रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
बिशेष

गौर नगरपालिका बनाम बैकुण्ठ पौडेल, कसरी अधिग्रहण हुन्छ राईस मिल मैदान ?



बिशेष   48 पटक पढिएको        

गौर/१६,माघ/ पछिल्लो केहि दिन यता गौर राईस मिल मैदानको प्रसंग पुन तातिएको छ । विभिन्न समाजिक संजालका पाना यति खेर गौर राईस मिल प्रसंग संग भरिएका देखिन्छन् । स्थानिय तहको निर्वाचन अधि लुकेर रहेको यो प्रसंग एक्कासी पुन एकाएक चर्चामा

 आउनुको पछाडिको रहस्य के हो त ? यो सोच्ने विषय रहेको छ, स्थानिय स्तरमा गौर राईस मिल सम्बन्धमा विभिन्न चर्चा परिचर्चा भईरहदा बजार भरी फैलिएको भ्रम चिर्न कोहि पनि खुलेर अगाडि आउन नचाहेको पाईएको छ । गौर राईस मिलबारे चर्चा फैलाउने मुख्यत दुई पक्षका व्यक्तिहरु नै रहेको अहिले सम्म देखा परेका छन् एक स्थानिय तहको निर्वाचनमा पराजय भोगेकाहरु भने अर्को निर्वाचनमा सफल भएका पक्षधरहरु । जे जसो भए पनि बजारभरी फैलिएको भ्रम भन्दा वास्विकता फरक रहेको छ । गौर नगरपालिकाले पटक पटक माथिलो निकायमा गौर राईस मैदानको जग्गा अधिग्रहण गर्न करिब १४ करोड रुपैया निकासा गरिदिन पत्राचार गर्दै आएको छ भने अर्का तिर ६ विग्हा बराबर रहेको सो जग्गा वापत जग्गाधनी कम्पनिले ८० करोड रुपैया मुआवजा दावी गर्ने गरेको छ । गौर नगरपालिकाले निर्णय गरेको रकम र कम्पनिले दाबी गरेको रकम बिच ठुलो रकमको अन्तर रहेकोले यि दुबैका लागी गौर राईस मिल मैदान मिलको पत्थर साबित हुनै लगभग पक्का रहेको छ । सो जग्गाको नगरपालिका कर तिरे वापत पाउने रसिदको पर्खाईमा कम्पनीका सचिव बैकुण्ठ पौडेल दिन्हु गौर नगरपालिकाको चक्कर काटिरहेको सजिलै देखिन सकिन्छ भने सो जगगाको कुनै किसिमको राजस्व नबुझन गौर नगरपालिकाका प्रमुख अजय गुप्ता आफ्ना मातहतका सम्पूर्ण निकाय लगायत हाँगाहरुमा पत्रचार गरी बैकुण्ठको बैकुण्ठ यात्रामा बाध्क बनेका छन् । हाल गौर राईसमिल जग्गाको बिक्रि र अधिग्रहण प्रक्रिया क्रिकेट खेल जस्तै भएको छ । आखिर वर्षौ देखि दुबै बिच जारी रहेको युद्धको टुङ्गो किन लाग्न सकेन त ? के छ भित्री रहस्य ? यर्थात बुझनु जरुरी रहेको छ ।






सम्बन्धित शिर्षक समाचारहरु

गौर नगरपालिका बनाम बैकुण्ठ पौडेल, कसरी अधिग्रहण हुन्छ राईस मिल मैदान ? - 2018-01-31

गौर/१६,माघ/ पछिल्लो केहि दिन यता गौर राईस मिल मैदानको प्रसंग पुन तातिएको छ । विभिन्न समाजिक संजालका पाना यति खेर गौर राईस मिल प्रसंग संग भरिएका देखिन्छन् । स्थानिय तहको निर्वाचन अधि लुकेर रहेको यो प्रसंग एक्कासी पुन एकाएक चर्चामा

गौर नगरपालिकामा खेल मैदान नहुदा खेलाडिहरु चिन्तित - 2018-01-31

रौतहट १६ माघ । रौतहटको सबभन्दा पुरानो नगरपालिका गौर नगरपालिकामा खेल मैदान नहुदा खेलाडिहरु चिन्तित भएका छन. । वषौ देखि खेल मैदानको रुपमा प्रयोग हुदै आएको गौर राईसमिल समेत बारमवार बिवादित बन्दै गएपछि खेलाडिहरु खेल मैदानको

