जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

मेयर चढेको गाडी दुर्घटना, मेयरको अवस्था गम्भीर

बैशाख ४


पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ। मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो।

भएको दुर्घटनामापरी मेयर शर्मा गम्भीर घाइते भएका छन्। त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएका हुन्। मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको चौरजहारी उध्योग वाणिज्य सघका अध्यक्ष तेज बिष्टले जानकारी गराएका हुन्। मेएर शर्मालाइ अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार गरिदै छ।

युवा समाजसेवी सिंहको पहलमा अौषधी बितरण - 2017-07-31
रौतहट, साउन १६ रौतहट जिल्लाको साबिक गा.बि.स ब्रहम्पुरी हाल गौर ना.पा १० मा अाज स्थानीय युवा समाजसेवी नवीन कुमार सिंहको पहलमा करिब एक लाख बराबरको अौषधी स्वास्थ्य चौकी मा ईन्चार्ज राजेश सिंहलाई हस्तान्तरण गरिएको छ ।

हारको कारण जनतामा होइन, पार्टीभित्रै खोज्नुपर्छः प्रचण्ड - 2017-07-17
काठमाडौँ, साउन २ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुटबन्दीका कारण पार्टीले हार बेहोर्नु परेको बताएका छन्। सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सचिवालय र जिल्ला इन्चार्जहरुको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हारको कारण माओवादी भित्रै रहेको बताए।

पोखरीमा नुहाउने क्रममा एकको मृत्यु, एकको अवस्था गम्भिर - 2017-07-16
रौतहट, साउन १ रौतहट जिल्ला मौलापुर १ बैरगनिया स्थित पोखरीमा नुहाउने क्रममा एक जनाको मृत्यु र एक जनाको अवस्था गम्भीर रहेको छ ।

स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउन सुरु - 2017-07-15
असार ३१ शिक्षा मन्त्रालयले स्थानीय तहमा आफ्ना कर्मचारी पठाउन सुरु गरेको छ। कर्मचारीले सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न माग गरेपनि त्यसबारे निर्णय नहुँदै कर्मचारी स्थानान्तारण सुरु भएको हो।

जिल्ला शिक्षा कार्यलयका सव–इन्जिनियर एक लाख २५ हजार घुससहित पक्राउ - 2017-06-20
पाँचथर, असार ६ जिल्ला शिक्षा कार्यालय पाँचथरका सव–इन्जिनियर मनोजकुमार याादव एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार अनुुन्धान आयोगको क्षेत्रिय कार्यलय इटहरीबाट खटेको टोलीले मंगलबार कार्यालयमै उनलाई घुस लिँदालिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

राजपाका कार्यकर्ताद्धारा यात्रुबाहक बस तोडफोड - 2017-06-14
रौतहट, जेठ ३१ राष्ट्रिय जनता पार्टी नेपालले घोषणा गरेको चारदिने आम हडतालको आज दोस्रो दिन राजपा कार्यकर्ताहरुले एउटा यात्रुबाहक बस र भारतीय नम्बरको गाडी तोडफोड गरेका छन् ।

तरकारी खेती तालिम सम्पन्न - 2017-06-11
रौतहट । २८ जेठ दुर्गाभगवती गाउँपालिका वडा नं. १ भलोहियामा आज ३२ दिने तरकारी खेती तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सिप विकास तालिम केन्द्र राजपुर फरहदवाको सहकार्य तथा क्रिएटिव ग्रुप अफ नेपालको आयोजनामा संचालीत सो तालिममा भलोहिया गाविसका २० जना महिला पुरुषको सहभागीता रहेको थियो ।

“मेवा होईन सेवा रोजनुस” भन्दै गौर नगरपालिका वडा नं.३ को वडा अध्यक्ष पदमा पत्रकार एवं समाजसेवी पौडेलको घोषणा - 2017-06-10
प्रवीण कुमार शर्मा /रौतहट, २७ जेठ / नेपालकै ऐतिहासिक रौतहट सदरमुकाम गौरको वडा नं. ३ को अध्यक्ष पदका लागि पत्रकार एवं यूूवा समासेवी संन्तोष पौडेलले स्थानिय चुनावका लागि स्वतन्त्र भई वडा अध्यक्षको पदका लागि उमेदवारी घोषणा गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109284 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top