जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

वडा अध्यक्ष साह बने एक बालकको अविभावक

जितेन्द्र कुमार । रौतहट, ७ बैशाख


गौर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष भरत साहले गौर नगरपालिका वडा नं. १ का एक बालकको अविभावकत्व ग्रहण गरेका छन् । उनीलाई विद्यालय भर्ना गराएर उनले अविभावकत्व ग्रहण गरेका हुन् ।

वडा अध्यक्ष साहको काखमा मनोज दासको छोरा चार वर्षीय देव कुमार दासलाई  माध्यमिक विधालय गौर नगरपालिका–१ मा वडा अध्यक्ष भरत साहले विद्यालय भर्ना गराएका हुन ।

भर्ना गरिएका बालकलाई वडा अध्यक्ष साहले पुस्तक र पोशाक समेत वितरण दिएका छन् तथा १५ वालवालिकाहरुलाई विधालय पोशाक र  पढने समाग्री समेत वितरण गर्नु भएका छन्  । साथै विधालय भर्ना अभियान सम्म वडाका जती बालवालिकाहरु भर्ना हुन्छ सबैलाई पुस्तक, पोशाक तथा पढाईमा लाग्ने सबै समाग्री दिने वडा अध्यक्ष साहले रौतहट अनलाईनलाई बताएका छन् ।

सीप सिकौ, आत्म निर्भर बनौ र समाज विकासमा टेवा पुर्याउ - महिला विकास अधिकृत न्यौपाने - 2017-05-19
गौर, ०५ जेष्ठ महिला तथा बालवालिका कार्यालय रौतहटका प्रमुख सावित्रा न्यनैपानेले महिलाहरुलाई सीप सिकेर सिपकै माध्यमबाट आय आर्जन गरि स्वाबलम्बी बन्न आग्रह गर्नु भएको छ । महिला तथा बालवालिका कार्यालय रौतहटको सहकार्यमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत ३ महिने सिलाई कटाई तालिमको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट मन्तव्य दिदै सो कुरा बताउनु भएको हो ।

चार लाख नगदसहित शिक्षा अधिकारीहरु पक्राउ - 2017-05-18
सर्लाही, जेठ ४ शिक्षक नियुक्तिका लागि घुस लिँदै गरेका दुई जना उपसचिवसहितसहित चार जनालाई अख्तियारले सर्लाहीबाट पक्राउ गरेको छ। सर्लाहीको लालबन्दीस्थित नमस्ते गेस्ट हाउसबाट बिहान ९ बजे उप–जिसिअ रामहरि रिजाल, उप–जिसिअ वासुदेव तिमिल्सिना पक्राउ परेका हुन्।

बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गंगापिप्रामा महिलाहरुलाइ तीन दिने अनुशिक्षण तालिम शुरु - 2017-05-15
गंगापिप्रा/०१,जेष्ठ / महिला तथा बाल बालिका कार्यालय रौतहटले आज देखि बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत बिभिन्न क्रियाकलाप शुरु गरेको जनाएको छ l त्यसै अन्तर्गत आज दुर्गा भगबती गाउन्पालिक वडा नम्बर २ तथा साबिक गाबिस गंगापिप्रामा महिलाहरु लाइ लक्षित गरि तीन दिने

सशस्त्र द्वन्द बाट प्रभावित बालबालिका को पुनर्स्थापना एबम पुनः एकीकरण परियोजना को बैठक सम्पन्न - 2017-05-12
जितेन्द्र किमार दाश/२८,बैशाख/गौर/ शान्ति तथा पुनर्निर्माण मन्त्रालय नेपाल शान्ति कोष सचिबालय को सहयोगमा केन्द्रिय बाल कल्याण समिति बाट संचालित सशस्त्र द्वन्द बाट प्रभावित बालबालिका को पुनः स्थापना एबम पुनः एकीकरण परियोजना अन्तर्गत सरोकारवालाहरुको बैठक आज सम्पन्न भएको छ l

सडक निर्माणमा साहले गरे लाखौको घोटाला - 2017-05-11
जितेन्द्र कुमार दास । रौतहट, २८ बैशाख । रौतहट सदरमुकाम गौरमा ठेकेदार रामजी साहले गुणस्तरहीन सडक निर्माण गराई रहेको तथा लाखौको घोटाला गरेको स्रोतले जनाएको छ । रौतहट जिल्लाको गौरमा आएको रोड ढलानको लागि संसदीय कोषको पैसाको चरम रुपमा दुरुपयोग भईरहेकोछ ।

बम बनाउने सामग्रीसहित नेकपाका अञ्चल ब्युरो प्रमुख पौडेलसहित चार पक्राउ - 2017-05-07
महोत्तरी, २४ बैशाख । महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आइतवार नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

बम बनाउने सामग्रीसहित नेकपाका अञ्चल ब्युरो प्रमुख पौडेलसहित चार पक्राउ - 2017-05-07
महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आइतवार नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

एमालेको तर्फबाट उम्मेदवारी बनेकी महिलाले गरिन् आत्महत्या - 2017-05-03
धादिङ, २० बैशाख । स्थानीय तह चुनाव लड्ने तयारीमा रहेकी नेकपा एमाले धादिङकी एक दलित महिला उम्मेदवार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की ३५ वर्षीया दलित महिला उम्मेदवार बिना मिजार मृत फेला परेकी हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109325 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top