प्रदेश नम्बर २ मा मधेसी जनताको सरकार बन्छ - ठाकुर /* - - - Script for Auto Navigation - - - */

विचार/विश्लेषण

नेपाल को कम्युनिष्ट चरीत्रले देखाउन्छ बाम गठबंधन धेरै दिन टिकदैन्न

प्रकाश भाई मधेशिया /रौतहट /२२,चैत्र/


म होइनन् इतिहासले देखाएको छ कम्युनिष्ट को ढाल ओढेर कमाउनिष्टहरु को चरीत्रले २००६ सालमा नेपाल कम्युनिष्ट पाटी को स्थापन हुनकाल देखिनै संर्घष को क्रममा धेरै उथलपुथल भएको हो २०४० सालमानै मोहनबिक्रम को नेतृत्वमा र प्रचण्ड को सहभागीता

 मा पहिलो पटक फ्ट्यो।एक साल लागदा लागदै २०४१ मा फेरी एको चोटी प्रचण्ड को प्रत्यक्ष सहयोगमा? किरण बैध को नेतृत्व मा फुट्यो भान्दाखेरी यस प्रचण्ड को चरित्र पनि देखाउन्छ ।प्रचण्ड सुरुदेखि नै दोधार मा थिए सेना को सेकेन्ड लेफ्टनेन्ट बने कि कम्युनिष्ट आन्दोलन होमिने  यि दोधार मा थिए।२०४६ सालमा पञचायतबिरोधी जनआन्दोलन चलिरहेको को बेला कम्युनिष्ट घटकहरु संयुक्त बाम मोर्चा गठ्न गरे  कांग्रेस संग सहकार्य गरे माओ बिचारधारा मान्ने मशाललगायत पाटिले संयुक्त राष्ट्रिय जनआन्दोलन बाने।बाम मोर्चा ले बहुदल को नारा दियो भने जनआन्दोलन ले सोझै गणतन्त्रको पञचायत खारेजी र बहुदल पुन स्थापन आन्दोलन रोकेपछि प्रचण्डहरु धोका हो भने ।भन्दाखेरी बिगत को इतिहास र आहिले को एक दसक को इतिहास देखादा माओवादी तिन पट्क  फुटियो। मातिरिका नेतृत्व एको चोटी एको मोहन बैध किरण को नेतृत्व मा त संविधान घोषण लगतै बाबुराम नेतृत्वमा फटयो यति मात्र होइन बिश्व को इतिहासमा कहिले न भएको कांग्रेस र कम्युनिष्ट हरु एक अर्को बैशाखी ओढि सरकार बनाउने गर्छन् ।प्रचण्ड ले संविधान को मस्यौदा तयार पार्नु भन्दा पहिला ३०  दललिय गठबंधन बनाएर  मधेशी लाई धोका दिए जगजाहिर नै छ

चालु अधिवेशन चाँडै टुङ्गिन्छः सभामुख घर्ती - 2017-04-06
काठमाडौँ, चैत २४ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छन्। बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका सङ्घको १३६औँ सम्मेलनमा भाग लिई फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक सहमतिका लागि मात्र सदनले कुरेको बताइन्।

लोकतन्त्रलाई काँग्रेसले मात्रै संस्थागत गर्न सक्छः सभापति देउवा - 2017-04-05
काठमाडौँ, चैत २३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई काँग्रेसले मात्र संस्थागत गर्न सक्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित पार्टी निकट बुद्धिजीविहरुसँगको सामूहिक छलफलमा बोल्दै सभापति देउवाले काँग्रेस बाहेक अरु दलले चुनाव जिते लोकतन्त्र सुदृढ नहुने बताए।

जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुन्छ - महतो - 2017-04-04
रुपन्देही, २२ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताएका छन्। सद्भावना पार्टी रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, 'मधेसी मोर्चालाई बाहिर राखेर स्थानीय तहकोे चुनाव गराए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन्।'

‘सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई छैन’ - यादव - 2017-03-29
राजविराज, चैत १४ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन्। उनले भने, ‘सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई छैन।’

स्थानीय तह निर्वाचनमा चुनाव पक्षधर र इतर पक्ष विभाजित - 2017-03-29
प्रेमचन्द्र झा । रौतहट, १२ चैत । स्थानीय तह निर्वाचनमा सहभागिताका विषयलाई लिएर मुलुकमा चुनाव पक्षधर र इतर पक्ष विभाजित देखिएका छन् । निर्वाचनमा सहभागिताका लागि दुवै पक्ष एक देखिए पनि त्यसंग जोडिएका राजनीतिक सवाललाई सहजताका साथ सम्बोधन गरिए बातावरण बन्नेमा विश्वस्त रहेका छन् ।

जनता निर्वाचनलाई महोत्सवका रुपमा स्वागत गर्न आतुर छन्: महरा - 2017-03-29
काठकमाडौँ, चैत ११ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन्। शुक्रबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मधेसबादी दलहरु पनि सहमतिकँ नजिक अाएकाे भन्दै निर्वाचन कुनै पिन बहानामा नसर्ने बताए।

PREV 1 2 3 4 5 6 7 8




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113902 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top