रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा प्रेसर कुकर वितरण      बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न   
खेलकुद

रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ



खेलकुद   1 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट /२७, फागुन/ रौतहटको गौरमा संचालित पालिका स्तरीय महिला फुटवल प्रतियोगितामा चन्द्रपुर प्रथम भएको छ । गौरमा आयोजित प्रदेश २ को प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ अभियानलाइ लाइ सफल बनाउने उदेश्यले नगरस्तरीय महिला फुटवल प्रतियोगिता को आइतबार

रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ

भएको अन्तिम खेलमा गौर नगरपालिका लाइ १ को विरुद्ध १५ गोल गर्दै चन्द्रपुर नगरपालिका प्रथम भएको हो । हाफ टाइममा चन्द्रपुरले ७ गोल गरेको थियो भने हाफ टाइमपछि फेरि चन्द्रपुरले ८ गोल गरेको थियो । हाफ टाइमपछि गौरको टिमले १ गोल गरेको थियो । जिल्लाभरका ११ वटा नगरपालिका र १ प्याबसन गरी १२ वटा महिला टिम प्रतियागितामा सहभागी थिए ।

विजेता टिमलाइ डिस होमले ५१ हजार नगद र हिल्ड र उपविजेता टिमलाइ आरडिसीले २५ हजारसहितको कप पुरस्कार वितरण गरेको आयोजक संस्था स्थानीय विकाश केन्द्र, गौरका अध्यक्ष दिनेश यादवले बताएका छन ।

रौतहटको चन्द्रपुर, गरुडा, बृन्दावन, गुजरा, कटहरिया, गौर, इशनाथ, गडीमाई, राजदेवी, देवाही गुनाही नगरपालिका, दुर्गा भगवती गाउँपालिका र प्याबसन गरी १२ वटा टिमले सहभागी थिए ।

समापन खेल  कार्यक्रममा प्रदेश २ का अर्थमन्त्री ज्ञानेन्द्र यादबले बेटी पढाऔ, बेटी बचाऊ अभियानलाइ यस्ता कार्यले सफल बनाउने धारणा राखेका छन ।





सम्बन्धित शिर्षक समाचारहरु

रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ - 2019-03-12

रौतहट /२७, फागुन/ रौतहटको गौरमा संचालित पालिका स्तरीय महिला फुटवल प्रतियोगितामा चन्द्रपुर प्रथम भएको छ । गौरमा आयोजित प्रदेश २ को प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ अभियानलाइ लाइ सफल बनाउने उदेश्यले नगरस्तरीय महिला फुटवल प्रतियोगिता को आइतबार

अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा - 2019-02-19

रौतहट/०६,फाल्गुन / प्रदेश २ का भौतिक पुर्वाधार तथा यातायात विकास राज्यमन्त्री डाक्टर डिम्पल झाले महिलाहरुको लागी फुटवल खेल कठिन भएपनि प्रर्दशन गर्ने साहस देखाउनु गर्वको कुरो रहेको बताउनु भएको छ ।

महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर - 2019-02-12

रौतहट/२९,माघ/ महिला अधिकार र शसक्तीकरणको लागि आफु सधै अग्रसर रहि रहने गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुरले बताएकि छिन् । रौतहट सदरमुकाम गौरमा आयोजीत नगर स्तरिय महिला फुटवल टुर्नामेन्ट अन्तर्गत दोश्रो उप मेयर कप २०७५ को उदघाटन सत्रमा प्रमुख अतिथिको रुपमा सम्बोधन

नेपालले जित्यो पहिलो टी-२० क्रिकेट सिरिज - 2019-02-03

काठमान्डू/२०,माघ/ तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज २-१ ले जितेको छ । वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

एन्फाले एएफसीबाट पाउने अनुदान बढ्यो - 2018-11-02

काठमाडौं/ १६ ,कात्तिक । नेपालको फुटबल विकासका लागि एसियाली फुटबल महासंघ -एएफसी)बाट पाउने अनुदान बढेको छ । मलेसियामा सम्पन्न एएफसीको २८औं कंग्रेसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वार्षिक १४ करोड रुपैयाँ अनुदान पाउने भएको हो । एन्फाका विदेश

म्यान्चेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश - 2018-11-02

काठमाडौं/ १६, कात्तिक/ म्यानचेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा फुलहामलाई २–० गोलले पराजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कपको अन्तिम आठमा प्रवेश गरेको हो । सिटीलाई जित दिलाउन ब्राहिम

जडेजाको जालमा फस्यो वेष्टइण्डिज, भारतले जित्यो सिरिज - 2018-11-02

काठमाडौँ, १५ कात्तिक । भारतले पाँचौं तथा अन्तिम एकदिवसीयमा वेष्टइण्डिजलाई ९ विकेटले हराएको छ र सिरिज ३-१ ले जितेको छ । रविन्द्र जडेजाको शानदार बलिङको मदतमा भारतले वेष्टइण्डिजलाई मात्र १०४ रनमा अलआउट गरेको थियो । जुन लक्ष्य उसले मात्र १४.५ ओभरमा एक विकेटको

पाकिस्तानका पूर्वकप्तानले लिए एकदिवसीय क्रिकेटबाट सन्यास - 2018-11-02

काठमाडौं, १५ कात्तिक । पाकिस्तानका पूर्वकप्तान अजहर अलीले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । टेष्ट क्रिकेटमा

टेनिस खेलाडी सानिया मिर्जाले छोरालाई दिइन् जन्म - 2018-10-30

एजेन्सी ।१३,कार्तिक/ टेनिस खेलाडी सानिया मिर्जाले छोरालाई जन्म दिएकी छिन् । बलिउड फिल्मनिर्माता फराह खानले सोसल मिडियामा यसबारे जानकारी दिएकी हुन् । फराहले एक एनिमिटेड तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘बेबी मिर्जा मलिकको आगमन । छोराको जन्म । ’ यसै तस्बिरमा

रोनाल्डो बने इन्सटाग्राममा सबैभन्दा फलो गरिएका व्यक्ति. - 2018-10-30

एजेन्सी ।१३,कार्तिक/ पाँच पटकको वर्ष फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्सटाग्राममा सबैभन्दा फलो गरिएका व्यक्ति बनेका छन् ।युभेन्टसका फरवार्डले अमेरिकी नायिका तथा पप गायिका सेलेना गोमेजलाई पछि पारेका हुन् । सेलेना सन् २०१६ देखि शीर्ष स्थानमा रहेकी थिइन् । मनोरञ्जन क्षेत्रका

रियलद्वारा प्रशिक्षक जुलेन लोपेटेगुई बर्खास्त - 2018-10-30

एजेन्सी ।१३,कार्तिक/ टीमको नेतृत्व सम्हालेको चार महिनामा नै रियल म्याड्रिडले जुलेन लोपेटेगुईलाई प्रशिक्षकको पदबाट बर्खास्त गरेको छ । जिनेदिन जिदानको बाहिरिगमनसँगै स्पेनिस प्रशिक्षकले गत जुनमा रियलको नेतृत्व सम्हालेका थिए । तर, आइतबार


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2599370 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top