प्रदेश नम्बर २ मा मधेसी जनताको सरकार बन्छ - ठाकुर /* - - - Script for Auto Navigation - - - */

विचार/विश्लेषण

नेपाल को कम्युनिष्ट चरीत्रले देखाउन्छ बाम गठबंधन धेरै दिन टिकदैन्न

प्रकाश भाई मधेशिया /रौतहट /२२,चैत्र/


म होइनन् इतिहासले देखाएको छ कम्युनिष्ट को ढाल ओढेर कमाउनिष्टहरु को चरीत्रले २००६ सालमा नेपाल कम्युनिष्ट पाटी को स्थापन हुनकाल देखिनै संर्घष को क्रममा धेरै उथलपुथल भएको हो २०४० सालमानै मोहनबिक्रम को नेतृत्वमा र प्रचण्ड को सहभागीता

 मा पहिलो पटक फ्ट्यो।एक साल लागदा लागदै २०४१ मा फेरी एको चोटी प्रचण्ड को प्रत्यक्ष सहयोगमा? किरण बैध को नेतृत्व मा फुट्यो भान्दाखेरी यस प्रचण्ड को चरित्र पनि देखाउन्छ ।प्रचण्ड सुरुदेखि नै दोधार मा थिए सेना को सेकेन्ड लेफ्टनेन्ट बने कि कम्युनिष्ट आन्दोलन होमिने  यि दोधार मा थिए।२०४६ सालमा पञचायतबिरोधी जनआन्दोलन चलिरहेको को बेला कम्युनिष्ट घटकहरु संयुक्त बाम मोर्चा गठ्न गरे  कांग्रेस संग सहकार्य गरे माओ बिचारधारा मान्ने मशाललगायत पाटिले संयुक्त राष्ट्रिय जनआन्दोलन बाने।बाम मोर्चा ले बहुदल को नारा दियो भने जनआन्दोलन ले सोझै गणतन्त्रको पञचायत खारेजी र बहुदल पुन स्थापन आन्दोलन रोकेपछि प्रचण्डहरु धोका हो भने ।भन्दाखेरी बिगत को इतिहास र आहिले को एक दसक को इतिहास देखादा माओवादी तिन पट्क  फुटियो। मातिरिका नेतृत्व एको चोटी एको मोहन बैध किरण को नेतृत्व मा त संविधान घोषण लगतै बाबुराम नेतृत्वमा फटयो यति मात्र होइन बिश्व को इतिहासमा कहिले न भएको कांग्रेस र कम्युनिष्ट हरु एक अर्को बैशाखी ओढि सरकार बनाउने गर्छन् ।प्रचण्ड ले संविधान को मस्यौदा तयार पार्नु भन्दा पहिला ३०  दललिय गठबंधन बनाएर  मधेशी लाई धोका दिए जगजाहिर नै छ

एमाले बुढेसकाल सम्म साथ दिने पार्टी हो : अध्यक्ष ओली - 2017-05-08
काठमाडौँ, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बुढेसकालको सहारा भएको बताएका छन्। बृद्धभत्ता आफ्नो पार्टीले ल्याएको बताउँदै उनले अन्य पार्टीलाई ‘काम नलाग्ने’ को संज्ञा दिएका हुन्।

'दोस्रो चरणको निर्वाचन अन्योलमा' - नेता नेपाल - 2017-05-04
काठमाडौं, २१ बैशाख । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अझै अन्योल रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तातरण तथा पुराना कार्यसमितिलाई बिदाइ कार्यक्रममा बिहीबार उनले निर्वाचनले सकारात्मक सन्देश दिए पनि अहिलेसम्म दोस्रो चरणको निर्वाचनबारे तयारी नगर्दा अन्योल रहेको बताए ।

ज्ञानेन्द्रको नातिको ब्रतबन्धमा चिप्लो लुगा लगाएर सोल्टी जानेले लोकतन्त्र र संघीयताको पाठ सिकाउने? : अध्यक्ष यादव - 2017-05-03
तीनकुने, २० बैशाख । संघीय समजावादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता र गणतन्त्रलगायतका उपलब्धि जोगाउन निर्वाचनमा भाग लिएको बताएका छन्। बुधबार पार्टी कार्यालय तीनकुनेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सरकारले संविधान संशोधनमा प्रतिवद्धता जनाइसकेकाले आफ्नो दलले चुनावमा भाग लिएको बताए।

संशोधनमा एमालेले समर्थन गर्दैनः अध्यक्ष ओली - 2017-04-26
काठमाडौँ, १३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानद्वारा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृति दिवसमा सानेपामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पहिलोपटक ल्याएको संविधान संशोधनको प्रस्तावभन्दा पनि अहिलेको झनै राष्ट्रहित विपरीत रहेकाले मुलुकलाई दूरगामी असर पार्ने बताए।

सिलवाललाई पक्रेको होइन, सोधपुछ गरेको होः प्रहरी प्रवक्ता - 2017-04-25
काठमाडौं, १२ बैशाख । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन फारामको प्रतिलिपि प्राप्तिको स्रोत र वैधानिकता खुलाउने प्रयोजनले गठित छानबिन समितिले सोमबार पत्र दिई सोधपुछका लागि बोलाएको स्पष्ट गरेको छ।

मुलुकको विकासका लागि दल एकताबद्ध हुनुपर्छः सभामुख - 2017-04-16
काठमाडौँ, ३ बैशाख । सभामुख ओनसरी घर्तीले मुलुकको विकास र समृद्धिका लागि एबताबद्ध भएर अगाडि बढ्न दलहरुलाई आग्रह गरेकी छन्। नेपाल सद्भावना पार्टीको २८ औँ स्थापना दिवस, गजेन्द्र जयन्ती तथा पार्टी महासमिति उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भनीन् 'आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्नका लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प छैन्।’

पशुपति, सेनापति र राष्ट्रपति सम्झेर अहिले पनि झस्किन्छुः प्रधानमन्त्री दाहाल - 2017-04-13
काठमाडौं, चैत ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई तीन पतिले बेला बेलामा झस्काउने गरेको बताएका छन्। बिहीबार राजधानीमा डा. विष्णु दाहालको पुस्तक ‘पशुपतिमा सात दिन’ को विमोचन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई पशुपति, राष्ट्रपति र सेनापतिसँग जोडिएका घटनाले अहिले पनि बेलाबेलामा झस्काउने गरेको बताए।

संविधानको कार्यान्वयन राष्ट्रिय कार्यभारः सभामुख घर्ती - 2017-04-09
सिन्धुली, चैत २७ । सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन गर्नु राष्ट्रको महत्वपूर्ण कार्यभार भएको बताएकी छन्।

PREV 1 2 3 4 5 6 7 8 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2113899 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top