रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
स्वास्थ्य

नर्भिक अस्पतालबाट पारस शाहको बिदाई



स्वास्थ्य   65 पटक पढिएको   रौतहट अनलाईन     

काठमान्डू/२०,माघ/ तेस्रो पटक हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज भइसकेका छन् । डाक्टर यादवदेव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरेको थियो ।

नर्भिक अस्पतालबाट पारस शाहको बिदाई

उपचारपछि निको भएका पारस शुक्रबार डिस्चार्ज हुँदा उनको उपचारमा सँलग्न चिकित्सक र कर्मचारीले बिदाई तस्बिर खिचाएका थिए ।

‘ पूर्व युवराजलाई तेस्रो पटक हृदयघात भएपनि सफल उपचार गर्न सफल भयौँ, अन्त्यमा उनलाई अस्पतालबाट डिस्चार्ज गर्दा हामी सबै भावुक बनेका थियौँ,’डाक्टर भट्टले भने । उनले आउँदा दिनमा पारसलाई आफ्नो स्वास्थ्यमा गम्भीर ध्यान दिन सुझाव दिएको बताए ।





सम्बन्धित शिर्षक समाचारहरु

नर्भिक अस्पतालबाट पारस शाहको बिदाई - 2019-02-03

काठमान्डू/२०,माघ/ तेस्रो पटक हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज भइसकेका छन् । डाक्टर यादवदेव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरेको थियो ।

प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन - 2019-01-19

नवीन कुमार सिंह/ ४, माघ /बीरगंज शान्ति पोली क्लिनिक बीरगंज द्धारा आज एक कार्यक्रम गरी डाइट क्लिनिकको उदघाटन गरिएको हो। बीरगंजका बरिष्ठ सीनियर फिजिशियन डाक्टर गोपाल प्रशाद गजुरेल बाट उक्त क्लिनिकको उदघाटन भएको हो। यस क्लिनिकमा

एक विद्यालय एक नर्सः प्रदेश ३ ले माग्यो २० जना नर्स, यस्ता छन् जिम्मेवारी - 2018-11-02

काठमाण्डौ, १६ कात्तिक । प्रदेश नं ३ ले 'एक विद्यालय एक नर्स कार्यक्रम'को कार्यान्वयन सुरु गरेको छ । जस अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्र रहेका १४ वटा जिल्लाका २० वटा स्कूलमा काम गर्ने गरी नर्सका लागि दरखास्त आह्वान गरेको हो । नर्स नियुक्तिका लागि मन्त्रालयले सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर,

बुटवलको मासु पसलमा सिलबन्दी, ६ महिनादेखिको मासु बिक्री गर्दै - 2018-11-02

बुटवल/ १५ , कात्तिक / संयुक्त जिल्ला अनुगमन समिति रुपन्देहीले बुटवलको एक मासु पसलमा सिलबन्दी गरेको छ । बुटवलको कुरैशी मासु पसलमा अनुगमनको क्रममा करिब ६ महिनादेखि खसीबोकाका खुट्टा र टाउका (मासु) डि फ्रिजमा स्टोरेज गरेर राखेको भेटिएपछि समितिले पसलमा सिलबन्दी गरेको हो । बुटवलको नयाँ

भारतको महाराष्ट्रमा स्वाइन फ्लुबाट ३०२ को मृत्यु - 2018-11-02

भारत, १५ कात्तिक / भारतको महाराष्ट्र राज्यमा यसवर्ष स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या तीन सय दुई पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए । उनले भने,

आजपनि भिटामिन ‘ए’ खुवाइँदै - 2018-11-01

काठमाडौं, १५ कात्तिक । आज पनि देशै भर भिटामिन ‘ए’ खुवाउने कार्यक्रम जारी छ । कार्यक्रम अन्र्तगत भिटामिन ए सँगै जुकाको औषधि (अल्वेन्डाजोल) खुवाउनुका साथै पाखुराको नाप र बालभिटा पनि बालबालिकालाई वितरण गरिदैँछ । बालभिटा सुक्ष्म पोषक तत्वको अभाव पूरा गर्ने खाद्यपदार्थ हो । हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गरेपनि यस वर्ष महान् पर्व बडादशैँ परेकाले कात्तिक १४ र १५ गते

प्रधानामन्त्रीले अस्पतालबाटै थाले काम - 2018-11-01

काठमाण्डौ, १४ कात्तिक । स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा काम सुरु गरेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली आज अनौपचारिक बैठकमा सहभागी भएका हुन ।

रौतहटका नर्सलाई आक्रमणको धम्की, सुरक्षा माग्दै नर्स प्रहरी चौकीमा - 2018-09-20

गरुडा , ०३ असोज / होम डेलिभरिका लागि घर नआएको निहुँमा स्थानीयले पटक–पटक आक्रमण गर्न खोजेको भन्दै सुरक्षाका लागि पाँच जना नर्स गरुडा प्रहरी कार्यालय, रौतहट पुगेका छन् । केही

मुलकी एन को बिरुद्ध चंद्रपुर अस्पताल तथा शेख इद्रिस मेमोरियल हस्पिटल को आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द - 2018-09-02

गौर/१७,भाद्र/ चंद्रपुर हस्पिटल प्रा लि चन्द्र निगाहपुर तथा शेख इद्रिस मेमोरियल हस्पिटल प्रा लि गौर ले आइतबार आकास्मिक सेवा बाहेक सम्पूर्ण ओ.पी.डी.तथा स्वास्थ्य सेवा बन्द गरेका छन् साथै यसबाट पर्नजाने असुबिधाको जिम्मेवारी स्वम नेपाल सरकारन नै हुनेछ भनेर अस्पतालद्वयले बिज्ञप्ति

दैनिक एउटा अण्डा खानुस्, मुटुरोगबाट बच्नुस् - 2018-05-23

जेठ ८ दैनिक एउटा अण्डा खाने व्यक्तिमा मुटुरोगको जोखिम कम हुने एक नयाँ अध्ययनले पुष्टि गरेको छ। चीनमा ४ लाखभन्दा बढी मानिसमा गरिएको अध्ययनपछि यो निष्कर्ष निकालिएको हो।

कुकुरले टोक्नाले बर्सेनि सयभन्दा बढी नेपालीको मृत्यु - 2018-05-17

२०७५ साल लागेयता वैशाख तेस्रो सातासम्म कुकुरले टोकेर रेबिज भएकाले तीन जनाको दु:खद मृत्यु भइसकेको छ । राजधानीको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आँकडा हो यो ।
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507903 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top