जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

वडा अध्यक्ष साह बने एक बालकको अविभावक

जितेन्द्र कुमार । रौतहट, ७ बैशाख


गौर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष भरत साहले गौर नगरपालिका वडा नं. १ का एक बालकको अविभावकत्व ग्रहण गरेका छन् । उनीलाई विद्यालय भर्ना गराएर उनले अविभावकत्व ग्रहण गरेका हुन् ।

वडा अध्यक्ष साहको काखमा मनोज दासको छोरा चार वर्षीय देव कुमार दासलाई  माध्यमिक विधालय गौर नगरपालिका–१ मा वडा अध्यक्ष भरत साहले विद्यालय भर्ना गराएका हुन ।

भर्ना गरिएका बालकलाई वडा अध्यक्ष साहले पुस्तक र पोशाक समेत वितरण दिएका छन् तथा १५ वालवालिकाहरुलाई विधालय पोशाक र  पढने समाग्री समेत वितरण गर्नु भएका छन्  । साथै विधालय भर्ना अभियान सम्म वडाका जती बालवालिकाहरु भर्ना हुन्छ सबैलाई पुस्तक, पोशाक तथा पढाईमा लाग्ने सबै समाग्री दिने वडा अध्यक्ष साहले रौतहट अनलाईनलाई बताएका छन् ।

“मेवा होईन सेवा रोजनुस” भन्दै गौर नगरपालिका वडा नं.३ को वडा अध्यक्ष पदमा पत्रकार एवं समाजसेवी पौडेलको घोषणा - 2017-06-10
प्रवीण कुमार शर्मा /रौतहट, २७ जेठ / नेपालकै ऐतिहासिक रौतहट सदरमुकाम गौरको वडा नं. ३ को अध्यक्ष पदका लागि पत्रकार एवं यूूवा समासेवी संन्तोष पौडेलले स्थानिय चुनावका लागि स्वतन्त्र भई वडा अध्यक्षको पदका लागि उमेदवारी घोषणा गरेका छन् ।

नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न - 2017-06-08
रौतहट, २५ जेठ बाराको लक्ष्मीपुर कोतवालीमा विहिबार नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु सेवाकेन्द्र सिम्रौनगढको आयोजना र जिल्ला पशु सेवा कार्यालय कलैयाको सहयोगमा कोतवालीमा विहिबार शिविर सम्पन्न भएको हो ।

खादा पनि नलगाई कार्कीले सर्वोच्च बाइबाइ गरिन्, पराजुलीको के होला? - 2017-06-06
काठमाडौं, जेठ २३ कार्यकाल सकिनुभन्दा ठिक एक दिन अघिनै प्रधानन्यायाधीश सुशीला कार्की मंगलबार सर्वोच्च अदालतबाट बिदा भएकी छिन्। बिहान साढे एघार बजे सर्वोच्चका अन्य न्यायाधिशहरुसँग औपचारिक रुपमा बिदा लिएर उनी घरतिर लागेको सर्वोच्च स्रोतले बतायो।

कालो मोसोको पीडा भुल्न जिशिअले गरे कार्यकक्षमै ग्रहशान्ति ! - 2017-06-05
कैलाली, २२ जेठ तस्वीरमा देखिएको स्थान हो- कैलाली जिल्ला शिक्षा कार्यालयका प्रमुखको कार्यकक्ष । जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमै पुरोहित बोलाएर ग्रहशान्ति गराइँदै गरेको दृश्य तस्वीरमा देख्न सकिन्छ ।

बार्षिकोत्सबको अवसरमा हस्तक्षेप दैनिकले गरायो हाजरी जवाफ ,डी पी एसले मार्यो बाजी - 2017-05-29
रौतहट, जेष्ठ १५ । रौतहट जिल्लाको चर्चित पत्रिकाको रुपमा रहेका हस्तक्षेप रौहतहट दैनिकको बार्षिक उत्सव समारोह सोमबार संपन्न भएको छ । सदरमुकाम गौरको राइस मिलको सभा कक्षमा आयोजित हस्तक्षेप रौतहट दैनिक पत्रिकाको बार्षिक उत्सव कार्यक्रमको अवसरमा विद्यालय स्तरीय हाजरी जवाफ प्रतियोगिताको आयोजना गरि वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा गौरका ९ विद्यालयहहरुको

खबर बिशेष डट कमको उद्घाटन तथा स्वागत समारोह सम्पन्न - 2017-05-26
नरेश कुमार पंडित ११ ,जेष्ठ/ रौतहट खबर बिशेष डट कम को आज अधिकारीक रूपमा उद्घाटन भएको छ। खबर बिशेष मिडिया प्रा. ली द्वारा सञ्चालित खबर बिशेष डट कम अनलाइन पत्रिकाको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापा र नेपाल पत्रकार महासंघ

कांग्रेसले दियो ललितपुर महानगरका मेयरलाई बधाइ - 2017-05-25
काठमाण्डौ, जेठ ११ नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले ललितपुर महानगरमा विजयी मेयर तथा पदाधिकारीलाई बधाइ दिएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार भएको एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताले बधाइ दिएका हुन्।

रौतहटमा नाट्यशाला सम्पन्न , सुरक्षा र न्यायमा अब महिलाको पहुँच बढ्ने सहभागीहरुको दाबी - 2017-05-24
चंचल कुमार झा रौतहट । जेष्ठ १० । रौतहट जिल्लाको फतुवा महेशपुरमा सुरक्षा र न्यायमा महिलाको पहुँच बढाउने उद्धेश्यका साथ नाट्यशाला सम्पन्न भएको छ । युके एडको आर्थिक सहयोग सर्च फर कमन ग्राउण्ड तथा माण्डवी को सहकार्यमा बुधवार सुरक्षा र न्यायमा महिलाको पहुँच बढाउने उद्धेश्यले नाट्यशाला सम्पन्न भएको छ । जेष्ठ ८ गते देखि सुरु भएको उक्त नाट्यशाला जेष्ठ १० गते सम्म ३ दिन संचालन भएको थियो । श्री प्राधमिक विद्यालय

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109307 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top