जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

वडा अध्यक्ष साह बने एक बालकको अविभावक

जितेन्द्र कुमार । रौतहट, ७ बैशाख


गौर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष भरत साहले गौर नगरपालिका वडा नं. १ का एक बालकको अविभावकत्व ग्रहण गरेका छन् । उनीलाई विद्यालय भर्ना गराएर उनले अविभावकत्व ग्रहण गरेका हुन् ।

वडा अध्यक्ष साहको काखमा मनोज दासको छोरा चार वर्षीय देव कुमार दासलाई  माध्यमिक विधालय गौर नगरपालिका–१ मा वडा अध्यक्ष भरत साहले विद्यालय भर्ना गराएका हुन ।

भर्ना गरिएका बालकलाई वडा अध्यक्ष साहले पुस्तक र पोशाक समेत वितरण दिएका छन् तथा १५ वालवालिकाहरुलाई विधालय पोशाक र  पढने समाग्री समेत वितरण गर्नु भएका छन्  । साथै विधालय भर्ना अभियान सम्म वडाका जती बालवालिकाहरु भर्ना हुन्छ सबैलाई पुस्तक, पोशाक तथा पढाईमा लाग्ने सबै समाग्री दिने वडा अध्यक्ष साहले रौतहट अनलाईनलाई बताएका छन् ।

रौतहट बचत बन्यो बाढी पिडितको साथी - 2017-08-18
रौतहट,२ भदौ रौतहटको बाढि पिडितलाई सहयोग हेतु रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेड चन्द्रपुरले खाध्यान समाग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको छ ।

युएनएफपीए को सहयोगमा रौतहटका बाढी प्रभावित महिलालाइ मर्यादा सामग्री बितरण - 2017-08-18
गौर /०२,भदौ / बाढीको कारण पिडित रौतहटका महिला हरुलाइ युएनएफपीएले मर्यादा सामग्री (डिजनिटि किट ) बितरण गर्न शुरु गरेको हो l त्यसै क्रममा आज महिला तथा बालबालिका कार्यालयले गौर नगरपालिका साबिक वडा नम्बर ४ महादेब्पट्टिका ७७ जना बाढी पिडित महिलालाइ सो

जिल्ला दैविक प्रकोप उद्धार समिति रौतहटको बैठकमा सिडिओ को आसेपासे मात्र - 2017-08-17
गौर/०१,भदौ/ जिल्ला दैबी प्रकोप उद्धार समिति रौतहटको बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारि उद्धव थापाको आसेपासे मात्र लाइ सहभागी गराउने गरिएको जान गुनासो बढेको छ l विनाशकारी बाढीले अधिकांश रौतहटबासि लाइ सडकमा ल्याई दिए

रौतहटलाई संंकटग्रस्त जिल्ला घोषणाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा नारावाजी - 2017-08-16
गौर/३२,साउन / जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार दिउसो स्थानीय बाढीपिडित ले रौतहटलाई संंकटग्रस्त जिल्ला घोषणाको माग गर्दै बिरोध प्रर्दशन गरेका छन् । उनीहरुले राहत बितरणमा समेत ढिलाई भएको भन्दै स्थानीय प्रशासन बिरुद्ध नारावाजी गरेका

गौर नगरपालिकाको बाढी पिडितलाइ राहत बितरण - 2017-08-16
गौर , ३२ साउन/ राज्य पक्ष द्वारा बेवास्ता भै रहेका बाढी पिडित हरु अहिले स्थानीय समाजसेवीको आशमा गुजारा गरि रहेका छन् l बाढीले नुन देखि सुन सम्म सब थोक बगाएर लागे पछि सडकमा आइ सकेका गौरबासीलाइ गौर नगरपालिका का पुर्ब मेयर तथा शिक्षा प्रेमी

बाढी आयो डाक्टर साहब खोई त... - 2017-08-16
जितेन्द्र कुमार । रौतहट, ३२ साउन बाढीले विनाशको इतिहास रचेको रौतहटमा ठूलो क्षति भएको छ। कम्तिमा साठी हजार घरपरिवार प्रभावित भएको प्रहरीको प्रारम्भिक तथ्यांक छ। जिल्लामा कम्तीमा चार लाख मानिस प्रभाभित भएको अनुमान गरिएको छ ।

मा.वि. मठियाको शिक्षक नियुक्तिमा रकमी चल खेल सुरु - 2017-08-16
रौतहट, ३२ साउन रौतहट जिल्ला स्थित जिल्ला शिक्षा कार्यालयका कर्मचारी अनियमित रकम असुलीमा लागेको तितो सत्य फेरी उजागर भएको छ ।

गौर चपुर सडक बुधबार देखि सुचारु हुने - डिभिजन प्रमुख सुमन - 2017-08-16
गौर/३२,श्रावन/ बाढीले बिरेन्द्र राजमार्ग अन्तर्गत सखुअवामा १०० मिटर बाटो बगाए पछि ४ दिन देखि अबरुद्ध गौर चन्द्रनिगाहपुर सडक बुधबार देखि सुचारु हुने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख योगेश सुमन ले बताउनु भएको छ l रौतहट अनलाइन संग कुरा गर्नु हुँदै

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109316 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top