Rautahat Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology /* - - - Script for Auto Navigation - - - */

मनोरञ्जन

ऋचाको खुलासा-‘महिलाको कथामा फिल्म बनाउने निर्देशक नै खराब’

चिन्ताले नायिकाहरु आफू पीडित भएपनि खुल्न नचाहेको बताइन् । केहि समय अघि यहि विषयमा ब्लग लेखेपछि ऋचा नारीवादीहरुको निशानामा परिन् ।
एजेन्सी, मंसिर २५


हलिउडमा जस्तै बलिउडमा पनि नायिकाहरुले आफू माथि यौन शोषण भएको खुलासा गर्न थालेका छन् । तर, रोजीरोटीको चिन्ताको कारण ती नायिकाहरु आफूलाई यौन शोषण गर्ने ब्यक्तिको वारेमा भने बिस्तृत खुलाउन चाहदैनन् । नायिका ऋचा चढ्ढाले कामको
 नारीवादीहरुले सोधे-‘तिमी यौन शोषण भयो भन्छ्यौ तर आफुलाई यौन शोषण गर्ने ब्यक्तिको वारेमा किन उल्लेख गर्दिनौ ?’


जवाफमा ऋचाले भनिन्-‘मलाई पेन्सनको ब्यबस्था गरिदिनुस् म भन्छु । यौन शोषण गर्ने ब्यक्तिको वारेमा मुख खोलेपछि चलचित्र र टेलिभिजनले कामै दिन छोड्ने उनको भनाइ थियो ।’ उनले अगाडि भनिन्-‘यदि कामको ग्यारेन्टी गरिदिने हो भने हजारौ युवति खुलेर आउँछन् र यौन शोषणको कहानी बताउँछन् ।’

यौन शोषणको वारेमा खुलेर कुरा गर्ने युवतिहरुलाई बलिउडले कहिल्यै सुरक्षा नदिएको उनको भनाई थियो । उनको भनाई अनुसार महिलाका विषयमा चलचित्र बनाउने निर्देशकहरु यौनको मामलामा सबैभन्दा खराब छन् ।
ऋचाको खुलासा-‘महिलाको कथामा फिल्म बनाउने निर्देशक नै खराब’ - 2017-12-11
एजेन्सी, मंसिर २५ हलिउडमा जस्तै बलिउडमा पनि नायिकाहरुले आफू माथि यौन शोषण भएको खुलासा गर्न थालेका छन् । तर, रोजीरोटीको चिन्ताको कारण ती नायिकाहरु आफूलाई यौन शोषण गर्ने ब्यक्तिको वारेमा भने बिस्तृत खुलाउन चाहदैनन् । नायिका ऋचा चढ्ढाले कामको

बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ - 2017-12-11
मुम्बई, मंसिर २५ यस वर्षको ब्लकबस्टर फिल्म दंगलकी अभिनेत्री जायरा वसीमलाई विस्तारा एयरलाइन्सको बिमानभित्र दुब्र्यबहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । ३९ वर्षीय विकास सचदेवले जायरालाई दिल्लीबाट मुम्बई जाने क्रममा दुब्यबहार गरेका थिए ।जायराले आफुमाथि दुव्यवहार भएको भन्दै एउटा भिडियो सार्वजनिक गरेकी थिइन् ।

‘म यस्तो गीत गाउँछु’को गीत रिलिज, पल र पूजा मनको कुरा भन्दै - 2017-05-02
काठमाडौँ १८ बैशाख । असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको ‘भन्छु आजै’ बोलको गीतको भिडियो नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । उन सकिन्छ ।

बलिउडका चर्चित अभिनेता विनोद खन्नाको निधन - 2017-04-27
एजेन्सी, १४ बैशाख । बलिउडका चर्चित अभिनेता विनोद खन्नाको ७० बर्षको उमेरमा बिहीबार निधन भएको छ । उनी क्यान्सरबाट पीडित थिए । टाइम्स अफ इण्डियाको अनलाइन संस्करणका अनुसार उनलाई पछिल्लो पटक मुम्वइको गिरगाउँस्थित एचएन रिलाइन्स फाउण्डेशन हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएका थिए । उनी पञ्जावको गुरुदासपुर क्षेत्रबाट भारतीय जनता पार्टीको लोकसभा सदस्य समेत थिए ।

बाहुबलि-२ हेर्न २४ सयको टिकट - 2017-04-26
मुम्बई, १३ बैशाख । हिन्दी चलचित्र ‘बाहुबलि-२’ हेर्न दर्शकले एउटा टिकटको २४ सय भारतीय रुपैंया तिर्नुपर्ने भएको छ । चलचित्र निर्माण संस्था र सिनेमा हल मिलेर टिकटको नयाँ दररेट सार्वजनिक गरेको भारतीय मिडियाले उल्लेख गरेको छ ।यो रेट सबै हलमा भने होइन । सुविधा सम्पन्न हलमा ‘बाहुबलि-२’ हेर्न चाहनेले प्रति टिकट २४ सय भारतीय रुपैँया खर्च गर्नुपर्ने भएको छ ।

के ‘राधे’को एउटा संवादले ‘राजतन्त्र’को समर्थन गरेको हो ? - 2017-04-18
काठमाडौँ, ५ बैशाख । चलचित्र ‘राधे’मा एउटा संवाद समावेश गरिएको छ, ‘बाउ लेखेटेर आमा बेचेर खानेहरुसँग कसरी मिलेर बस्ने ?’ यो संवादलाई अहिले विभिन्न मानिसहरुले आ-आफ्नै ढंगले व्याख्या गरिरहेका छन् । यो संवादले नेपालबाट हटिसकेको राजतन्त्रको समर्थन गरेको आरोप पनि लागेको छ । निर्माता सुशिल पोख्रेल स्वयंमले यो संवादले गर्दा आफूहरुलाई राजतन्त्रको समर्थनको आरोप लागेको उल्लेख गर्दै स्टाटस लेखेका छन् ।

श्रीमानलाई फिल्म नखेलाएपछि सलमानसँग बहिनी रिसाइन् - 2017-04-18
एजेन्सी बलिउड अभिनेता सलमान खानसँग उनकी बहिनी अर्पिता शर्मा रिसाएकी छिन् । रिसाउनुको कारणले सलमानले उनीलाई दिएको बचन पुरा नगर्नु । समाचारअनुसार अर्पिताका पति आयुष शर्मा एउटा अभिनेताका रुपमा बलिउडमा डेब्यू गर्न चाहन्छन् । सलमानले उनलाई आफ्नो प्रोडक्सनको कुनै फिल्ममा लन्च गर्ने बचन दिएका थिए । तर अहिलेसम्म गरेनन् । त्यसैले अर्पिताको पारो तात्न थालेको हो ।

रातभर युवतीसँग कपिलको डान्स - 2017-03-30
१७ चैत । भारतको चर्चित टेलिभिजन च्यानल सोनीबाट प्रशारण हुने ‘द कपिल शर्मा शो’ नामक कमेडी कार्यक्रम अहिले विवादमा छ । यसका संचालक कपिल शर्मा र कार्यक्रमका अर्का कलाकार सुनिल ग्रोवरसँग भएको विवाद अझै मिलिसकेको छैन ।

1 2 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787628 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top