रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ     रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो      रौतहटका नर्सलाई आक्रमणको धम्की, सुरक्षा माग्दै नर्स प्रहरी चौकीमा     भष्ट्रचारीलाई आतंकित पारेरै छोड्नुपर्छ -अख्तियार प्रमुख नवीनकुमार घिमिरे     अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा घिमिरे नियुक्त   
राजनिति

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह



राजनिति   136 पटक पढिएको        

काठमाडौं /०५,असोज/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले पार्टी एकता गरेको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व टुङग्याएको हो । नेकपाले प्रदेशको

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा  विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

 नेतृत्व भागवण्डाका आधारमा गरेको छ । जसमा सात प्रदेशमध्ये ३ प्रदेशको इन्चार्ज केपी ओली समुहले पाएको छ भने तीन प्रदेशको माधव नेपाल समुहले पाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा  विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह चयन भएका छन् l

तत्कालिन एमालेबाट ६ वटा प्रदेशको नेतृत्व पाउदा तत्कालिन माओवादी केन्द्रले भने एक प्रदेशको नेतृत्व मात्रै पाएको छ । 

केपी ओली समुहले प्रदेश २, ४ र ५ को नेतृत्व पाएको छ । यी प्रदेशमा क्रमशः सत्यनारायण मण्डल, पृथ्वी सुव्वा गुरुङ र शंकर पोखरेल इन्चार्ज भएका छन् । यी तिनै नेता ओली खेमाका हुन् । त्यसैगरी प्रदेश १, ३ र ७ मा माधव नेपाल समुहले जिम्मेवारी पाएको छ । यी प्रदेशमा क्रमशः नेपाल समुहका भीम आचार्य, अष्टलक्ष्मी शाक्य र भीम रावलले प्रदेश इन्चार्ज पाएका छन् । 

प्रदेश ६ अर्थात कर्णली प्रदेशको नेतृत्व भने तत्कालिन माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले पाएका छन् । 

को कसको समुहबाट ?

प्रदेश –१ 
प्रदेश १ इन्चार्जः भीम आचार्य (माधव नेपाल समुह)
अध्यक्षः देवराज घिमिरे (केपी ओेली समुह) 
सहइन्चार्जः साबित्रीकुमार काफ्ले (तत्कालिन माओवादी केन्द्र)
सचिवः सुरेश बहादुर राई (तत्कालिन माओवादी केन्द्र)

प्रदेश–२
इन्चार्जः सत्यनारायण मण्डल (केपी ओेली समुह)
अध्यक्षः प्रभू साह (तत्कालिन माओवादी केन्द्र)
सहइन्चार्जः विश्वनाथ साह (तत्कालिन माओवादी केन्द्र)
सचिवः सुमन प्याकुरेल (केपी ओेली समुह)

प्रदेश–३
इन्चार्जः अष्टलक्ष्मी शाक्य (माधव नेपाल समुह)
अध्यक्षः हितमान शाक्य (तत्कालिन माओवादी केन्द्र)
सहइन्चार्जः नारायण दाहाल (तत्कालिन माओवादी केन्द्र)
सचिवः आनन्द पोख्रेल (केपी ओेली समुह)

गण्डकी प्रदेश (४)
इन्चार्जः पृथ्वी सुब्बा गुरुङ (केपी ओेली समुह)
अध्यक्षः हितराज पाण्डे (तत्कालिन माओवादी केन्द्र)
सहइन्चार्जः खगराज अधिकारी (केपी ओेली समुह)
सचिवः गोविन्द नेपाली (केपी ओेली समुह)

प्रदेश–५
इन्चार्जः शंकर पोख्रेल (केपी ओेली समुह)
अध्यक्षः ओनसरी घर्ती (तत्कालिन माओवादी केन्द्र)
सहइन्चार्जः दलबहादुर राना (माधव नेपाल समुह)
सचिवः जगप्रसाद शर्मा (तत्कालिन माओवादी केन्द्र)

कर्णाली प्रदेश (६)
इन्चार्जः जनार्दन शर्मा (तत्कालिन माओवादी केन्द्र)
अध्यक्षः गोरखबहादुर बोगटी (केपी ओेली समुह)
सहइन्चार्जः यमलाल कंडेल (केपी ओेली समुह)
सचिवः मयाप्रसाद शर्मा (तत्कालिन माओवादी केन्द्र)