चन्द्रनिगाहपुर सिटी जेसिसको पदस्थापना - 2018-01-18

माघ ४, २०७४/ रौतहटको चन्द्रनिगाहपुर सिटी जेसिसको बुधबार चौथो पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सन् २०१८ को लागि अनन्त अधिकारीको अध्यक्षतामा बनेको समितिले पदभार सम्हालेको हो । जेसिसको बिधान अनुसार बर्ष ०१७ का अध्यक्ष मधुसुदन

IBA विधालय बन्यो पिडित बालवालिकाको साथी - 2017-08-25

रौतहट, भदौ ९ रौतहटको बाढि पिडितलाई सहयोग हेतु आई.बि.ए. विधालय गौरले स्टेशनरी लगायत बालवालिकाको लागि लत्ता कपडा वितरण गरेको छ ।

काँग्रेस नेता महतको खाने पानी उद्योगमा पेट्रोल बम प्रहार - 2017-05-08

काठमाडौँ, २५ बैशाख । नेपाली काँग्रेसका नेता रमेश महतको शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले सोमबार बिहान पेट्रोल बम प्रहार गरी क्षति पुर्‍याएको छ। सञ्चालक महतका अनुसार मास्क लगाएर आएका पाँच जनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेका थिए।

महाअभियोगको विरोध सडक ‘कब्जा’ गरेर ! - 2017-05-04

काठमाडौं, २१ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोगको विरोधमा गैरसरकारी संस्था महासंघको अगुवाईमा काठमाडौंमा प्रदर्शन गरिएको छ । काठमाडौंको बानेश्वरमा गरिएको प्रदर्शनमा प्रो-पब्लिकका केदार खड्का लगायत सहभागी थिए । नयाँबानेश्वर जस्तो व्यस्त सडकको बीचमै बसेर उनीहरूले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित भएको थियो ।

चुनाव प्रचारमा लाग्ने कर्मचारीलाई प्रशासनले कारवाही गर्ने - 2017-04-30

जुम्ला, १७ वैशाख । सरकारी कर्मचारीलाई राजनीतिक प्रचार प्रसारमा नलाग्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । सरकारी कर्मचारीहरुले चुनाव प्रचार प्रसार गरेको गुनासो आएको भन्दै चुनावमा सरकारी कर्मचारीहरु नलाग्न सूचना समेत जारी गरेको छ । प्रशासनले चुनाव प्रचार प्रसारमा सरकारी कर्मचारीहरु लागेको भेटिए प्रचलित ऐन कानून बमोजिम कडा कारबाही गरिने समेत प्रशासनले जनाएको छ ।

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको चाप बढ्यो - 2017-04-26

१३ बैशाख । रुपन्देहीका प्राविधिक शिक्षा अध्ययन गराउने सामुदायिक विद्यालयमा भर्नाका लागि यतिबेला विद्यार्थीको चाप बढेको छ। शिक्षा मन्त्रालयले कक्षा ९ देखि १२ सम्मका लागि विद्यालयस्तरमा प्राविधिक शिक्षातर्फ कम्प्युटर, सिभिल इन्जिनियरिङ र कृषि बाली अध्ययन गराउनका लागि अनुमति प्रदान गरेका यहाँका आधा दर्जन विद्यालयमा अहिले भर्ना हुनका लागि विद्यार्थीको भीडभाड छ।

दुर्घटनामा एकको मृत्यु, ६ घाइते - 2017-04-23

चितवन, १० बैशाख । पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतबार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नंको ट्रक आज बिहान दुर्घटना भएको हो।

को बन्ला काँग्रेसबाट भरतपुर महानगरमा मेयरको उम्मेदवार ? - 2017-04-08

चितवन, चैत २६ । आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट २२ जनाले पार्टीमा निवेदन दर्ता गराएका छन् ।

सहकारीबाट ७ लाख लुटियो - 2017-04-04

कैलाली, २२ चैत । कैलालीको सत्तीबजारमा रहेको सत्ती कर्णाली सामुदायिक सहकारी संस्थामा आज लुटपाट भएको छ । आज अपरान्ह पौने चार बजेतिर माक्सले अनुहार छोपेर आएका तीन जनाको समूहले सहकारीमा प्रवेश गरी ७ लाख लुटेर फरार भएको कैलाली प्रहरीले जनाएको छ ।


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2189000 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top