जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

बैशाख ४


पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ। मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो।

भएको दुर्घटनामापरी मेयर शर्मा गम्भीर घाइते भएका छन्। त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएका हुन्। मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको चौरजहारी उध्योग वाणिज्य सघका अध्यक्ष तेज बिष्टले जानकारी गराएका हुन्। मेएर शर्मालाइ अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार गरिदै छ।

अबैध हतियार सहित ३ भारतीय पक्राउ - 2018-02-20
रौतहट, ८ फागुन अवैध हतियार सहित शंकास्पद गतिविधिमा संलग्न ३ जनालाई रौतहट गौर प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका –२ स्थित मुना होटलबाट सुराकीको आधारमा आज मंगलबार अवैध हतियारसहित तीन भारतीय नागरिक पक्राउ गरेका छन् ।

समाजसेवी शम्भु साह समाजमै व्यस्त - 2018-02-14
रौतहट, २ फागुन रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो ।

दुर्गाभगबती गाउँपालिकाको प्रथम गाउँसभा हर्षोउल्लासका साथ् सम्पन्न - 2018-02-10
रौतहट/२४, माघ / रौतहट जिल्लामा रहेको दुर्गा भगवती गाउँपालिकाको प्रथम गाउँ सभा बुधवार हर्षोउल्लासका साथ सम्पन्न भएको छ ।दुर्गा भगवती गाउँपालिकाको गंगापिपरामा आज आयोजित प्रथम गाउँसभामा अध्यक्ष अरुणकुमार साहले आर्थिक बर्ष

जेष्ठ नागरिकको सारथी बन्दै मेयर मेहता - 2018-02-09
रौतहट, २६ माघ रौतहटको ईशनाथ नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्दै कम्बल बितरण कार्यक्रमको आज शुरुवात गरेको छ । नगर प्रमुख संन्तोष मेहताले नगरपालिकाका वडा नं. १ बन्जरहामा आज कम्बल वितरण गरेका छन् ।

सडक डिभिजन कार्यालय रौतहटमा तालाबन्दी - 2018-02-08
रौतहट/२४, माघ रौतहटका विकास निर्माणका कामको ८० करोड रुपैयाँ रकम भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले सडक डिभिजन कार्यालय रौतहट चन्द्रनिगाहपुरमा तालाबन्दी गरेका छन्। कर्मचारीहरू कार्यालयभित्र

राष्ट्रपति भण्डारीद्धारा एकिकृत नमुना बस्ती हस्तान्तरण - 2018-02-06
रौतहट, माघ २३ गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा विभिन्न सुविधा सम्पन्न भएका बस्ती निमार्ण गरेका छन ।

ईसिडिसी र आईएसडिएनले डाटा उपलब्ध गराएन - 2018-02-02
रौतहट, माघ १९ रौतहट जिल्लालाई खुलादिसा मुक्त बनाउन खानेपानि तथा सरसफाई डिभिजन कार्यालय र विभिन्न दातृ निकाय संग सहकार्य गरी अभियानमा लागेका ईसिडिसी र आईएसडिएन नामक संस्थाले सरसफाई स्रोत केन्द्रलाई हाल सम्म आफ्नो कार्य क्षेत्र रहेको कुन कुन स्थानियको घरमा चर्पि भएको नभएको बारे सत्यतथ्य डाटा उपलब्ध नगराउदा उक्त संस्थाहरुले गरेको काम माथी नै प्रश्न खडा भएको छ ।

डाटा नहुदा खुल्ला दिशामुक्त अभियान प्रभावित - 2018-02-01
जितेन्द्र कुमार । रौतहट, १८ माघ जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटका प्रमुख डिई अनिल केशरीको सक्रियतामा रौतहटका साविक ४३ वडा गाविस खुल्ला दिशामुक्त घोषणा भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109287 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top