बाहुबलि-२ हेर्न २४ सयको टिकट /* - - - Script for Auto Navigation - - - */

बाहुबलि-२ हेर्न २४ सयको टिकट

मुम्बई, १३ बैशाख ।


हिन्दी चलचित्र ‘बाहुबलि-२’ हेर्न दर्शकले एउटा टिकटको २४ सय भारतीय रुपैंया तिर्नुपर्ने भएको छ । चलचित्र निर्माण संस्था र सिनेमा हल मिलेर टिकटको नयाँ दररेट सार्वजनिक गरेको भारतीय मिडियाले उल्लेख गरेको छ ।यो रेट सबै हलमा भने होइन । सुविधा सम्पन्न हलमा ‘बाहुबलि-२’ हेर्न चाहनेले प्रति टिकट २४ सय भारतीय रुपैँया खर्च गर्नुपर्ने भएको छ ।


फिल्मको रिलिज तिथी नजिकिँदै जाँदा टिकट बुकिङ सुरु भएको छ भने टिकट बुकिङ समेत धमाधम भएको भारतीय मिडियाले लेखेको छ ।

कटप्पाले आफ्नै राजालाई कसरि धोका दिए ? बाहुबलि-२ हेरेपछि दर्शक प्रष्ट हुनेछन् । यो फिल्म तमिल, तेलगु, हिन्दीलगायत अन्य भाषामा समेत निर्माण भएको छ ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866293 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top