रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पाँच हजार घुस सहित एक कर्मचारी पक्राउ     डा. देवकोटाको पार्थिव शरीर छोरीहरुको काँधमा      कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा     बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव     वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन     पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी     एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने     स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती     विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु     स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो     विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित   
राजनिति

अपाङ्गता भएका व्यक्तिको उत्थानलाई प्राथमिकता दिन्छौंः मुख्यमन्त्री राउत



राजनिति   3 पटक पढिएको        

फागुन २८ प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले फरक क्षमता भएका व्यक्तिहरु अर्थात अपाङ्गको उत्थानका लागि पर्याप्त कार्य हुन नसकेको बताएका छन्।

Related imageमुख्यमन्त्री राउतले अहिले प्रदेशहरुको कानुन निर्माण भइरहेको अवस्थामा अपाङ्गको उत्थानका लागि विशेष महत्व दिइनेछ बताएका हुन्।

उनले समाजका हरेक वर्ग मूलप्रवाहमा नआएसम्म देशको विकास नहुने बताए। राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज जनकपुरमा आयोजित अपाङ्गता भएका व्यक्तिको अधिकार विषयक दुई दिवसीय प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै उनले संविधान समानुपातिक र समावेशी रहेको भनिए पनि व्यवहारमा त्यसो हुन नसकेको टिप्पणी गरे। 

मुख्यमन्त्री राउतले अपाङ्गता भएका व्यक्तिको अधिकार प्रत्याभूति गराउन प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहने बताए। राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले नेपालको संविधानमा अपाङ्गमैत्रीका विषयमा समावेश भएपनि कार्यान्वयनको पाटो सुदृढ हुन नसकेकाले अपाङ्ग भएकाहरुले दयनीय अवस्थामा बाँच्नुपरेको बताए।रासस










सम्बन्धित शिर्षक समाचारहरु

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी

नराम्रा फाल्ने, राम्रा ल्याउने अभियान नै पार्टी एकता हो: प्रचण्ड

‘एमाले’ पत्रकारको पेरिसडाँडा र ‘माओवादी’ पत्रकारको धुम्बाराहीमा बैठक

मालपोत कार्यालयका बिचौलिया कर्मचारीको गोप्य लिस्ट तयार हुँदैछः कृषिमन्त्री

प्रधानमन्त्री ओलीविरुद्धको उजुरी सर्वोच्चद्वारा दरपीठ

आफ्नै कार्य सञ्चालन विधि पारित गर्दै राष्ट्रियसभा

ज्ञानेन्द्र निष्क्रिय बन्दै जाँदा सक्रियता बढाउँदै पारश!

  • पाँच हजार घुस सहित एक कर्मचारी पक्राउ

    कञ्चनपुर /०६,असार/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले एक जना कर्मचारीलाई पाँच हजार घुस सहित पक्राउ गरेका छ । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत कर्मचारी हर्कबहादुर चन्दलाई अख्तियारले बुधबार घुस सहति पक्राउ
    समाज
    83    
  • डा. देवकोटाको पार्थिव शरीर छोरीहरुको काँधमा

    दक्षिण एसियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा. उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ ।
    बिशेष
    433     काठमाडौँ संवाददाता
  • रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

    रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।
    समाज
    1956     जितेन्द्र कुमार दास
  • सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक

    जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल
    समाज
    1611    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2225894 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top