जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

वडा अध्यक्ष साह बने एक बालकको अविभावक

जितेन्द्र कुमार । रौतहट, ७ बैशाख


गौर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष भरत साहले गौर नगरपालिका वडा नं. १ का एक बालकको अविभावकत्व ग्रहण गरेका छन् । उनीलाई विद्यालय भर्ना गराएर उनले अविभावकत्व ग्रहण गरेका हुन् ।

वडा अध्यक्ष साहको काखमा मनोज दासको छोरा चार वर्षीय देव कुमार दासलाई  माध्यमिक विधालय गौर नगरपालिका–१ मा वडा अध्यक्ष भरत साहले विद्यालय भर्ना गराएका हुन ।

भर्ना गरिएका बालकलाई वडा अध्यक्ष साहले पुस्तक र पोशाक समेत वितरण दिएका छन् तथा १५ वालवालिकाहरुलाई विधालय पोशाक र  पढने समाग्री समेत वितरण गर्नु भएका छन्  । साथै विधालय भर्ना अभियान सम्म वडाका जती बालवालिकाहरु भर्ना हुन्छ सबैलाई पुस्तक, पोशाक तथा पढाईमा लाग्ने सबै समाग्री दिने वडा अध्यक्ष साहले रौतहट अनलाईनलाई बताएका छन् ।

सिडिओ उद्धव थापाको निश्कृयताका कारण राहत शुन्य , सक्रियतामा रौतहटको आकाशमा दर्जनौ हेलिकप्टर - 2017-08-15
रौतहट/३१ ,साउन/ बाढीले जिल्ला भरि प्रभावित भए पनि राहत को नाममा शुन्य को अबस्था रहेको छ । गाउँ तथा सदरमुकाममा अरबौँको क्षति भए पनि पीडितले आकाशमा दर्जनौँ हेलिकप्टर उडिरहेको मात्र हेर्न पाएका छन् । सोमबार देखि रौतहटको आकाशमा दर्जनभन्दा बढी हेलिकोप्टर उडेका छन्। ती मध्ये अधिकांस हेलिकप्टर निरीक्षण प्रयोजनमै उडेको देखिन्छ l

रौतहटमा बाढीबाट अर्बौंको क्षति,मंगलबार देखि बिरेन्द्र राजमार्ग सुचारु हुने -प्रजिअ थापा - 2017-08-14
३० साउन, रौतहट । रौतहटमा बाढीबाट अर्बौंको क्षति भएको अनुमान छ । बजार पसल, खेतबारी,सरकारी , गैर सरकारी कार्यालय सबै डुबानमा परेका छन् । सदरमुकाम गौरमा एक फिटसम्म पानी जमेको छ । क्षति नभएको घर भेटाउन

बाढले लियो सुत्केरी सहित ६ जनाको ज्यान - 2017-08-13
जितेन्द्र कुमार दास । रौतहट २९ साउन लगातार चारदिन देखि परिरहेको अविरल वर्षासंगै नदीमा आएको बाढीले रौतहट जिल्लाको राजपुर फरहदवा चौकमा बाढीमा डुबेर ६ जनाको मृत्यु भएको छ ।

अबिरल वर्षाले गर्दा जिल्ला डुबानमा - 2017-08-12
जितेन्द्र कुमार दास । रौतहट २८ साउन अविरल बाढिले गर्दा रौतहट जिल्ला डुबानमा परेको छ । गत चारदिन देखि परिरहेको अविरल वर्षासंगै नदीमा आएको बाढीले रौतहट जिल्लाको लगभग ८० प्रतिशत भुभाग डुबानमा परेका छन ।

बाढीका कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध, सुरक्षा सतर्कता अपनाउन प्रजिअ थापा को आग्रह - 2017-08-12
चन्द्रनिगाहपुर/ २८,साउन/

वर्षाको पानीले रौतहटको मत्सरी गाँऊ डुबानमा - 2017-08-12
चंचल कुमार झा ,रौतहट /२७,साउन / लगातारको वर्षाले गर्दा रौतहट जिल्ला दुर्गाभगवति गाँउपालिका वडा नम्बर ३ मत्सरी डुबानमा परेको छ । रौतहटको साविक मत्सरी गाविसको वडा नम्बर १,२,३,५,६,७ डुबानमा परेको छ । लगातारको वर्षाले गर्दा त्यहाँ जमेको पानीको निकास

रौतहटका २१ सरकारी कार्यालयमा छडके १सय ७१ कर्मचारी अनुपस्थित - 2017-08-11
गौर /२६,साउन / खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख अनिल केशरी ,जिल्ला प्राविधिक कार्यालयका प्रमुख संजय प्रसाद साह ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झा ,गौर नगरपालिका प्रमुख संतोष मिश्र ,चन्द्रपुर नपाका प्रमुख मिठाराम हुमागाइ ,यातायात व्यवस्था कार्यालयका प्रमुख रामअयोध्या राम लगायत एकदर्जन भन्दा बढी कार्यालय प्रमुख अनुपस्थित

ज्योति डिष्टीलरीको डन प्रबिर्ती शैली हाबी , कमिशन को चलखेलका कारण सिडिओ मौन - 2017-08-09
गौर/२५,साउन / ज्योति डिष्टीलरी प्रा.लि. पिपरा पोखरीयाको केमिकल युक्त पानीबाट बालीनाली नष्ट भएपछि पीडित किसान आन्दोलित भएका छन् । पिडित किसानहरुले अहिले गौर चपुर सडक खण्डको सुक्देओ चौक मा छक्क जाम गरेको एनेकापा माओबादि

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109301 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top