जनता मेयर आमने सामने /* - - - Script for Auto Navigation - - - */

समाज

वडा अध्यक्ष साह बने एक बालकको अविभावक

जितेन्द्र कुमार । रौतहट, ७ बैशाख


गौर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष भरत साहले गौर नगरपालिका वडा नं. १ का एक बालकको अविभावकत्व ग्रहण गरेका छन् । उनीलाई विद्यालय भर्ना गराएर उनले अविभावकत्व ग्रहण गरेका हुन् ।

वडा अध्यक्ष साहको काखमा मनोज दासको छोरा चार वर्षीय देव कुमार दासलाई  माध्यमिक विधालय गौर नगरपालिका–१ मा वडा अध्यक्ष भरत साहले विद्यालय भर्ना गराएका हुन ।

भर्ना गरिएका बालकलाई वडा अध्यक्ष साहले पुस्तक र पोशाक समेत वितरण दिएका छन् तथा १५ वालवालिकाहरुलाई विधालय पोशाक र  पढने समाग्री समेत वितरण गर्नु भएका छन्  । साथै विधालय भर्ना अभियान सम्म वडाका जती बालवालिकाहरु भर्ना हुन्छ सबैलाई पुस्तक, पोशाक तथा पढाईमा लाग्ने सबै समाग्री दिने वडा अध्यक्ष साहले रौतहट अनलाईनलाई बताएका छन् ।

गौर नगरपालिकाका वडा प्रमुख तस्करी मै व्यस्त - 2017-10-05
जितेन्द्र कुमार दाश / गौर/१८,असोज / गौर नगरपालिका वडा नम्बर ०१ का अध्यक्ष भरत साह तस्करी मै व्यस्त रहेको स्थानीय को आरोप रहेको छ l नव निर्बाचित जान प्रतिनिधि ले केहि गर्लान भनेर बर्षौं देखि आशमा बसेका जनता निराश हुन् थालेका छन् l नेपाल लोकतान्त्रिक

१२ लाख बराबरको लागूऔषधसहित एक भारतीय पक्राउ - 2017-10-04
असोज १८ १२ लाख रुपैयाँ बराबरको लागूऔषधसहित एक भारतीय पक्राउ परेका छन् । भारतको बिहार, रक्सौल–११ का ८२ वर्षीय विजयकुमार कपुरलाई मकवानपुर प्रहरीले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।

सामुहिक गैंगको आक्रमणमा परी राजपा नेताका छोरा सहित तीन घाईते, रौतहट प्रहरी मुकदर्शक - 2017-10-02
गौर/१५,असोज/ रौतहटमा बढदै गएको गैंगहरु दिनहुँ आक्रमक हुन थालेका छन । यहि क्रममा शनिबार राति सदरमुकाम गौर बडहरवा पुलबाट घर फर्किदै गरेका राजपा नेता अनिल सिंहका छोरा अभिशेक सिंह, गौर नपा १ का किशन साह र शिवम साह उनिहरुको चपेटमा परेका छन ।

प्रजिअ उद्धव थापाको ५ लाखको लोभले लियो बालिकाको ज्यान - 2017-10-01
रौतहट १५ असोज रौतहट जिल्लाको सदरमुकाम गौरको राईस मिल मैदानमा संचालन रहेको धार्मिक महोत्सव मेलामा घुम्न आएकी १४ वर्षिया मुनिता कुमारी पंडितको करेन्ट लागेर ज्यान गएको छ ।रौतहट जिल्ला क्रिकेट संघले आयोजना गरेको सो मेलाको प्रवेश द्धारमा विधुत प्रवाह भई राजदेवि नगरपालिका वडा नम्बर २ घर भएका जयमंगल

प्रहरी मेरो साथी पछि अब रौतहट प्रहरीले यौनधन्दा शुरु गर्यो - 2017-10-01
रौतहट, असोज १५ । रौतहटको ईलाका प्रहरी कार्यालय डुमरियाको कक्षमा यौनगतिविधि हुने गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन । होटल र लजमा बेश्याबृती नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मारेर चर्चा कमाउने प्रहरीनै स्वयम आफ्नो कार्यालयको कक्षमा

रौतहटका प्रजिअ उद्धव थापाको निश्कृयताका कारण रौतहटमा श्रृंखलावद्ध हत्या । - 2017-10-01
रौतहट, १५ असोज । रौतहटमा स्थानीय निर्वाचन पछि श्रृंखलावद्ध हत्या भएको छ । पछिल्लो १२ दिनमा ४ जनाको हत्या भइसकेको प्रहरीले जनाएको छ । शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित दुइ पक्ष बीच झडप हुँदा तीन वर्षीया एक बालिकाको हत्या भएको छ । खानेपानीको निहुमा

रौतहट वाढि पिडितलाई नेता झाको सहयोग - 2017-09-26
रौतहट, असोज १० रौतहट जिल्लाका दुर्ग भगवती गाउँपालिकामा बाढी पीडितहरुका लागि अमेरीकाबाट आएको नगद ९ लाख रुपियाँ आज संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य रेवन्त झाले सहयोग स्वरुप वितरण गरिएको छ । सो रकम बाढि पिडितहरुलाई २० हजारको दरले ४५ जनालाई वितरण गरिएको छ ।

रौतहटका प्रमुख निर्बाचन अधिकृत ढकाल को निर्देशनमा नागरिककर्मी लाइ दुर्ब्यबहार - 2017-09-21
गौर /असोज,०४/ रौतहट जिल्ला प्रमुख एसपी यज्ञविनोद पोखरेलले रिपोर्टिङका क्रममा रहेका नागरिकन्युजकर्मी मदन ठाकुरलाई दुर्व्यवहार गरेका छन्। मतगणनाको रिपोर्टिङका लागि गरुडा नगरपालिका पुगेका ठाकुरले निर्वाचन कर्मचारी कुर्सीमा निदाइरहेको फोटो खिच्ने प्रयास

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109313 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top