दीपेन्द्र झा मुख्य न्यायाधिवक्तामा नियुक्त /* - - - Script for Auto Navigation - - - */

दीपेन्द्र झा मुख्य न्यायाधिवक्तामा नियुक्त

जनकपुरधाम/०६,फाल्गुन/


अधिवक्ता एवं अधिकारकर्मी दीपेन्द्र झा दुई नम्बर प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् । दुई नम्बर प्रदेशको मुख्यमन्त्रीकाे सिफारिसमा प्रदेश प्रमुखले झालाई मुख्य न्यायाधिवक्तामा नियुक्त


 गरेको हो ।

नियुक्तीको औपचारिक पत्र आइतबार झालाई प्रदान गरिएको छ  ।

स‌विधानकाे धारा १६० मा मुख्य न्यायाधिवक्ताकाे व्यवस्था गरिएकाे छ ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110280 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top