जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

वडा अध्यक्ष साह बने एक बालकको अविभावक

जितेन्द्र कुमार । रौतहट, ७ बैशाख


गौर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष भरत साहले गौर नगरपालिका वडा नं. १ का एक बालकको अविभावकत्व ग्रहण गरेका छन् । उनीलाई विद्यालय भर्ना गराएर उनले अविभावकत्व ग्रहण गरेका हुन् ।

वडा अध्यक्ष साहको काखमा मनोज दासको छोरा चार वर्षीय देव कुमार दासलाई  माध्यमिक विधालय गौर नगरपालिका–१ मा वडा अध्यक्ष भरत साहले विद्यालय भर्ना गराएका हुन ।

भर्ना गरिएका बालकलाई वडा अध्यक्ष साहले पुस्तक र पोशाक समेत वितरण दिएका छन् तथा १५ वालवालिकाहरुलाई विधालय पोशाक र  पढने समाग्री समेत वितरण गर्नु भएका छन्  । साथै विधालय भर्ना अभियान सम्म वडाका जती बालवालिकाहरु भर्ना हुन्छ सबैलाई पुस्तक, पोशाक तथा पढाईमा लाग्ने सबै समाग्री दिने वडा अध्यक्ष साहले रौतहट अनलाईनलाई बताएका छन् ।

जनता मेयर आमने सामने - 2018-04-06
वीरगंज/ वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जनताको समस्या बुझन वडा(वडामा पुगेर जनता मेयर आमने सामने कार्यक्रम सुरु गर्नु भएको छ । जनता संग प्रत्यक्ष रुपमा भेटेर वडा वासीहरुको गुनासो सुन्न र समस्या बुझ्न आफुले सो

किशोर किशोरी मैत्री कार्यक्रमको समिक्षा सम्पन्न - 2018-04-06
गौर ।२२,चैत्र/ यूएनएफपिएको आर्थिक सहयोगमा जिल्लाका विभिन्न विद्यालयमा संचालित किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रमको विहिवार समिक्षा गरिएको छ । कर्मचारी मिलन केन्द्र गौरको सभाकक्षमा भएको समिक्षा कार्यक्रममा किशोर किशोरी मैत्री गरिएका क्रियाकलाप, आई परेका

माधव नारायण नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा - 2018-04-04
रौतहट, चैत्र २० माधवनारायण नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा भएको छ । नगरस्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति द्वारा आयोजित जिल्लाको दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा समारोहमा सम्वोधन गर्दै मन्त्री यादवले प्रदेश २ को समृद्ध प्रदेश बनाउनका लागि शिक्षा ,स्वास्थ्य ,यातायात ,कृषि र ऊर्जाको विकास आवशयक रहेको बताएका छन ।

नगर कार्यालयमा तालाबन्दी गरी रिले अनशन - 2018-04-03
सर्लाही, चैत २० मेयरले एकतर्फी रूपमा उपभोक्ता समिति गठन गरेको आरोप लगाउँदै बलरा नगरपालिकाका स्थानीय आन्दोलित भएका छन् ।

चन्द्रपुरमा ६१ औ राष्ट्रिय सहकारी दिबस मनाईयो - 2018-04-03
रौतहट, २० चैत “दिगो बिकाश लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ रौतहटको चन्द्रपुर नगरपालिकामा आज ६१ औ राष्ट्रिय सहकारी दिबस मनाईको छ ।

किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिम शुरु । - 2018-04-02
रौतहट १९ चैत्र । गौर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा युवा विकास केन्द्र गौरले वडा नम्बर ४ का किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिमको शुरुवात गरेको छ । सोमवार आयोजक संस्थाका अध्यक्ष प्रविण टिबडेवालको अध्यक्षतामा सो तालिमको वडा नम्बर

सामाजिक सञ्जालमा गाली गलौज लेख्ने नेबिसंघका केन्द्रिय सदस्य साह प्रहरी खोरमा - 2018-03-31
रौतहट १७ चैत्र सामाजिक सञ्जाल फेसबुकमा गाली गलौज गरेको आरोपमा कटहरिया नगरपालिका–५ निबासी नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य राजाबाबु साह प्रहरीको खोरमा पुगेका छन ।

जिसस रौतहट द्धारा नदिजन्य पदार्थ उत्खननमा रोक - 2018-03-31
रौतहट १६ चैत्र जिल्ला समन्वय समिति रौतहटले बाग्मति नदिबाट नदिजन्य पदार्थ उत्खननमा रोक लगाएको छ । जिल्ला समन्वय समितिले पौष २४ गते चन्द्रपुर नगरपालिका–१ मा पर्ने पौराई स्थित बाग्मति नाकाबाट मेसिन प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएपनि अहिले आएर रोक लगाएको होे ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110177 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top