रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया     किन जाँदैछन् प्रधानमन्त्री अाेली गृहमन्त्रालय ?     पार्टी एकीकरणको खुसियालीमा देशका विभिन्न स्थानमा दीपावली     बबी देवलको सर्ट खोल्ने प्रयास      कुकुरले टोक्नाले बर्सेनि सयभन्दा बढी नेपालीको मृत्यु   
खेलकुद

मेयर कपको दोस्रो खेलमा वडा नम्बर २ विजयी



खेलकुद   29 पटक पढिएको        

रौतहट १३ फागुन । रौतहट जिल्लाको गौरमा युवा विकास केन्द्र गौरको आयोजनामा शनिवार देखि शुरु भएको मेयर कप २०७४ को दोस्रो खेलमा वडा नम्बर २ को टिम विजयी भएको छ । दोस्रो खेल अन्र्तगत वडा नम्बर २ टिम र गौर नगरपालिका वडा नम्बर ९ बिच भएको

मेयर कपको दोस्रो खेलमा वडा नम्बर २ विजयी

 खेलमा २ नम्बर वडाको टिमले वडा नम्बर ९ को टिमलाई ६३ रनले पराजित गरेको हो । टाँस जितेर पहिले बल्लोबाजीको निर्णय गरेको वडा नम्बर २ को टिमले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । १ सय ३६ रनको लक्ष्य पछयाउदै मैदान प्रवेश गरेको वडा नम्बर ९ को टिम १६. २ बाँलमा ७३ रन बनाउदै आफ्नो सम्पूर्ण विकेट गुमाउदा वडा नम्बर २ को टिम विजय भएको हो । वडा नम्बर २ को टिमका लागी आशिक साहले ६७ र राजन पटेलले ५३ रन बनाएका थिए भने विपक्षी टिमका २ खेलाडि लाई पवेलियन र्फकाएका आशिक साह खेलको उत्कृष्ट खेलाडि घोषणा भएका थिए ।  











सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2180514 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top