रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज     कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ   
समाज

गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा



समाज   17 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।

गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

गौर नगरपालिका स्थित नगरपालिकाको प्रांगणमा समारोह बिच कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य अनिल कुमार झाले नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नु भएको हो l नगर प्रमुख अजय गुप्ताको अध्यक्षतामा भएको घोषणा सभामा प्रदेश सरकारका राज्य मन्त्रि द्द्य योगेन्द्र यादब र डिम्पल झा , जिल्ला सभापति राम एकबाल यादब , प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाल , उप सभापति राम आशिष यादव , उधोग बाणिज्य संघ रौतहटका पण्डित जैसवाल, अन्य निर्वाचित जान प्रतिनिधिहरु लगायतका हरुको सहभागिता रहेको थियो l





सम्बन्धित शिर्षक समाचारहरु

गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा - 2018-12-02

रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।

सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग - 2018-12-02

रौतहट/ १६,मंशिर/ रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बल बी.ओ.पी. बेलबिछवा क्याम्प द्वारा राजदेवी नगरपालिका वडा नम्बर ९ की बर्ष ८० की गरीब एकल महिला कुमारी देवी लाई आर्थिक अवस्था एकदमै नाजुक

प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा - 2018-11-22

काठमाडौं /६, मंसिर/ बिगत ४० वर्षदेखि नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलले एकैपटक ७६ जना स्थायी कर्मचारीलाई अवकाश दिएपछि हटाइएका कर्मचारी धर्नामा बसेका छन् । संस्थाको

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा - 2018-11-13

२७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।

लाखौ भ्रस्टाचार गरेर चन्द्रपुर नपाका प्रशासकिय अधिकृत दाहाल सुटुक्क हिंडे - 2018-10-29

रौतहट १२ कार्तिक // रौतहटको चन्द्रपुर नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत सुरेश दाहाल सुटुक्क सरुवा गराएका छन् । आर्थिक बर्ष ०७४/०७५ मा करिब एक करोडको हाराहारीमा भ्रस्टाचार गरेको आरोप खेपी रहेका दाहाल सुटुक्क गएको भन्दै जनप्रतिनिधीहरु समेत अचम्ममा परेका छन । अधिकृत दाहाल

रौतहटमा तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान - 2018-10-29

रौतहट, १२ कार्तिक । रौतहटको राष्ट्रिय वनभित्र सालको रुख काटेर चिरान गरी तस्करी गर्ने क्रममा तस्कर र वन सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ । जिल्लाको धन्सर इलाका वन कार्यालय अन्तर्गत भोलनटार नजिकै बनगस्ती टोलीले बनभित्र ठूलो परिमाणमा चिरान तथा गोलिया बरामद गरेपछि उक्त रहस्य खुलेको हो ।

नेपाल प्रहरीद्वारा रौतहटको औरैयाबाट १२ टन मटर सहित ट्रक र दुई जना कारोवारी पक्राउ - 2018-10-29

रौतहट, १२ कार्तिक । रौतहट मा शशस्त्र प्रहरी को मिलोमतो मा संस्थागत रूपमा हुँदै आएको तस्करी बिरुद्ध नेपाल प्रहरी लागि परेको देखा परेको छ । तस्करी भएर भारत तर्फ जादै गरेको १२ टन मटर नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । रौतहटको ईशनाथ नगरपालिका को औरैया बाट सशस्त्र प्रहरी को संरक्षणमा रहेका सँगठीत तस्करहरुले १२ टन मटर भारततर्फ लग्दै गरेको अवश्थामा

नगरपालिकाबाट कुन शिर्षकमा कति रकम र कुन कुन स्थानको लागि विजयोजन गरेको हो भने वडाध्यक्ष भरत साहद्धारा लिखित रुपमा नपालाई पत्र - 2018-10-29

रौतहट, १२ कार्तिक । गौर नगरपालिकाको प्रशासकीय अधिकृतको नाममा वडाध्यक्ष भरत साहले पत्र मार्फत विभिन्न शिर्षकहरुमा के कति खर्च भएको हो सोको विवरण माग गरेको छ । गौर नपा वडा नम्वर १ का अध्यक्ष साहले पत्र संख्या २०७५÷०७६ को चलानी नम्वर १५६ को पत्र मार्फत बजेटको जानकारी सम्बन्धमा पत्र प्रशासकीय अधिकृतको

बार्षिक १७ करोड बजेट रहेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु - 2018-10-28

काठमाडौँ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम आइतबारदेखि देशभर सञ्चालन भएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको

४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ - 2018-10-11

२५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग

कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न - 2018-10-05

राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    17     रौतहट अनलाईन
  • सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग

    रौतहट/ १६,मंशिर/ रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बल बी.ओ.पी. बेलबिछवा क्याम्प द्वारा राजदेवी नगरपालिका वडा नम्बर ९ की बर्ष ८० की गरीब एकल महिला कुमारी देवी लाई आर्थिक अवस्था एकदमै नाजुक
    समाज
    285     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2450940 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top