रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

केपी ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त, सपथ आजै



राजनिति   4 पटक पढिएको        

काठमाडौँ फागुन ३ एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन्। वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

केपी ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त, सपथ आजै


ओली प्रधानमन्त्रीका रुपमा आजै ४ बजे शीतल निवासमा सपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने र एमाले र माओवादीबाट एक–एकजनाले ओलीसँगै मन्त्रीको रुपमा सपथ लिने सम्भावना छ।

त्यस्तै ओलीलाई संसदीय दलको नेता चयन गर्न एमालेले आजै पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको छ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486707 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top