रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह



राजनिति   61 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/२२,कार्तिक / रौतहटमा दर्जनौँ पुल, सडक तथा भवन लगायतका भौतिक संरचनाको ठेक्का लिएका नेपाली काँग्रेस निकट ठेकेदार नागेन्द्र साह ले समयमा काम पूरा नगर्ने, सम्झौताअनुसारको काम नगर्ने र काम गर भनी कडाइ समयमा राम्रोसँग काम गर भन्दा नेकपाको सरकारलाई गाली गर्ने गरेको नेकपाको प्रदेश २ अध्यक्ष

नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह
फोटो: फेसबुक बाट
तथा साँसद प्रभु साहले आरोप लगाएका छन् ।

रौतहटको  छुटाछुटै ठाउँ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भौतिक पूर्वाधार तथा निर्माणको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्दा काँग्रेसले लोकतन्त्र नै खतरामा परेको बताउँने गरेको बताउँदै रौतहटका काँग्रेसी ठेकेदार नागेन्द्र  साह ले पनि काममा हदैसम्मको लापरवाही गरेको आरोप लगाएका छन् । ठेक्का सकार भइसकेको र निर्माणाधीन अधिकांश भौतिक पूर्वाधार तथा भवनहरुको निर्माणको कार्यमा लापरवाही गर्ने ठेकेदारहरुलाई कारबाहीको कुरो उठाउँदा काँग्रेसका नेताहरुलाई असह्य हुन थालेको बताएका छन् ।
चुनावको समयमा आफूले जनतासित गरेका सम्पूर्ण प्रतिबद्धताहरु क्रमशः पूरा गर्दै लगेको बताउँदै महान जनताले आफूलाई निरन्तर साथ दिइरहेकामा आफूले पनि जनताको हरेक दुखसुखमा सकेको सहयोग गरिरहेको बताएका छन् ।





सम्बन्धित शिर्षक समाचारहरु

नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह - 2018-11-08

रौतहट/२२,कार्तिक / रौतहटमा दर्जनौँ पुल, सडक तथा भवन लगायतका भौतिक संरचनाको ठेक्का लिएका नेपाली काँग्रेस निकट ठेकेदार नागेन्द्र साह ले समयमा काम पूरा नगर्ने, सम्झौताअनुसारको काम नगर्ने र काम गर भनी कडाइ समयमा राम्रोसँग काम गर भन्दा नेकपाको सरकारलाई गाली गर्ने गरेको नेकपाको प्रदेश २ अध्यक्ष

केशव स्थापित मन्त्रीबाट बर्खास्त - 2018-11-02

हेटौंडा / १६, कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो । त्यसपछि

बिहारका मुख्यमन्त्री नितेश कुमार र कांग्रेस नेता आलम बीच भेट बार्ता - 2018-11-01

एजेन्सी , भारत १५,कार्तिक । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधी सभाका सांसद अफ्ताव आलम र बिहारका मुख्यमन्त्री नितेश कुमारले नेपाल भारतको सम्बन्ध उचाईमा पूर्याउने संयुक्त प्रतिबद्धता ब्यक्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका आलम

काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता - 2018-11-01

काठमाडौँ, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो । काङ्ग्रेसले

छातीमा गोली हान्न नेकपालाई दुई तिहाई मत दिएका होइनन् जनताले : निधी - 2018-10-31

सर्लाही/१४,कार्तिक/ सर्लाही क्षेत्र नम्बर ४ स्थिति रामनगर गाउँपालिका–४ का राम विलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले घोर भर्त्सना गरेका छन् । वडाअध्यक्ष राम नरेश महतोसहित आठ जना घाइतेहरुको निरिक्षण गर्दै उपसभापति निधिले

मधेसी जनताको रगतसँग साटिएको संघियता कुनैपनी हालतमा गुम्न नदिने-डा शेखर - 2018-10-31

रौतहट/ १४, कार्तिक / नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले मधेसी जनताको रगतसँग साटिएको संघियता कुनैपनी हालतमा गुम्न नदिने प्रतिबद्धता जनाउँनूभएको छ। कम्युनिष्टहरूले कहिल्यै पनी संघियता

२ लाख घुससहित नापी सर्वेक्षक पक्राउ - 2018-10-30

सिरहा/१३ कात्तिक । नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान

सर्लाहीमा काँग्रेस कार्यकर्ताको गोलि प्रहर बाट हत्या - 2018-10-30

सर्लाही /१३,कार्तिक/ सर्लाहीको रामनगर गाउँपालिका ४ मा मंगलबार बिहान गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । बिहान साढे ८ बजे आएको एक समूहले रामनगर गाउँपालिका ४ का नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता रामविलास महतोमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।

मेलम्ची आयोजनाका गाडीहरु फिर्ता गर्न खानेपानी मन्त्रीको निर्देशन, क–कसले लगेका थिए गाडी ? - 2018-10-30

काठमाडौं ।१३,कार्तिक/ खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन् । मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषय सार्वजनिक भएपछि मन्त्री मगरले बाहिर प्रयोग भईरहेको

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह - 2018-09-21

काठमाडौं /०५,असोज/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले पार्टी एकता गरेको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व टुङग्याएको हो । नेकपाले प्रदेशको

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती - 2018-09-21

रौतहट ४ असोज/ संसदको विकास तथा प्रबिधि समितिको सभापतिमा संसद कल्याणी खड्का चयन हुने भएकी छिन । समितिको सभापती पदको चुनावको लागी संसद खड्काको नाम मात्रै मनोनयन दर्ता भएको छ । इन्दु कुमारी


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486611 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top