Rautahat Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology /* - - - Script for Auto Navigation - - - */

विचार/विश्लेषण

नेपाल को कम्युनिष्ट चरीत्रले देखाउन्छ बाम गठबंधन धेरै दिन टिकदैन्न

प्रकाश भाई मधेशिया /रौतहट /२२,चैत्र/


म होइनन् इतिहासले देखाएको छ कम्युनिष्ट को ढाल ओढेर कमाउनिष्टहरु को चरीत्रले २००६ सालमा नेपाल कम्युनिष्ट पाटी को स्थापन हुनकाल देखिनै संर्घष को क्रममा धेरै उथलपुथल भएको हो २०४० सालमानै मोहनबिक्रम को नेतृत्वमा र प्रचण्ड को सहभागीता

 मा पहिलो पटक फ्ट्यो।एक साल लागदा लागदै २०४१ मा फेरी एको चोटी प्रचण्ड को प्रत्यक्ष सहयोगमा? किरण बैध को नेतृत्व मा फुट्यो भान्दाखेरी यस प्रचण्ड को चरित्र पनि देखाउन्छ ।प्रचण्ड सुरुदेखि नै दोधार मा थिए सेना को सेकेन्ड लेफ्टनेन्ट बने कि कम्युनिष्ट आन्दोलन होमिने  यि दोधार मा थिए।२०४६ सालमा पञचायतबिरोधी जनआन्दोलन चलिरहेको को बेला कम्युनिष्ट घटकहरु संयुक्त बाम मोर्चा गठ्न गरे  कांग्रेस संग सहकार्य गरे माओ बिचारधारा मान्ने मशाललगायत पाटिले संयुक्त राष्ट्रिय जनआन्दोलन बाने।बाम मोर्चा ले बहुदल को नारा दियो भने जनआन्दोलन ले सोझै गणतन्त्रको पञचायत खारेजी र बहुदल पुन स्थापन आन्दोलन रोकेपछि प्रचण्डहरु धोका हो भने ।भन्दाखेरी बिगत को इतिहास र आहिले को एक दसक को इतिहास देखादा माओवादी तिन पट्क  फुटियो। मातिरिका नेतृत्व एको चोटी एको मोहन बैध किरण को नेतृत्व मा त संविधान घोषण लगतै बाबुराम नेतृत्वमा फटयो यति मात्र होइन बिश्व को इतिहासमा कहिले न भएको कांग्रेस र कम्युनिष्ट हरु एक अर्को बैशाखी ओढि सरकार बनाउने गर्छन् ।प्रचण्ड ले संविधान को मस्यौदा तयार पार्नु भन्दा पहिला ३०  दललिय गठबंधन बनाएर  मधेशी लाई धोका दिए जगजाहिर नै छ

नेपाल को कम्युनिष्ट चरीत्रले देखाउन्छ बाम गठबंधन धेरै दिन टिकदैन्न - 2018-04-06
प्रकाश भाई मधेशिया /रौतहट /२२,चैत्र/ म होइनन् इतिहासले देखाएको छ कम्युनिष्ट को ढाल ओढेर कमाउनिष्टहरु को चरीत्रले २००६ सालमा नेपाल कम्युनिष्ट पाटी को स्थापन हुनकाल देखिनै संर्घष को क्रममा धेरै उथलपुथल भएको हो २०४० सालमानै मोहनबिक्रम को नेतृत्वमा र प्रचण्ड को सहभागीता

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठनः सिंह - 2017-12-23
काठमाडौँ पुस ८ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं २९ ले शनिबार डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए।

म्यादी प्रहरी मृत्यु घटनाको छानविन गर्न मन्त्री शाहीको माग - 2017-12-23
काठमाडौँ पुस ८ विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गते कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

आफनै आमाले मेरो चरित्र हत्या गर्ने प्रयास गरेकी छिन - पिडित साह - 2017-12-16
रौतहट, २९ मंसिर । रौतहटको ईशनाथ नगरपालिका वार्ड नम्बर ३ औरैया टोल निवासी अन्दाजी १४ वर्षीय सुधा कुमारी साहले आफु लाइ आफनै आमा लखपति देवी साह चरित्र हत्या गर्ने प्रयास गरेको बताएकी छिन । बुवा सुरुजदेव

नेपाल बहुराष्ट्र भएको देश होः राजपा - 2017-11-23
महोत्तरी, मंसिर ७ राष्ट्रिय जनता पार्टीले आफ्नो घोषणापत्रमा नेपाल बहुराष्ट्रिय देश भएको उल्लेख गरेको छ। बिहिवार सार्वजनिक भएको राजपाको घोषणापत्रमा नेपाल ‘बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय’ देश रहेको ब्याख्या गरिएको छ।

चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन् - 2017-11-22
६ मंसिर प्रजातन्त्रमाथि सांघातिक हमला भएपछि लोकतान्त्रिक गठबन्धन गरिएको उनले बताए। लोकतन्त्रलाई समाप्त गर्नका लागि राणा, राजा र माओवादी लागेको आरोप लगाउँदै श्रेष्ठले जनताले दुःख गरी ल्याएको लोकतन्त्र कसैले हरण गर्न नसक्ने बताए।

प्रदेश नम्बर २ मा एक मात्र सरकार राजपा गठबन्धन - भण्डारी - 2017-11-13
महोत्तरी, कार्तिक २६ राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले जनताले मधेशका शहीदको सम्मानस्वरुप राजपा नेपालको गठबन्धनलाई विजयी बनाएर २ नं प्रदेशमा मधेश प्रदेश सरकार बन्ने दावी गरेका छन्।

माधव नेपाललाई सजिलै हराउँछु: दीपक कुइँकेल - 2017-11-10
कार्तिक २४ दोस्रो संविधान सभा निर्वाचनमा चुनाव जितेपछि काठमाडौं छोडेर रौतहट–१ रोजेका पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधव नेपाल फेरि फर्केर आएपछि फेरि चर्चामा छ, काठमाडौं–२। ‘हेभिवेट’ माधव नेपालविरुद्ध उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार दीपक कुइँकेल यतिबेला चुनावी अभियानमा छन्।

1 2 3 4 5 6 7 8 NEXT




Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108352 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top