जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

बैशाख ४


पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ। मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो।

भएको दुर्घटनामापरी मेयर शर्मा गम्भीर घाइते भएका छन्। त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएका हुन्। मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको चौरजहारी उध्योग वाणिज्य सघका अध्यक्ष तेज बिष्टले जानकारी गराएका हुन्। मेएर शर्मालाइ अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार गरिदै छ।

दौडाहा टोली गाउँ भित्र पसेपछि होसियार भए गाउँबासी - 2017-04-04
जितेन्द्र कुमार । रौतहट, २२ चैत । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका दौडाहा टोली जुन गाउँ भित्र पसेपछि गाउँबासीहरु होसियार भएको देखिएको छ । अनेक उपायहरु अपनाउदै आएका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयकाले पछिलो समयमा द्रुत गतिमा दोडाहा कार्यक्रमको थालनी गरेको छन् ।

छोराछोरीको जन्मदिनको अवसरमा अपाङ्घग महिलाहरुलाई सहयोग वितरण - 2017-03-29
अभिमन्यु पटेल/ रौतहट /१२ चैत । युरोपको बेल्जियममा बसोबास गरीरहेका यसोदा सुबेदी थापाको

व्यवहार परिवर्तनका लागी SIFPO2 कार्यक्रम - 2017-03-29
जितेन्द्र कुमार दाश/रौतहट /१०, चैत्र / सिफोट टु फैमली प्लानिङ्ग एजुकेशनका डा शिव राम पाण्डेले सो परियोजना रौतहटका २० गाविसमा कार्यक्रम संचालन रहेको बताएका छन । गौर नगर पालिका सिर्सिया तथा तत्कालिन गाबिस गंगापिपरा, भलोहिया,पचरुखी ,मत्सरी ,मुडवलवा ,राजपुर फरहदवा लगायतका २०

अहिले सम्म नरम छौं अधिकार नदिए गरम हुन्छौं – पूर्वमन्त्री आलम - 2017-03-29
रौतहट, १२ चैत । रौतहट, ११ चैत । पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमले भने अहिले सम्म तर नरम छु मधेशी जनताहरुलाई समान अधिकार नदिए हामी गरम हुन बाध्य हुने छौं ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109294 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top