प्रदेश– ७
इन्चार्जः भीम रावल (माधव नेपाल समुह)
अध्यक्षः कर्ण थापा (केपी ओेली समुह)
सहइन्चार्जः लक्ष्मणदत्त जोशी (तत्कालिन माओवादी केन्द्र)
सचिवः नेप चौधरी (केपी ओेली समुह)

प्रदेश इन्चार्जमा केपी र माधव समुहले बराबरी जस्तै भागबण्डाका आधारमा चयन गरेपनि सहइन्चार्ज, अध्यक्ष र सचिवमा भने केपी ओली समुहकै बाहुल्यता रहेको छ । सात प्रदेशका २८ पदाधिकारीमध्ये तत्कालिन माओवादी केन्द्रका १२, केपी ओली समुहका १२ र माधव नेपाल समुहका तीन ४ जनामात्रै छन् ।






सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह - 2018-09-21

काठमाडौं /०५,असोज/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले पार्टी एकता गरेको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व टुङग्याएको हो । नेकपाले प्रदेशको

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती - 2018-09-21

रौतहट ४ असोज/ संसदको विकास तथा प्रबिधि समितिको सभापतिमा संसद कल्याणी खड्का चयन हुने भएकी छिन । समितिको सभापती पदको चुनावको लागी संसद खड्काको नाम मात्रै मनोनयन दर्ता भएको छ । इन्दु कुमारी

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न - 2018-09-18

गौर /०२,असोज/ समाजवादी विधार्थी फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको प्रथम जिल्ला अधिवेशन ले धर्मेन्द्र कुमार यादव को अध्यक्षतामा नया कार्य समिति चयन भएको छ l सदरमुकाम गौरमा मंगलवार सम्पन्न अधिवेशनबाट २१ सदस्यीय जिल्ला कार्य समितिको गठन गरिएको छ । सर्व सहमितिबाट

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई - 2018-09-07

गरुडा,२२ भाद्र। रौतहटको मध्ये भागमा रहेको गरुडा नगरपालिका कात्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत उदय प्रसाद देबकोटालाई भब्य रूपमा बिदाई गरिएको छ । निमित प्रमुख प्रशासकिय अधिकृत देबकोटा रौतहटको गरुडा नगरपालिकाबाट रौतहटकै कटहरिया नगरपालिकामा सरुवा भएका छन् । निमित

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव - 2018-08-30

जनकपुरधाम ।१३,भदौ/ प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव प्रदेश सरकारको सार्वजनिक बिदा नमान्ने प्रमुख जिल्ला अधिकारी बिरुद्ध अदालत पुग्ने भएका छन् । सार्वजनिक विदाको विषयमा संघीय सरकार र प्रदेश सरकारबीचको विवाद बढ्न थालेपछि कानुनी सहायताका लागि अदालतको ढोका

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग - 2018-08-26

रौतहट /१०,भदौ/ प्रतिनिधसभाको आइतबारको विशेष बैठकमा बोल्दै राजपाका अध्यक्ष मण्डल का सदस्य एबम सांसद अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । मृतक लाइ

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित - 2018-07-17

राष्ट्रियसभाले पूर्व सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ।

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र - 2018-07-13

नेपाल चिकित्सक संघले अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न आग्रह गर्दै राष्ट्रिय जनता पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक - 2018-07-13

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । मुख्यमन्त्री राउतकी आमा राधिका देवीको ७० वर्षको उमेरमा शुक्रबार दिउँसो निधन भएको छ ।

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत - 2018-07-01

आफ्नै प्रहरी भर्ना गर्न प्रदेश २ सरकारले पेश गरेको प्रहरी सेवा ऐनसम्बन्धी विधेयक प्रदेशसभाले स्वीकृत गरेको छ ।

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती - 2018-07-01

सांसद हृदेश त्रिपाठीले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने संवैधानिक बाटो देखाउन सरकारलाई चुनौती दिएका छन्।
  • नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

    काठमाडौं /०५,असोज/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले पार्टी एकता गरेको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व टुङग्याएको हो । नेकपाले प्रदेशको
    राजनिति
    136    
  • पाँच वर्षमा १८ सय कम्पनी खारेज

    काठमाडौं /०५,असोज/ सरकारले चुक्ता पुँजीको ०.५ प्रतिशत रकम बुझाएर खारेजीमा जान सक्ने व्यवस्था गरेपछि चल्न नसकेका कम्पनीहरू स्वेच्छिक खारेजीमा जानेक्रम बढेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७४/०७५ मा खारेजीमा जाने कम्पनीको सङ्ख्या बढेर ५ सय ३० पुगेको छ ।
    अर्थ
    3    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2335280 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top