रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
समाज

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने



समाज   58 पटक पढिएको   रौतहट संवाददाता     

रौतहटका देवाही गोनाही नगरपालिका तथा मौलापुर नगरपालिकामा ईलाका प्रहरी कार्यालय स्थापना हुन भएका छन् ।

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

नेपाल प्रहरीका ३० वटा नयाँ कार्यालयहरु स्थापनाको तयारी गरिएको छ । सरकारले प्रहरीमा दरबन्दी थप गरेसँगै नयाँ कार्यालयहरु स्थापना हुन लागेको हो ।
प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षत्रीका अनुसार, ४ वटा नगरपालिका र २६ वटा गाउँपालिकामा कार्यालय स्थापना गर्न लागिएको हो। प्रहरी कार्यालय नै नरहेका स्थानीय तहमा इलाका प्रहरी कार्यालय स्थापना गर्न लागिएको हो। नयाँ इप्रकाहरु स्थापनाका लागि गृहकार्य अघि बढिसकेको प्रवक्ता क्षत्रीले बताए।
१४ वटा प्रहरी निरीक्षकको नेतृत्व तथा बाँकी १६ वटामा प्रहरी नायब निरीक्षकको नेतृत्वमा कार्यालय स्थापना गर्न लागिएको छ। थप गर्न लागिएका ३० कार्यालयका लागि एक हजार ६५ जनाको दरबन्दी तय भएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने - 2018-07-17

रौतहटका देवाही गोनाही नगरपालिका तथा मौलापुर नगरपालिकामा ईलाका प्रहरी कार्यालय स्थापना हुन भएका छन् ।

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी - 2018-07-17

रौतहटको कटहरिया नगरपालिकामा ब्यापक अनियमितता भएको स्थानीय नागरिक र उपभोक्ता समितिका ब्यक्तिहरुले आरोप लगाएकाछन्। कार्यालयका लेखापाल राजेश्वर प्रसाद कुशवाहा र योजना प्रमुख हरिन्द्र यादवले विकास निमार्णको बजेटमा व्यापक अनियमितता गरेको उनीहरुको आरोप हो।

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए - 2018-07-10

गढीमाई नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, लेखापाल सहित पाँच जना पक्राउ परेका छन् ।

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न - 2018-07-06

रौतहट । रौतहट जिल्लाको १८ स्थानिय तह मध्ये दुर्गा भगवती गाउँपालिकामा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएका छन् ।

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ - 2018-07-06

रौतहट जिल्ला प्रविधिक कार्यालय गौर बाट एक जना ईन्जिनियर रंगेहात पक्राउ परेका छन् । जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर अजय ठाकुरलाई अख्तियार दुरुपयोग अनुसंन्धान आयोग हेटौडाको टोलीले पक्राउ गरेका हुन ।

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत - 2018-06-28

प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते - 2018-06-24

रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बिजय कुशवाहाले आफ्नो दादागिरीको प्रदर्शन गर्दै ४ जनालाई गम्भिर घाईते बनाएका छन् ।

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ? - 2018-06-23

काठमाडौं । मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो । परीक्षामा

चरम भ्रस्टाचार गरेको भन्दै स्थानियले गरे एक कर्मचारीलाइ रामधुलाई - 2018-06-23

जितेन्द्र कुमार दाश फतुवा विजयपुर नगरपालिकाका एक जना कर्मचारी लाई स्थानियले कुटेका छन् । दिनहु बिभिन्न बखेडा गरेर सेवा ग्राहीको काम नगर्ने गरेको हुदा शुुक्रवार ज्यान जानेगरी स्थानियले कुटेका हुन । नेकपा कार्यताको समेत सङ्लकतामा कुटपिट गरेको खुल्न आएको छ । स्थानियको कुटाई बाट गम्भिर घाईते

एसईई नतिजा आज - 2018-06-23

काठमाडौँ /९,असार / राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए। शनिबार

गौरमा अश्लिील भोजपुरी गित न बजाउनको लागि अनुरोध रैली - 2018-06-20

रौतहट । ०६,असार । रौतहट जिल्लाको सदरमुकाम गौरमा सार्वजनिक ठाँऊमा अश्लील भोजपुरी गित न बजाउनको लागि दबाब स्वरुप अनुरोध रैली निकालिएकोे छ । मानव अंगका विभिन्न किसिमको दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु जथाभावी तरिकाले सार्वजनिक स्थानहरुमा चर्को अवाजमा बज्ने गरेकोले


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2269713 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top