो । जिल्ला अदालत मोरङ श्रेस्तेदार इश्वरमणि ओझाले सोमबारबाट मुद्दाको सुनुवाई प्रक्रिया सुरु हुने जानकारी दिए ।
वडाअध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिना, कटहरी गाउपालिका १ का सत्यनारायण पोद्दार, झुटो विवरण पेस गरी नागरिकता लिने विराटनगर १ बस्दै आएका सञ्जित पोद्दार, धिरज पोद्दार, राजेन्द्र पोद्दार, जितेन्द्र पोद्दार, रोशनकुमार पोद्दार, मिथिलेश्वर पोद्दार, पवन पोद्दारविरुद्ध मुद्दा परेको छ ।

त्यस्तै सर्जमिन मुचुल्कामा साक्षी बस्ने विराटनगर महानगर १ बस्ने सीमादेवी राम -हरिजन), मनोज हरिजन, छेटेलाल मुखिया, सुनसरी कोशी गाउँपालिका १ बस्ने सुरेश पोद्दार, कटहरी गाउँपालिका १ बस्ने वैद्यनाथ शर्मालाई विपक्षी बनाएर मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर गरिएकामध्ये सत्यनारायण पोद्दार पक्राउ परेका छन् । पक्राउ परेका पोद्दारले ७ जना भारतीय नागरिकलाई छोरा बनाएर नागरिकता बनाइदिएको अभियोग छ । वडाअध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिनासहित अन्य फरार रहेका प्रहरीले जनाएको छ ।

विभिन्न मितिमा नागरिकता लिएको आरोपमा १६ जनालाई छुट्टा छुट्टै ६ वटा अभियोग तयार पारेर मुद्दा दायर गरिएको छ ।

झुटा विवरण पेस गरी नागरिकता दिलाउने सत्यनारायण पोद्दार र वडा सदस्य रमेश साहलाई ६ वटै मुद्दामा प्रतिवादी बनाइएको छ ।

वडाबाट सिफारिस गर्ने वडा सचिव पुष्पा तिम्सिनालाई ४ वटा मुद्दामा प्रतिवादी बनाइएको छ भने वडा अध्यक्ष उद्धव अर्याललाई २ वटा मुद्दामा प्रतिवादी बनाइएको छ ।





सम्बन्धित शिर्षक समाचारहरु

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा - 2018-11-04

मोरङ /१८ कात्तिक। भारतीय नागरिकलाई नागरिकता बनाउन सिफारिस गरेको आरोपमा विराटनगर महानगरपालिका १ का वडाअध्यक्ष उद्धव अर्यालसहित १६ विरुद्ध जिल्ला अदालतमा मुद्दा परेको छ । मोरङ जिल्ला सरकारी वकिलको कार्यालयले २ जना जनप्रतिनिधिसहित १६ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘झुुठा विवरण पेश गरी विदेशीले नागरिकता लिएको,

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज - 2018-11-02

काठमाडौं /१६, कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि ओली कात्तिक १२ गते विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । ओली पूर्ण

कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ - 2018-11-02

काठमाडौं /१६, कात्तिक/ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार निक्कै भीड देखिन्थ्यो । त्यो खचाखच भीडमा कांग्रेस कार्यकर्ता र शुभेच्छुकमात्रै थिएनन् । विभिन्न राजनीतिक दलका नेता, सांसद, संवैधानिक अंगका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, उद्योगपति, पेशाकर्मी, नागरिक समाजका अगुवा पनि थिए । कांग्रेसले

हरेक सरकारी कर्मचारीलाई अब सरकारी इमेल अनिवार्य - 2018-10-30

काठमान्डू/ १२ कार्तिक / सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विद्युतीय पत्राचार व्यवस्थापनसम्बन्धी निर्देशिका मन्त्रिपरिषद् बैठकले राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ  । सो निर्देशिकामा कार्यालयको प्रयोजनका लागि सरकारी इमेल अनिवार्य हुने उल्लेख गरिएको छ । अन्य इमेल सेवालाई निरुत्साहित गर्दै सरकारी निकायमा चिठीपत्र

सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता - 2018-09-21

काठमाडौं /०५,असोज/ सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच आठ बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारमा दुबै पक्षबीच भएको वार्ताका क्रममा सो सहमति भएको हो । दुई पक्षबीच आठ बुँदे सहमति

गृहमन्त्रीको नजर एनजीओ र आईएनजीओतिर, धर्म प्रचारक संस्था नवीकरण नहुने - 2018-06-08

काठमाडौँ: राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था(आईएनजीओ) को अनुगमन र नियमनमा कडाइ गरीने भएको छ । गृहमन्त्रालयमा बिहीबार

६ हजार प्रहरी एकैपटक सरुवा हुँदै - 2018-04-24

काठमाडौं/११,बैशाख/ प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन् । महानिरीक्षक खनालले

तस्कर र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ - 2018-04-11

रौतहट २७ चैत्र रौतहटको सीमा क्षेत्र सोनरनियमा सशस्त्र प्रहरी र तस्करीबीच दोहोरो भिडन्त भएको छ। बुधबार बिहान १ बजे तस्करले भारतबाट अबैधरुपमा समान भित्राएको थाहा पाएपछि बोर्डर आउट पोष्ट सरमजुवा र तस्करबीच दोहोरो भिडन्त भएको सशस्त्र प्रहरी निरीक्षक

तराई मुक्ति मोर्चाको सैन्य कमान्डर पक्राउ - 2018-03-26

रौतहट –चैत्र ११ भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमान्डर एवम् रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन्। सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो।

कर्मचारीले अब हरेक दिन भ्रष्टाचार नगर्ने कसम खानुपर्ने - 2018-03-19

४ चैत, काठमाडौं । सरकारले निजामति कर्मचारीहरुका लागि आचारसंहिता जारी गर्ने तयारी गरेको छ । सरकारी कर्मचारी अनुशासित र आज्ञाकारी हुनु पर्ने र सरकारले खटाएको ठाउँमा जानुपर्ने प्रधानमन्त्रीले बताएका छन् । मन्त्री तथा

कल्याणपुर नगरका लेखापाल बीस हजार घुससहित पक्राउ - 2018-03-19

४ चैत्र लहान । सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल २० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुयोग अनुसनधान आयोगको टोलीले सोमबार लेखापाल जयराम चौधरीलाई डेराबाटै २० हजार घूससहित लेखापाल चौधरीलाई


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486600 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top