अबैध हतियार सहित ३ भारतीय पक्राउ - 2018-02-20 अवैध हतियार सहित शंकास्पद गतिविधिमा संलग्न ३ जनालाई रौतहट गौर प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका –२ स्थित मुना होटलबाट सुराकीको आधारमा आज मंगलबार अवैध हतियारसहित तीन भारतीय नागरिक पक्राउ गरेका छन् । |
|||||||||
समाजसेवी शम्भु साह समाजमै व्यस्त - 2018-02-14 रौतहट प्रथम पटक भएको बालक साईकल दौड प्रतियोगिता २०७४ एक भव्य कार्यक्रम बीच समापन भएको छ । बालक उठ तिमी गर्न सक्छौं भने मुल मन्त्रका साथ ८४ सहभागी बालकहरुलाई हौसला प्रदान गर्न संचार कर्मी एवं समाज सेवी शम्भु साह नै उपस्थित भएपछि कार्यक्रममा रौनक्ता छाएको थियो । |
|||||||||
![]() रौतहट जिल्लामा रहेको दुर्गा भगवती गाउँपालिकाको प्रथम गाउँ सभा बुधवार हर्षोउल्लासका साथ सम्पन्न भएको छ ।दुर्गा भगवती गाउँपालिकाको गंगापिपरामा आज आयोजित प्रथम गाउँसभामा अध्यक्ष अरुणकुमार साहले आर्थिक बर्ष |
|||||||||
![]() रौतहटको ईशनाथ नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्दै कम्बल बितरण कार्यक्रमको आज शुरुवात गरेको छ । नगर प्रमुख संन्तोष मेहताले नगरपालिकाका वडा नं. १ बन्जरहामा आज कम्बल वितरण गरेका छन् । |
|||||||||
![]() रौतहटका विकास निर्माणका कामको ८० करोड रुपैयाँ रकम भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले सडक डिभिजन कार्यालय रौतहट चन्द्रनिगाहपुरमा तालाबन्दी गरेका छन्। कर्मचारीहरू कार्यालयभित्र |
|||||||||
![]() गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा विभिन्न सुविधा सम्पन्न भएका बस्ती निमार्ण गरेका छन । |
|||||||||
![]() रौतहट जिल्लालाई खुलादिसा मुक्त बनाउन खानेपानि तथा सरसफाई डिभिजन कार्यालय र विभिन्न दातृ निकाय संग सहकार्य गरी अभियानमा लागेका ईसिडिसी र आईएसडिएन नामक संस्थाले सरसफाई स्रोत केन्द्रलाई हाल सम्म आफ्नो कार्य क्षेत्र रहेको कुन कुन स्थानियको घरमा चर्पि भएको नभएको बारे सत्यतथ्य डाटा उपलब्ध नगराउदा उक्त संस्थाहरुले गरेको काम माथी नै प्रश्न खडा भएको छ । |
|||||||||
![]() जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटका प्रमुख डिई अनिल केशरीको सक्रियतामा रौतहटका साविक ४३ वडा गाविस खुल्ला दिशामुक्त घोषणा भएका छन् । |
|||||||||
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT |