Rautahat Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology /* - - - Script for Auto Navigation - - - */

पत्रपत्रिकाबाट

तस्कर र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ

रौतहट २७ चैत्र


रौतहटको सीमा क्षेत्र सोनरनियमा सशस्त्र प्रहरी र तस्करीबीच दोहोरो भिडन्त भएको छ। बुधबार बिहान १ बजे तस्करले भारतबाट अबैधरुपमा समान भित्राएको थाहा पाएपछि बोर्डर आउट पोष्ट सरमजुवा र तस्करबीच दोहोरो भिडन्त भएको सशस्त्र प्रहरी निरीक्षक

सुन्दर श्रेष्ठले जानकारी दिए। भिडन्तमा सशस्त्र प्रहरी एक राउण्ड फाइरिङ समेत गरेको शसस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए। गोली चलेपछि तस्कर भागेका थिए। सशस्त्र प्रहरीले एक जना भारतीय नागरिकसहित विभिन्न समान बरामद गरेको छ। भारतीय नागरिक विकाश कुमार भन्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीले सो स्थानबाट समान तस्करी गर्न प्रयोग गरिने चार थान भारतीय नम्बरको मोटर साइकलसहित पाँच लाख मूल्य बराबरको समान बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए।
थाहा खबरबाट साभार

तस्कर र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ - 2018-04-11
रौतहट २७ चैत्र रौतहटको सीमा क्षेत्र सोनरनियमा सशस्त्र प्रहरी र तस्करीबीच दोहोरो भिडन्त भएको छ। बुधबार बिहान १ बजे तस्करले भारतबाट अबैधरुपमा समान भित्राएको थाहा पाएपछि बोर्डर आउट पोष्ट सरमजुवा र तस्करबीच दोहोरो भिडन्त भएको सशस्त्र प्रहरी निरीक्षक

तराई मुक्ति मोर्चाको सैन्य कमान्डर पक्राउ - 2018-03-26
रौतहट –चैत्र ११ भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमान्डर एवम् रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन्। सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो।

कर्मचारीले अब हरेक दिन भ्रष्टाचार नगर्ने कसम खानुपर्ने - 2018-03-19
४ चैत, काठमाडौं । सरकारले निजामति कर्मचारीहरुका लागि आचारसंहिता जारी गर्ने तयारी गरेको छ । सरकारी कर्मचारी अनुशासित र आज्ञाकारी हुनु पर्ने र सरकारले खटाएको ठाउँमा जानुपर्ने प्रधानमन्त्रीले बताएका छन् । मन्त्री तथा

कल्याणपुर नगरका लेखापाल बीस हजार घुससहित पक्राउ - 2018-03-19
४ चैत्र लहान । सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल २० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुयोग अनुसनधान आयोगको टोलीले सोमबार लेखापाल जयराम चौधरीलाई डेराबाटै २० हजार घूससहित लेखापाल चौधरीलाई

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयले पुनः ऐन संशोधन गर्न सक्ने - 2018-01-20
काठमाडौं ।माघ,०५/ शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापनका सम्बन्धमा पुनः शिक्षा ऐन संशोधन गर्न पाउने भएको छ । शिक्षा मन्त्रालयले माध्यमिक विद्यालयका सम्बन्धमा कुनै ऐन नियम बनाउन नपाउने भएपनि शिक्षककर्मचारी पदपुर्ती र दरवन्दी

७७ वटै जिल्लाका सीडीओले दिए यस्तो चेतावनी ! - 2017-12-19
काठमाडौं, ३ पुस/ देश भरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । ७७ वटै जिल्लाका सीडीओले आफूहरूको सुझावविपरित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश सरकारअन्तर्गत

नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर - 2017-12-15
काठमाडौ/२८ मङि्सर/ सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको छ। सिलवालले

सिडिअाे मदिरामा मस्त, मतपेटिका रातभर राजमार्गमा - 2017-11-27
काठमाडौं /११,मंशिर / आइतबार साँझ तोकिएको समयमा नै प्रदेश र प्रतिनिधि सभाका लागि अन्य हिमाली जिल्लामा जस्तै बझाङमा पनि मतदान सकियो। मतदान सकिएसँगै

1 2 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108349 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top